मस्तिष्क विकासको विकार (अटिजम)को समस्या दिनानुदिन बढ्दै
चितवन, ०३ मंसिर। विश्वमा मस्तिष्क विकासको विकार (अटिजम) को समस्या दिनानुदिन बढ्दै गइरहेको छ। विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) को पछिल्लो तथ्यांकअनुसार विश्वको कूल जनसंख्याको एकदेखि दुई प्रतिशत बालबालिकामा अटिजमको समस्या देखिएको छ। विश्वमा जन्मिने ५९ बालबालिकामध्ये एकजनामा यो समस्या देखिने गरेको तथ्यांकले देखाएको छ। यो समस्या बालिकाको तुलनामा बालकहरूमा पाँच गुना बढी देखिने गरेको डब्लुएचओले जनाएको…
Read More
