Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    मलाई मार्ने सुचना पाएँ : प्रचण्ड

    काठमाडौं/नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आफ्नो हत्या गर्ने षड्यन्त्र गरेको बताएका छन् । ‘पछिल्लो चरण मेरो कार्यालयका सचिव भएर बसेका विप्लवहरुले म ९प्रचण्ड० लाई नै एक नम्बरमा राखेर मार्नुपर्ने भनेर माइन्युट गर्नुभएको छ रे । टिम पनि खटाउनुभएको छ भन्ने सरकारका तर्फबाट आज बिहान मलाई सुचना दिइयो, ‘दाहालले भने, ‘के भएको होला…

    Read More
  • अपराध/दुर्घटना

    परिवार नै मिलेर ६ करोड ठगी

    काठमाडौं/ललितपुरको ग्वार्कोस्थित एक भवनमा मेनपावर कम्पनी, सहकारी र एजुकेशन कन्सन्टेल्सीको कार्यालय छ । तीनवटै कार्यालय एकै परिवारको हो । तीनै कार्यालयबाट सो परिवारले नाटकीय शैलीमा ६ करोड ठगेको छ । दीपक तामाङ र उनकी श्रीमती विमला तामाङले अन्य व्यक्तिसँग मिली ३ कम्पनी खोलेर पोल्यान्ड पठाइदिने आश्वासनमा ठगी गरेका हुन् । तामाङ दाम्पत्तीले दृष्मा अ‍ोभरसिज, नबिल…

    Read More
  • कृषि/पर्यटन

    यसरी बन्दैछ सत्तरी करोडको शान्तिवाटिका, पाँच करोडको आमाघर

    मकवानपुर । मनहरि गाउँपालिका वडा नम्बर ८ सिमपानी । दुई वर्ष अघिसम्म यो ठाउँ काठ तस्करको अखडा र गाँजा तस्करीको बाटोका रुपमा कुख्यात थियो । यतिबेला यसको परिचय फेरिएको छ । सत्तरी करोड रुपैयाँ खर्चेर शान्तिवाटिका ९पिसपार्क० र पाँच करोड रुपैयाँको लागतमा आमाघर सेवा आश्रम निर्माण कार्य सुरु भएको छ । दुई वर्षपछि शान्ति खोज्नेहरुका…

    Read More
  • चितवन सेरोफेरो

    भनसुन, दलाल मार्फत प्रहरीमा भर्ना हुने दिन गयो:आईजीपी खनाल

    चितवन – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भनसुन गरेर साथै दलाल मार्फत कोहीपनि प्रहरीमा भर्ना हुन नसक्ने बताएका छन । जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरको नवनिर्मित प्रहरी व्यारेक भवनहरुको गत् सोमबार समुद्घाटन गर्दै महानिरीक्षक खनालले यस्तो बताएका हुन् । यस्तै महानिरीक्षक खनालले घुस दिने र लिने दुवै अपराधि रहेको भन्दै त्यस्तालाई छाड्न नहुने बताए । उनले…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा दैनिक जसो अनुगमनःतर काबार्ही देखिदैन

    चितवन । चितवनमा पछिल्लो समय दैनिक जसो अनुगमन भईरहेको छ । कहिले जिल्लामै रहेको जिल्ला प्रशासन कार्यालय चितवनमा रहेको खाध ईकाई त् कहिले संघिय सरकारको खाध बिभागका कर्मचारीको अनुगमन भईरहेको छ । यो सकारात्मक कार्य हो । खाध बिभागबाट आएको टोलीले जिल्लाका ठुला तथा अन्य होटलहरुमा लगातार अनगुमन भयो । शनिबार र आईतबार जिल्लाको सदरमुकाम…

    Read More
  • खेलकुद

    धुर्भुस सुन्तली रंगशाला निमार्णको फिल्डमा , सिमेन्ट र जस्ता बोक्नमा ब्यस्त

    धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त भएका छन । ध्रुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्णस्थलमा मंगलवार र बुधवार निमार्णस्थलमा काममा ब्यस्त भए । बालुवा बोक्ने , मसला बनाउने जस्ता बोक्दा उनीहरु हौसिएका थिए । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निमार्ण गर्न लागिएको रंगशाला बनाउन हास्यकलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना…

    Read More
  • सुत्केरी महिलाहरुलाई यातायात खर्च वितरण

    चितवन, २९ फागुन । पुर्वी चितवनको खैरहनी नगरपालिकाले सुत्केरी महिलाहरुलाई यातायात खर्च वितरण गरेको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माया पाण्डेका अनुसार सुत्केरी भएको २८ दिनभित्र स्वास्थ्य जाँच गराएर बाल मृत्युदर घटाउने सरकारको लक्ष्य अनुसार सुत्केरी भएपछि कम्तीमा तीनपटक स्वास्थ्य जाँच गराएका २१ जना सुत्केरी महिलाहरुलाई प्रोत्साहन स्वरुप यातायात खर्च उपलब्ध गराएको बताइन् ।…

    Read More
  • चितवन सेरोफेरो

    तोकेको पारिश्रमिक लागू गर्न प्रेस युनियनद्वारा सरकारलाई ज्ञापनपत्र ।

    चितवन, २९ फागुन । सरकारले तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयनमा ल्याउनुपर्ने माग गर्दै नेपाल प्रेस युनियन चितवन शाखाले बुधबार प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । न्यूनतम पारिश्रमिक बढाउन दबाब दिने उद्देश्यले एक महिना अगाडि पनि पत्रकारहरुको हस्ताक्षर संकलन गरेका युनियनले बुधबार ज्ञापनपत्र बुझाउदै कार्तिक १ गतेदेखि श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक…

    Read More
  • चितवन सेरोफेरो

    इष्टु चितवनको अध्यक्षमा होमबहादुर थापा चयन ।

    चितवन । संस्थागत विद्यालय शिक्षक युनियन ९इष्टु ० चितवनको अध्यक्षमा होमबहादुर थापा चयन भएका छन् । मंगलबार सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशनले थापाको अध्यक्षतामा वरिष्ठ उपाध्यक्षमा मोतिराम फुयाँल, महिला उपाध्यक्षमा अन्जु गौतम तथा अन्य ९ जना उपाध्यक्ष चयन भएका हुन् । त्यस्तै, महासचिवमा भोला चालिसे, अर्थ उपमहासचिवमा सुधिर झा, सल्लाहाकार संयोजकमा इन्द्र प्रसाद भट्टराई, संरक्षक समिति…

    Read More
  • लम्जुङ आमा समूह युकेद्वारा धुर्मुस सुन्तली फाउन्डेसनलाई ६ लाख ५५ हजार ८५० रुपैयाँ आर्थिक सहयोग । (भिडियो सहित)

    चितवन , २८ फागुन । लम्जुङ आमा समूह युकेले धुर्मुस सुन्तली फाउन्डेसनलाई झन्डै ६ लाख ५५ हजार ८५० रुपैयाँ आर्थिक सहयोग गरेको छ । गत सेप्टेम्बर ८ मा आयोजना गरिएको ‘दोश्रो रमाइलो साँझ’ बाट संकलित रकम आमा समुह संस्थाका अध्यक्ष जुना गुरुङ, उपाध्यक्ष माला घले सहित उनका श्रीमान, आमा, मामासहितको उपस्थितिमा फाउण्डेसनलाई उक्त रकम हस्तान्तरण…

    Read More