Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    अधिकांश शैक्षिक कन्सल्टेन्सीले भाषाका नाममा ठगी धन्दा चलाउँदै

    काठमाडौं – जापान, कोरियालगायतका देशमा जान सहजताका लागि भाषा पढाउने नाममा देशभरका अधिकांश शैक्षिक कन्सल्टेन्सीले मनपरी शुल्क असुल्दै आएका छन् । अधिकांश कन्सलटेन्सीले ठगी धन्दा चलाउँदै आए पनि सरकारले पर्याप्त मात्रामा अनुगमन गर्न सकेको छैन । सरकारले अनुगमन नगर्दा उनीहरूको ठगी धन्दा मौलाउन पुगेको हो । विभिन्न बहानामा कन्सल्टेन्सीले शुल्क लिइरहेका छन् । विद्यार्थी मासिक…

    Read More
  • अपराध/दुर्घटना

    पीडितलाई नै बिचौलिया बनाएर अढाई करोड ठगी

    काठमाडौं /अमेरिका पुग्ने आसमा रोल्पा र दाङका ५ युवा दर्जनभन्दा बढी देशका हन्डर र ठक्कर खाँदै झन्डै साढे दुई करोड रुपैयाँ सिध्याएर वर्ष दिनपछि स्वदेश फर्र्किए । फर्केलगत्तै उनीहरुले महानगरीय अपराध महाशाखामा आपूmहरुलाई ठग्नेहरुविरुद्ध उजुरी दिए । त्यसैका आधारमा प्रहरीले दाङबाट महेश बाठामगरलाई पक्राउ गरेको छ । फागुन २१ गते पक्राउ परेका महेशलाई प्रहरीले काठमाडौं…

    Read More
  • मुख्य समाचार

    गाउँगाउँमा ‘जनसत्ता’ सरकार बनाउँदै विप्लव समूह

      दाङ/सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विगतको दस वर्षे सशस्त्र द्वन्द्वकै झल्को दिने गरी गाउँगाउँमा ‘समानान्तर सरकार’का रुपमा ‘जनसरका’ बनाउन थालेको छ । ‘जनकारबाही’ लाई पनि ब्युँताएको भन्दै विप्लव समूहले ‘जनसत्ता’ भन्दै गठन गरेका जनसरकारलाई राज्यसत्तालाई निगरानीको बलियो शत्तिलको रुपमा प्रयोग गरिरहेको जनाएको छ । जिल्ला तहदेखि स्थानीय तहका वडासम्मै जनसकार…

    Read More
  • अपराध/दुर्घटना

    ढोका थुनेर मोलमोलाई, विद्यार्थी धम्क्याएर असुली

    काठमाडौं/ललितपुरको किस्ट मेडिकल कलेजले विद्यार्थीलाई धम्क्याएर गैरकानुनी शुल्क लिने गरेको पाइएको छ । विद्यार्थीका अनुसार सञ्चालकहरु कलेज हाता वा वरपर बोलाएर अतिरिक्त शुल्क नबुझाए भर्ना हुन नदिने भनी धम्क्याउने गर्छन । किस्टका केही विद्यार्थी एवं नेपाल मडिकल काउन्सिल स्रोतका अनुसार सञ्चालकमध्येका आशिष थापा, कानुनी सल्लाहकार केशवराज आर्चाय, शैक्षिक कार्यक्रम संयोजक किशोरमानसिंह बस्नेतले अतिरिक्त रकमका लागि…

    Read More
  • चितवन सेरोफेरो

    राउण्ड टेबलद्धारा अपाङ्गता भएका विद्यार्थीहरुका लागि शैक्षिक सामग्री प्रदान

    नारायणगढ राउण्ड टेबल १४ ले बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुका लागि शैक्षिक सामग्री प्रदान गरेको छ । राउन्ड टेबल अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर भरतपुरको चितवन माविमा अध्ययनरत ३२ जना बौद्धिक अपाङ्गता भएका विद्यार्थीको लागि शैक्षिक सामग्री प्रदान गरिएको नारायणगढ राउण्ड टेबल १४ का महासचिव नितेश महेश्वरीले जानकारी दिए । सोमबार कार्यक्रम गरि विद्यार्थीहरुलाई विद्यालय पोशाक, स्टेशनरी,…

    Read More
  • कला/साहित्य

    होलीको अवसरमा चोकबजारमा होली डिजे पुल पार्टी हुँदै

    चितवन,चैत्र ४ / रंगैरगंको पर्व फागु–पूर्णिमा अर्थात ‘होली’को अवसरमा भरतपुर ५ गीतानगरमा होली डिजे पुल पार्टी आयोजनाहुने भएको छ । थ्री सिक्टी म्यानेजमेन्टको आयोजनामा चैत्र ७ गते होटेल रोयल ब्याङ्कयूटमा पुल पार्टी हुन लागेको हो । होली डिजे पुल पार्टीमा काठमाण्डौको चर्चित क्लव डेजाभुका डिजे रोलिङ्ग र डिजे आशिषको विषेश प्रस्तुति रहने कार्यक्रम रहेको कार्यक्रम…

    Read More
  • अपराध/दुर्घटना

    भारतमा प्रतिबन्धित माछा नेपालमा खुलेआम बिक्री

      नेपालगञ्ज/भारतम प्रतिबन्धित माछा नेपालमा खुलेआम बिक्री हुने गरेको छ । भारतको आन्ध्रप्रदेशमा उत्पादन हुने र विषादीयुक्त रसायनसहित नेपाल आउने माछा नेपालगञ्जका बजारमा छ्याप्तछ्याप्ती भेटिन्छन् । भारतबाट आयात हुने माछा नेपालगञ्ज पुग्न छिटोमा पनि एक साता लाग्छ कहिलेकाहीँ १० देखि १२ दिन पनि लाग्ने माछा व्यवसायी बताउँछन् । ‘फर्मलिन ९लामो समयसम्म माछा ताजा राख्न प्रयोग…

    Read More
  • ७८ लाख घुस प्रकरणः बयान दिँदादिँदै पाठक भारततिर फरार

        काठमाडौँ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान दायरामा रहेका नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने फरार भएका छन् । उनी स्थलमार्गबाट पोखरा–भैरहवा हुँदै भारत गएका हुन् । ‘उनले दुई पटक बयान दिइसकेका थिए भने लगत्तै अर्को दिइसकेका थिए भने लगत्तै अर्को बयानका लागि डाक्ने योजना थियो’ अख्तियार उच्च स्रोतले भन्यो, ‘एकाएक उनको फोन अफ भयो,…

    Read More
  • अपराध/दुर्घटना

    फरक शीर्षक र दरमा विद्यार्थीबाट लाखौँ ठग्दै यी ५ मेडिकल कलेज

    काठमाडौँ/त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरुले एमबीबीएस र बीडीएसका विद्यार्थीबाट सरकारले तोकेभन्दा बढी शुल्क अशुल्दै आएका छन् । त्रिविको अनुगमन निर्देशनालयको छानबीनमा ललितपुरको किस्ट, भैरहवाको युनिभर्सल, भरतपुरको चितवन, वीरगञ्जको नेसनल र पोखराको गण्डकी मेडिकलले अवैध रुपमा शुल्क लिएको पाइएको हो । चिकित्सा शिक्षाको विज्ञ सम्मिलित टोलीले तयार पारेको प्रतिवेदनअनुसार पाँचवटै मेडिकल कलेजले फरक–फरक शीर्षकमा शुल्क…

    Read More
  • कृषि/पर्यटन

    देवचुलि नगरिमा थप एक पर्यटकीय गन्तव्य

    ३ चैत , नवलपुर/देवचुली नगरपालिका वडा न १ तल्लो केउरानिमा झण्डै ६५ घर वोटे माझी रहेका छन् । दैनिक जसो माछा मार्ने , निहुरो टिप्ने यिनिहरुको दिनचर्या नै हो । हालै मात्र चितवन राष्ट्रिय निकुञ्ज , शिसवार मध्यवर्ती उपभोक्ता समितिले ४ दिनको होम स्टे व्यवस्थापन र सञ्चालन तालिम दिई सकेपछि दिनचर्या फेरिन थालेको छ ।…

    Read More