| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • पेवा बचतको एक दिने अन्तक्र्रिया

    बैशाख १८, रत्ननगर । रत्ननगर २ मा रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयरसदस्यहरुमाझ एक दिने बचत तथा कर्जा सुरक्षणसम्बन्धि अन्तरक्रिया गोष्ठि सम्पन्न गरेको छ । मंगलबार एक कार्यक्रमका बीच सहकारीका अध्यक्ष गोविन्द भट्टराई र पुर्व अध्यक्ष तथा सल्लाहकार दुर्गा प्रसाद पौडेलले शेयरसदस्यहरुमाझ सहकारीको बचत, कर्जा तथा लगानीको बारेमा सहजीकरण गरेका हुन ।…

    Read More
  • ३३ किलो सुन तस्करी काण्ड : ६२ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिँदै

    मोरङ वैशाख १९, २०७५ ( प्रहरीले ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका २८ सहित ६२ जनाविरुद्ध जिल्ला अदालत मोरङमा आज मुद्दा दर्ता गराउँदै छ । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी अरुण बीसीका अनुसार पक्राउ परेका बहालवाला र पूर्व गरी ६ प्रहरी अधिकारी, तीन व्यापारी, सनम शाक्य हत्यामा जोडिएका ६ प्रतिवादी र विमानस्थलमा कार्यरत १३…

    Read More
  • यो एउटा गाथा हो… तर तपाईंहरू सबैका लागि होइन !

    सन् १९४७ को मे दिवसको अवसरमा लेखिएको प्रसिद्ध अमेरिकी उपन्यासकार हावर्ड फास्टको यो लेखले मे दिवसको गौरवशाली परम्परालाई त्यस्तो कालखण्डमा स्मरण गराउँछ । जब अमेरिकामा लामो सङ्घर्षहरूबाट हासिल मजदुरहरूको अधिकारमाथि धावा बोलिँदै थियो । दक्षिण एसियासहित पुँजीवादी मुलुकहरूमा मजदुरहरूको अधिकारमाथि बारम्बार दक्षिणपन्थी शक्तिहरूबाट हमला भैरहेको सन्दर्भमा हावर्ड फास्टको यो लेख आज पनि उत्तिकै सान्दर्भिक लाग्छ…

    Read More
  • अखिल (क्रान्तिकारी)ले ३३ औं मित्रमणी दिवस रामपुर क्याम्पसमा मनायो

    चितवन,बैशाख १८ माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले रामपुर कृषि क्याम्पस पुगेर ३३ औं सहिद मित्रमणी आचार्य स्मृति दिवस मनाएको छ । चितवनको रामपुर स्थित रामपुर कृषि क्याम्पस सहिद मित्रमणी आचार्यले पढेको र स्ववियु सभापति समेत भएको क्याम्पस हो । आज मंगलबार क्रान्तिकारीको केन्द्रीय समितिद्धारा आयोजित स्मृति कार्यक्रममा अध्यक्ष रञ्जित तामाङले रामपुर क्याम्पसमा मित्रमणी स्मृति वाचनालय…

    Read More
  • अज्ञात समूहले चितवनका किसानले लगाएको ३ हजार बढि केराको बोट काटेर सखाप पारे

    चितवन,बैशाख १८, चितवनको पसर्बि क्षेत्रमा किसानले लगाएको ३ हजार बढि केराको बोट अज्ञात समूहले काटेर सखाप पारिदिएको छ । कालिका नगरपालिका ६ भटेनी नयाँ टोलमा स्थानिय १२ जना किसानले लगाएको केराखेती अज्ञात समूहले गएराती नष्ट गरिदिएको हो । सो समुहले रातको समयमा छानिछानि किसानको केरा बगानमै पसेर नष्ट गरेको छ । स्थानिय १२ किसानका ३१…

    Read More
  • शक्तिखोरमा फेन्सी व्यवसायी संघको सहयोग हस्तान्तरण

    चितवन । फेन्सी व्यवसायी संघ चितवन र फेन्सी बचत तथा ऋण सहकारी संस्थाले चितवन समाज जापानको विशेष सहयोगमा आज सोमबार चितवनको कालिका नगरपालिका ९, शक्तिखोरमा सहयोग हस्तान्तरण, सहभोज र स्वास्थ्य शिविर सम्पन्न गरेका छन् । कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठ प्रमुख अतिथि रहनु भएको कार्यक्रममा राप्ती नगरपालिका २ का सरोज चेपाङलाई सम्मानसहित ११ हजार पाँच…

    Read More
  • मनकामना मन्दिरमा गजुर राखियो

      गोरखा, बैसाख १७ । नेपालकै प्रशिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा गजुर राखिएको छ । सोमबार बैशाख पूर्णिमाको साइत पारी मुख्य पुजारी इन्सान थापा मगरलगायतले गजुर राखेका हुन् । बाजागाजा सहित विशेष पूजा गरेर गजुरलाई मन्दिरको माथिल्लो तलामा चढाइएको थियो । मन्दिर जिर्णाेद्वारको काम चलिरहेपनि उपयुक्त साइत सोमबार परेकाले गजुर राखिएको जिर्णाेद्वार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले…

    Read More
  • इस्टर कप इन्टर स्कुल फुटवल प्रतियोगिता हुने

    रजहर । वैशाख १७ अभिषेक चर्च देवचुली १६ रजहरको आयोजनामा मंगलबारबाट रजहर स्वास्थ्य चौकी नजिकको खेलमैदानमा इस्टर कप इन्टर स्कुल फुटवल प्रतियोगिता– २०७५ हुने भएको छ । आयोजकले प्रतियोगिताको विषयमा सोमबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो । १२ टिमको सहभागिता रहने यस प्रतियोगितामा पहिलो हुने टिमले ५० हजार, दोस्रो हुनेले २५ हजार र…

    Read More
  • विद्यालयमा डेस्क बेन्च नहुँदा विद्यार्थीको बिजोग

    चितवन , १७ बैशाख । पुर्वी चितवनको राप्ती नगरपालिका १३ स्थित लोथरको राष्ट्रिय आधारभूत विद्यालय कालीटारका विद्यार्थी विद्यालयमा डेस्कबेन्च नहुँदा भूइँमै बसेर पढ्न बाध्य छन् । वि।सं २०५३ सालमा स्थापना भएको सो , बिद्यालयमा चार कक्षासम्म अध्ययन हुने गर्दछ । चार कक्षासम्म पढाइ हुने यो विद्यालयमा ५० जना बालबालिकासहित १६० जना विद्यार्थीले भर्ना गरिसकेका छन्…

    Read More
  • बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री केपी ओलीको  यस्तोआयो सन्देश

    काठमाडौं १७ वैशाख, बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् । २५६२ औं बुद्धजयन्तीको अवसरमा एक सन्देश प्रकाशित गर्दै प्रधानमन्त्रीले नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिनुभएका गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय रहेको बताएका हुन् । ‘‘शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगतको…

    Read More