Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    कावासोतीमा ट्रक दुर्घटनाः एकको घटनास्थलमै मृत्यु

    कावासोती,चैत ३/नवलपुरको कावासोतीमा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना गम्भिर घाईते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्तर्गत कावासोतीको खरकट्टा जंगलमा आज विहान २ बजे दुई ट्रक एक आपसमा ठक्कर खादा दाङ घर भएका अनराम राखलको घटनास्थलमै मृत्यु भएको हो । उनको सोहि ट्रकमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…

    Read More
  • कृषि/पर्यटन

    भोली चैत ४ गतेदेखि खुल्ला दुध बेच्न नपाईने

    चैत्र ३, काठमाडौं । लक्ष्मण पोखरेल र कृष्ण पोखरेलर, दूध तथा दुग्धजन्य पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका अनुसार चैत ४ गतेदेखि प्याकेजिङ नगरिएको दूध बिक्री गर्न पाइने छैन। दुग्धजन्य पदार्थ बिक्रीका लागि प्याकेजमा लेबल अनिवार्य गरिएको छ। लेबलमा उद्योगको नाम, उत्पादन र उपभोग गर्न सकिने मिति, दूधमा रहेको चिल्लो पदार्थ स्पष्ट खुलाउनुपर्नेछ। तर, सरकारले जारी…

    Read More
  • अपराध/दुर्घटना

    बागमतीमा साढे चार अर्ब कुम्ल्याउने प्रपञ्चः नदी बगेको क्षेत्रको पनि मुआब्जा

      काठमाडौं/भूमाफिया र शक्ति दलाल समूहको प्रभावमा परेर राज्यलाई साढे चार अर्ब रुपैयाँ व्ययभार पर्ने गरी बागमती नदी बगेको क्षेत्रको पनि मुआब्जा दिन प्रपञ्च भएको पाइएको छ । राजनीतिक नेतृत्व, कर्मचारी र भूमाफियाको मिलेमतोमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी सहरी विकास मन्त्रालयसमक्ष सिफारिस गरेको छ । यही समितिअन्तर्गत बागमती विकास आयोजना…

    Read More
  • मुख्य समाचार

    २०७६ सालमा जम्मा १५ दिन सार्वजनिक बिदा हुने

      काठमाडौं/सरकारले २०७६ सालमा १५ दिन सार्वजनिक बिदा दिने घोषण गरेको छ । शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी गृह मन्त्रालयले देशैभर १५ दिनमात्र सार्वजनिक बिदा हुने सार्वजनिक गरेको हो । वैशाख महिनामा सरकारले नयाँ वर्षका दिन वैशाख १ गते आइतबार र विश्व मजदुर दिवसका दिन वैशाख १८ गते बुधबार देशभर सार्वजनिक बिदा दिने जनाएको छ…

    Read More
  • अपराध/दुर्घटना

    नेपालमा वार्षिक करिब सवा तीन लाख छोरीको जीवन गर्भमै सीमित

      काठमाडौं/छोरा मोहका कारण महिलाले छोरीको भ्रूणहत्या गर्ने क्रम बढेको छ । लिंग पहिचान गर्न महिला स्वास्थ्य संस्थामा गएर अल्ट्रासाउन्ड गर्छन् र छोरी भए हत्या गरिदिन्छन् । सीमावर्ती क्षेत्रका महिला भने भारतीय सहरमा पुगेर लिंग परीक्षण गराउँछन् । हालै गरिएको एक अध्ययनमा सहभागी महिलामध्ये १७ प्रतिशतलाई अल्ट्रासाउन्ड सेवा प्रदायकले भ्रूणको लिंगबारे बताएका थिए । ‘गर्भमा…

    Read More
  • अपराध/दुर्घटना

    नेकपाको कार्बाही अभियान शुरु !

    काठमाडौँ/नेकपाले आफ्नो पार्टीलाई बर्तमान केपी ओली सरकारले प्रतिबन्ध लगाएसँगै आक्रमक रुपमा अघि बढने संकेत देखाएको छ । बिद्रोही नेकपाले सत्ताधारी नेकपाका सदस्यसमेत रहेका सर्लाही बागमतिका मेयर भरत थापालाई कार्बाही गर्ने धम्की दिएको हो । सर्लाही बागमती नपाका मेयर थापाले विगत जनयुद्धकालमा तत्कालीन नेकपा (माओवादी) का नेता–कार्यकर्ताविरुद्ध र हाल नेकपाका नेता–कार्यकर्ताविरुद्ध सुराकी, दमन र षड्यन्त्र गरेको…

    Read More
  • चितवन सेरोफेरो

    नारायणगढ राउण्ड टेबलले गर्यो खुला रक्तदान ।

    रगतको माग बढ्दै गएको सन्दर्भमा नारायणगढ राउण्ड टेबल १४ ले खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । राउन्ड टेबल अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर शुक्रबार खुला रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।                                                 …

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर बिमानस्थलमा यात्रुहरुको सामाग्री जाँच गर्ने नयाँ मेसिन भित्रीयो

    चितवन , १ चैत । चितवनको भरतपुर बिमानस्थलमा यात्रुहरुको सामाग्री ९लगेज० लाई अब सुरक्षा निकायले हातले छामेर जाँच गर्नुपर्ने बाध्यता हट्ने भएको छ । विमानस्थलमा एक्स(रे मेशिन नहुँदा बिमानस्थलमा खटिएका सुरक्षा कर्मचारी आफैंले सामान चेकजाँच गर्दैआएकोमा अब भने,यात्रुले लिएर आएका लगेजका सामाग्रीहरुलाई मेशिनले जाँच गर्ने भएको छ । नयाँ एक्स(रे मेशिन ल्याइए संँगै सुरक्षा निकायलाई…

    Read More
  • प्रवास

    आज उपभोक्ता अधिकार दिवस :सधैं मारमा पर्छन् किन ?

    १ चैत, काठमाडौं । आज विश्व उपभोक्ता अधिकार दिवस हो । आज दिबसको अवसरमा नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । छलफल, अन्तर्क्रिया, प्रभातफेरी लगायतका कार्यक्रम गरी दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा वाणिज्य विभागले शुक्रबार बिहान काठमाडौंमा प्रभातफेरी आयोजना गरेको छ । यसैगरी उपभोक्ता अधिकार मञ्चको आयोजनामा दिउँसो साढे दुई बजे नयाँबानेश्वरस्थित…

    Read More