बालबालिकालाई व्यक्तिगत सरसफाइ सामग्री वितरण
चितवन ५ मङसिर । अन्तरराष्ट्रिय बाल दिवसको अवसर पारेर युथ क्लब नारायणगढले विद्यार्थीलाई व्यक्तिगत सरसफाइका सामग्री वितरण गरेको छ । खैरहनी नगरपालिका वडा नं. २ मा रहेको खनाल इटा उद्योगमा काम गर्ने मजदुरहरुका बालबालिकालाई आज सामग्री वितरण गरेको हो । क्लबका अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षतमा भएको कार्यक्रममा आधारभुत विद्यालय पटिहानीका प्रधानध्यापक सुनमाया लामाले बाल विकासको…
Read More
