काठमाडौँमा वर्षेनि यसरी १० हजारको ज्यान जान्छ
काठमाडौं । उपत्यकामा जाडोयामको सदावहार विशेषता हो–बढ्दो वायु पदूषण । यो समयमा जसरी ताक्रम घट्दै जान्छ त्यसको ठीक उल्टो धुवाँ र धुलोले प्रदूषण मापनको आँकडा बढाउँदै लग्छन् । राजधानीसमेत रहेको काठमाडौं उपत्यकामा विगत दुई वर्षदेखि विभिन्न स्थानमा जडान गरिएका सातवटा प्रदूषण मापन स्टेसनले हावाको गुणस्तरको सूचकांक अर्थात एयर क्वालीटी इन्डेक्स मापन गर्दै आएका छन् ।…
Read More
