| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • अपराध/दुर्घटना

    आन्तरिक राजस्व विभाग मुकर्दशक बन्दा १ वर्षमै ६ करोड २८ लाख राजस्व गुम्यो

    आन्तरिक राजस्व विभागले भारतमा पढ्न जाने विद्यार्थीसँग शुल्क असुल नगर्दा राज्यलाई वार्षिक ६ करोड २७ लाख ५२ हजार राजस्व गुमाउनुपरेको छ । आर्थिक ऐन, २०७५ को दफा ८ को उपदफा १८ मा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शुल्कबापत विदेशी मुद्राको सटही सुविधा दिँदा सटही रकममा २ प्रतिशत शिक्षा सेवा शुल्क लगाई असुल गर्ने व्यवस्था…

    Read More
  • चितवन सेरोफेरो

    आज देशभर उपनिर्वाचन चल्दै :५२ पदमा ३३७ उम्मेदवार, ४ लाख ५४ हजार ११४ ले मतदानले मतदान गर्दै

    आज बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदको उपनिर्वाचनका लागि मतदान सुरु भईसकेको छ । उपचिर्वाचनमा ३३७ उम्मेदवारले भाग लिइरहेका छन् भने ४ लाख ५४ हजार ११४ ले मतदान गर्दैछन् । प्रतिनिधिसभातर्पm २१, प्रदेशसभा सदस्य तर्पm ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवारले चुनावी प्रतिस्पर्धामा भाग छन्…

    Read More
  • मुख्य समाचार

    पिउनयोग्य छैन जारको पानी, न्यूनतम मापदण्ड नै पूरा नगरी बजारमा

    ‘जारको पानी पिउनयोग्य हुन्छ’ भनी ढुक्क भएर नपिउनुहोला, जारको पानी पिउनयोग्य नभएको पाइएको छ । काठमाडौंका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा उत्पादकले न्यूनतम मापदण्ड नै पूरा नगरी पानी बिक्री गर्दै आउको पाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको नेतृत्वमा गरिएको अनुगमनका क्रममा यस्तो तथ्य पत्ता लागेको हो । प्रर्याप्त प्रशोधनबिनै पानी बजारमा पठाइएको पाइएको छ…

    Read More
  • मुख्य समाचार

    महात्मा गान्धीका हत्यारालाई देशभक्त भनेपछि हंगामा

    भारतीय जनता पार्टीकी सांसद प्रज्ञा ठाकुरले महात्मा गान्धीका हत्यारालाई देशभक्त भनेपछि हंगामा मच्चिएको छ । सत्तासीन भारतीय जनता पार्टीका विवादास्पद सांसद ठाकुरलाई महात्मा गान्धीका हत्यारालाई एक देशभक्त भनेपछि महत्वपूर्ण संसदीय समितिबाट हटाइएको छ । ठाकुरले नाथुराम गोडेसलाई देशभक्त भनेको यो दोस्रो पटक हो । पहिलो पटक गत मेमा उनले सो अभिव्यक्ति दिएकी थिइन् । संसदको…

    Read More
  • चितवन सेरोफेरो

    खैरहनीमा सुरक्षित गर्भपतन र परिवार नियोजन बारे अन्तरक्रिया

    चितवन । खैरहनीमा सुरक्षित गर्भपतन र परिवार नियोजन सम्बन्धि अन्तरक्रिया गरिएको छ । ग्रीन तारा नेपालले सञ्चालन गरेको महिला स्वास्थ्य परियोजनाअन्तर्गत सुरक्षित गर्भपतन र परिवार नियोजन आइयुसिडीको बारेमा सेवाग्राही तथा सरोकारवालाहरुका बीच अन्तरक्रिया गरिएको हो । कार्यक्रममा महिलाहरुले गर्भपतन तथा परिवार नियोजनका लागी सरकारी स्वास्थ्य संस्था भन्दा निजी स्वास्थ्य संस्थामा छिटो र सहज सेवा पाइने…

    Read More
  • मुख्य समाचार

    मुगु जिल्लाको सोरु गाँउका महिलाको मिल देख्ने सपना अधुरै !

    शुक्रराज आचार्य/मुगु /जिल्लाको सोरु गाउँपालिका १० धैनकोटमा बसोबास गर्ने महिलाहरुको मिल देख्ने सपना अधुरै रहेको छ । बिगत लामो समय देखि परम्परागत शैलीबाट गाउँ घरमा ढुङ्गाको ओखल र पानी घट्टबाट कुटानी पिसानी गदै आएका महिलाहरुको मिल देख्ने सपना अधुरै रहेको छ । देशमा स्थानीय सरकार बनेपछि आफुहरुले स्थानीय सरकारबाट बिकास र निकास पाउने आशा थियो…

    Read More
  • कृषि/पर्यटन

    वाख्रापालनवाट मासिक लाखौ कमाउदै भण्डारी 

    बि.बि. श्रेष्ठ/तनहुँ/भानु नगरपालिका वडा नं ६, डाँडाथोक निवासी मान वहादुर भण्डारीले व्यवसायिक वाख्रा पालन गरि माशिक लाखौ कमाई गर्नु हुन्छ । २०६१ सालवाट व्यवसायिक वाख्रा पालन गर्दे आउनुभएको भण्डारीले अन्य व्यावसायिक वाख्रा पालन गर्ने कृषकलाई समेत वोयर लगायतका वाख्राका जातहरु विक्री गर्दे आउनुभएको छ । नेपाल देश नै कृषिप्रधान देश भएकोले देशमा नै केहि गर्ने…

    Read More
  • अपराध/दुर्घटना

    सुरक्षा सर्तकर्ता बढाउ ।

    देशकै मध्यभागमा अवस्थित चितवन अति संबेदनशिल जिल्लाको रुपमा मानिन्छ । यहि जिल्लामा पछिल्लो समय सुरक्षा खतरा बढदै गएको संकेतहरु देखिएको छ । गत कार्तिक २८ गते अत्याधुनिक पेस्तोलसहित दुई जना पक्राउ पर्नु, गत् शनिबार दिउँसो भरतपुर महानगरपालिका–५ कैलाशनगरमा रहेको चितवन मेडिकल कलेजको होस्टलमा होस्टल परिसरबाट ९ एमएमको पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली भेटिनुले…

    Read More
  • अपराध/दुर्घटना

    चितवन मेडिकल कलेजको होस्टलमा पेस्तोल प्रकरण थप शंकास्पद बन्दै

    सुर्य बराल । चितवन । चितवन मेडिकल कलेजको होस्टलमा प्रहरीले बिशेष सुचनाको अधारमा पेस्तोल फेला पारेको प्रकरण थप शंकाष्पद बन्दै गएको छ । गत् शनिबार दिउँसो भरतपुर महानगरपालिका–५ कैलाशनगरमा रहेको चितवन मेडिकल कलेजको होस्टलमा प्रहरी पुग्यो । ठूलो संख्यामा रहेका प्रहरीले होस्टललाई घेरा हालेर होस्टल परिसरबाट ९ एमएमको पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली…

    Read More
  • मुख्य समाचार

    मेडिकल कलेज सञ्चालकले विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता नगर्ने

    काठमाडौँ मंसिर १०/ मेडिकल कलेज सञ्चालकले विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता नगर्ने बताएका छन् । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुगेर सात वटा मेडिकल सञ्चालकले शिक्षामन्त्री गिरिराजमणि पोखरेलाई ज्ञापन पत्र बुझाउँदै अतिरिक्त शुल्क फिर्ता नलिने अडान राखेका हुन् । उनीहरुले सरकारले तोकेभन्दा बढी शुल्क नलिएको भन्दै शुल्क फिर्ता नहुने नेपालगन्ज मेडिकल कलेज कोहलपुरका सञ्चालक…

    Read More