Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    कांग्रेसमा झाङ्गिदै गुट–उपगुट : स्वार्थका लागि बहुमत र नोट अफ डिसेन्ट !

    काठमाडौं, २७ फागुन । सरकारका कमजोरीलाई सशक्त रुपमा प्रतिकार गर्दै जनतालाई आफनो पक्षमा ल्याउनु पर्नेमा यतिवेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आन्तरिक कलहमा रोमलिएको छ । ७ दशक लामो लोकतान्त्रिक आन्दोलनको मोर्चा सम्माहलेको कांग्रेस आन्तरिक कलहका कारण राजनितीको परिदृश्यमा दिन प्रतिदिन कमजोर बन्दैे छ । २०१५, २०४८ र २०५६ का संसदीय निर्वाचनमा बहुमत ल्याएको कांग्रेस २०७४…

    Read More
  • मुख्य समाचार

    नेकपामा गुटै गुट, राम बहादुर थापा तानातानमा

    फागुन २८, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा नेकपाभित्र ‘तानातान’ मा परेका छन् । पार्टीमा रहेका विभिन्न गुटमध्ये ३४ केन्द्रीय सदस्यलाई आफ्नो पक्षमा राख्न सफल गृहमन्त्री थापा सरकारमा मात्र होइन, पार्टी राजनीतिमा पनि निर्णायक देखिएका छन् । पार्टीको सांगठनिक एकता प्रक्रियामा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधव नेपालबीच गुटगत प्रतिस्पर्धा चलिरहँदा उनी…

    Read More
  • अपराध/दुर्घटना

    सरकारी सम्पत्तिकाे बारेमा सरकार नै अन्याेल

    काठमाडाैं/सरकारीले व्यक्तिगत सम्पत्तिको अभिलेख राख्ने तयारी गरिरहे पनि आफ्नै स्वामित्वमा रहेका सम्पत्तिको एकीकृत विवरण भने राख्न नसकेको पाइएको छ । छुट्टाछुट्टै निकायले अभिलेख राख्ने गरे पनि एकीकृत सम्पत्ति विवरण राख्नेबारे स्पष्ट कानुन नहुँदा सरकारी सम्पत्तिको विवरण बारे सरकार बेखबर जस्तै देखिएको छ । हालसम्म नेपाल ट्रष्टको कार्यालय महालेखा नियन्त्रकको कार्यालय, भूमि व्यवस्थापन विभाग तथा विभिन्न…

    Read More
  • अपराध/दुर्घटना

    हिमपातका कारण खान नपाएर मुस्ताङमा १४ सय पशु मरे

    मुस्ताङ/झन्डै डेढ महिना परेको हिमपातका किारण पशु मरेपछि हिमाली जिल्ला मुस्ताङमा किसानले करोडौँ रुपैयाँ बराबरको क्षति बेहोर्नु परेको छ । यो समाचार सन्तोष पोखरेल र सुशीलबाबु थकालीले नागिरकमा लेखेका छन् । मुस्ताङका माथिल्लो भेग लोमान्थाङका किसानले पालेकामध्ये अहिलेसम्म झण्डै एक हजार चार सय पशु परेको भेटिएका छन् । अझै केही भागमा प्रहरीसमेत पुग्न सकेको छैन…

    Read More
  • चितवन सेरोफेरो

    प्रहरी कर्मचारी इमान्दार बन्नुपर्छ : प्रहरी महानिरीक्षक खनाल ।

    चितवन, २७ फागुन । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीलाई असल तरिकाले नागरिकको काम गर्न निर्देशन दिएका छन् । सोमबार चितवनको भरतपुरमा रहेको जुनियर प्रहरी अधिकृत शिक्षालयको नवनिर्मित प्रहरी व्यारेक भवनको उद्घाटन गर्दै महानिरीक्षक खनालले नेपाल प्रहरी सबैभन्दा पहिले असल, व्यवसायिक, निडर, निष्ठावान, इमानदार तथा निर्भिक हुनुपर्ने बताए । प्रहरीको बर्दी लगाईसकेपछि…

    Read More
  • कला/साहित्य

    चितवनमा ५ दिने फिल्म मेकिंग तालिम हुँदै ।

    चितवन । विकल्प एन अल्टरनेटिभ, चितवनको स्मार्ट स्टार्टअप र प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सको संयुक्त आयोजना र समृद्धि फाउन्डेसन, एकाउन्टिबिलिटि ल्याब र एट्लस नेटवर्कको सहयोगमा ५ दिने फिल्म मेकिंग तालिमको संचालन हुन गइरहेको छ । उक्त कार्यक्रमलाइ तिन चरणमा बिभाजन गरिएको छ । पहिलो चरणमा सहभागीहरुलाई ५ दिने आवासीय तालिम दिइने छ, जसमा फिल्म बनाउने…

    Read More
  • अपराध/दुर्घटना

    नेकपाका नेताले युवतीको हत्या गरी शव सप्तकोसीमा फालेपछि…

    विराटनगर/नेकपाका स्थानीय नेता योगेन्द्र गुरुङ मोरङ बेलबारी–४ की २६ वर्षीया रमिला राईको ‘हत्या’ मा मुछिएका छन् । उनले रमिलाको हत्या गरी शव सप्तकोशी नदीमा फालेको प्रहरी अनुन्धानले देखाएको छ । उनी तत्कालीन एमाले बेलबारीका अध्यक्ष बनेका थिए । उनी सामुदायिक अस्पताल र एक साझेदारी वनका अध्यक्ष पनि हुन् । हत्यापछि फरार गुरुङलाई प्रहरीले तीन दिन…

    Read More
  • मुख्य समाचार

    सीकेसँगको सहमति सच्याइयोस् : नेकपा नेता भीम रावल

    काठमाडौं । हामी देशलाई राजनीतिक स्थायित्व, शान्तिको मार्ग हुँदै समृद्धिको दिशातर्फ अगाडि बढाउन अग्रसर छौं। नेपाली जनताले त्यो उद्देश्यका लागि सशक्त बहुमतका साथ सरकारलार्ई आफ्नो समर्थन जनाएका छन्। हामीले विगतमा संविधान निर्माण गर्दा यो सिंगो राष्ट्रको स्वाधीनता, स्वतन्त्रता र नेपाली जनताका हक अधिकार सुनिश्चित हुने गरी नेपालको संविधान निर्माण गरेका छौं। यो नेपालको संविधानअन्तर्गत सबै…

    Read More
  • अपराध/दुर्घटना

    सीप नजाँची डाक्टर लाइसेन्सः लाइसेन्स परीक्षामा फेल हुने डाक्टरको संख्या बढदो

    काठमाडौँ / नेपाल मेडिकल काउन्सिलले डाक्टरहरूको लाइसेन्स परीक्षामा सीप जाँच गर्नुपर्ने आवाज वर्षौंदेखि उठदै आए पनि सम्बोधन हुन सकेको छैन । सीप परीक्षा नलिइँदा चिकित्सा सेवाको गुणस्तरीयता र विश्वसनीयता शंकाको घेरामा छ । चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा।डा। जगदीशप्रसाद अग्रवालले काउन्सिलले ज्ञानको परीक्षा पास गरेका डाक्टरहरूलाई सीप परीक्षामा समेत उत्तीर्ण भएपछि मात्र चिकित्सा पेसा गर्ने…

    Read More
  • अपराध/दुर्घटना

    राजतन्त्रवादीहरु सल्बलाउदैं, सरकार र दलहरुक किन मुकदर्शक ?

    चितवन,फागुन २५/राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का केन्द्रिय नेताहरुले खुलमखुल्ला राजतन्त्रको वकालत गर्दै हिडेका छन् । आज शनिबार भरतपुरमा भरतपुरमा आयोजना गरिएको जिल्ला स्तरिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेताहरुले देशमा राजतन्त्रको खाँचो रहेको कुरामा जोड दिएका थिए । कार्यक्रममा बोल्दै राप्रपा संयुक्तका अध्यक्ष पशुपती शमशेर राणाले बहुदलिय प्रजातन्त्रमा राष्ट्रप्रमुखको सही भूमिका हुन नसकेको भन्दै बलियो राष्ट्रप्रमुखका…

    Read More