Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    चितवन प्रहरी कार्यालय अबैध मिटरब्याज र ढुकुटीको रकम उठाउने अखडा बन्दैं

    सुर्य बराल । २२ गते । चितवन । आजकल जिल्ला प्रहरी कार्यालय चितवनमा दैनिक जसो ठुलो भिड लाग्ने गर्दछ । धरै लेनदेनका केशहरु आउने गरेको चितवन प्रहरीमा पछिल्लो समय चेक बाउन्स र लेनदेनको नाममा आउने अधिकांश केशहरु अबैध मिटरब्याज र अबैध ढुकुटीको हुने गरेको खुल्नमा आएको छ । केही समय यता प्रहरीले चेक बाउन्सको केश…

    Read More
  • कृषि/पर्यटन

    भमरा लोप हुँदै जाँदा बालीनालीमा सङ्कट

    खाद्यान्न बाली, तेलहन वा तरकारीबाली र रङ्गीचङ्गी फूलमा भमरा निकै झुम्मिन्थे । तर अचेल त्यस्ता भमरा सहरमा त देखिँदै देखिन्नन् । गाउँघरमा पनि देख्न मुस्किल बन्दैछ । सूक्ष्म कीराबाट विरुवालाई संरक्षण गर्दै परागसेचन गरी फल्न फुल्न सघाउने मित्रजीव भमरा पारिस्थितिक प्रणालीकै एक विशेष अङ्ग मानिन्छ । विश्वमै भमराको अवस्थिति बुझ्न गत वर्षको जुलाई महिनामा फ्रान्समा…

    Read More
  • मुख्य समाचार

    युद्धको पिडा अझै बाँकी :नारकीय जीवन बिताउँदै पूर्वलडाकु, जो घरपालुवा पशुपन्छिसँगै सुताइन्छिन्

    आठ वर्षीय जीवन विक घरको सुरमा उभिएर ‘मलखाद’ माथि बसेको अचेत आमाको पीडा हेर्ने गर्छन् । आमाको जलेको खुट्टा पनि अशक्त अवस्था देख्दा उनी भक्कानिन्छन् । तत्कालीन माओवादी द्वन्द्वमा घरपरिवार त्यागेर पूर्वलडाकु ३२ वर्षीया निर्मला विक ‘साधना’ तीन वर्षदेखि अचेत छिन् । उनी बेलुका अध्याँरो बढ्दै जाँदा बाख्रा र कुखुरासँगै गोठमा सुताइन्छिन् । अनि बिहान…

    Read More
  • अपराध/दुर्घटना

    यी कस्ती शिक्षीका : विद्यालय ढिलो आएको भन्दै गोरु चुटाई, ५ को हात भाँचियो ९ घाईते

    जेष्ठ २०, काठमाडौं । रोल्पाको रुम्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकी एक शिक्षिकाको निर्मम कुटाइबाट १४ जना विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये कतिपयको हात नै भाँचिएको छ । सो विद्यालयकी शिक्षिका लक्ष्मी पुनले विद्यालयमा ढिलो गरी आएको भन्दै ती विद्यार्थीमाथि कुटपिट गरेकी हुन् । घाइते हुनेमा कक्षा १ मा पढ्नेदेखि ८ कक्षासम्म पढ्ने विद्यार्थी…

    Read More
  • मुख्य समाचार

    बालविवाह कम गर्ने नयाँ काईदा बिहेको निम्तोमै उमेर खुलाउनुपर्ने

    सिन्धुलीमा जति गरे पनि बालविवाह कम भएन । वाक्क भएका सबै स्थानीय तहले मिलेर नयाँ उपाय निकालेका छन्– ‘बिहेको निम्तोपत्रमा बेहुला–बेहुलीको उमेर खुलाउनुपर्ने । ’ सिन्धुली बाल विवाहमुक्त जिल्ला बन्न सक्दो प्रयासमा छ । ‘बाल बिवाहले कानुनी र सामाजिक रूपमै जटिलता ल्याउने थाहा हुँदाहुँदै उमेर ढाँटेर विवाह गर्ने चलन बढेको छ’, मरिण गाउँपालिकाका अध्यक्ष पानीराज…

    Read More
  • चितवन सेरोफेरो

    गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण फेरी अनिश्चित बन्दै

    भरतपुर । मुलुककै गौरवको रुपमा लिईएको प्रस्तावित गौतम बुद्ध रंगशालाको डोजरकाण्ड अहिले सबत्र चर्चाको शिखरमा छ । डोजरकाण्डपछि देश भित्र र बाहिर रहेका सम्पूर्ण नेपालीको ध्यान पुनः चितवनको रामपुरमा केन्द्रित गरेको छ । स्थानियको बाटोको सामान्य मागलाई बेलैमा सल्ट्याउनुको सटट बलमिच्याई गरेर पेलेर जानखोज्ने भरतपुर महानगरपालिकाका र धुर्मुस सुन्तली फाउण्डेशनको गलत शैलीको कारण गाँउलेहरुले अर्को…

    Read More
  • अपराध/दुर्घटना

    यौनजन्य गतिविधिको हव बन्दै चितवन

    चितवन । नेपालकै केन्द्रबिन्दुमा रहेको मुख्य पर्यटकीय गन्तब्य बन्दै गरेको चितवनमा यौनजन्य गतिबिधी ह्वात्तै बढेको छ । पछिल्लो अवधीमा जिल्लामा बेश्याबृती र यौनजन्य गतिबिधी ह्वात्तै बढेको हो । यस्तो गतिबिधीमा पेट पाल्नेदेखी भिआईपीहरु सम्म सम्ँलग्न हुने गरेको देखिएको छ । सामान्य र साना होटलहरुमा बिगतमा प्रहरीको नजर पर्ने गरेपनि ठुला होटल र भिआईपी बेश्याबृतीमा संलग्नहरुलाई…

    Read More
  • चितवन सेरोफेरो

    क्रिकेट रंगशालाका लागि एक लाख सहयोग

    चितवन, १७ जेठ । भरतपुर महानगरपालिका वडा नम्बर १६ मा निर्माणाधीन गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि सहयोग जुट्ने क्रम जारी छ । रंगशालाको पश्चिमतर्फको बार भत्काएको विषय चर्चामा नै रहेको बेला सो रंगशालाका लागि चितवनको भरतपुर गार्डेन रिर्सोटका कर्मचारीको तर्फबाट एक लाख एक रुपैयाँ सहयोग प्रदान गरिएको छ । आज बिहान होटलमा नै आयोजना…

    Read More
  • अपराध/दुर्घटना

    चितवन आएका नँया एसपी मल्ल सुरक्षामा चुक्दै

    चितवन , १६ जेठ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुको सोर्सफोर्स र दबाबमा चितवनको हाकिम भएर आएका प्रहरी प्रमुख दान बहादुर मल्ल चितवन हाजिर भएकै दिन नेकपाका कार्यकर्ता र स्थानीयले धुर्मुस-सुन्तली फाउन्डेसनको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला डोजर लगाएर भत्काइदिएका छन् । नेकपाका स्थानीय नेतासमेत रहेका प्रकाश कँडेल, धुर्मस–सुन्तली फाउण्डेसनको साइट कार्यालयका घरबेटी सुरेन्द्र विकसहितका…

    Read More
  • चितवन सेरोफेरो

    कार्यकाल सफल बनाएर बिदा भए एसपी राठौर

     चितवन , १६ जेठ ।  शान्ती सुरक्षाको दृष्टिकोणले अत्यन्तै चुनौतीपूर्ण मानिएको चितवन जिल्लामा प्रहरी प्रमुख सुशील सिंह राठौरले आफ्नु १ बर्ष १५ दिन कुशलतापुर्वक बिताउनुभएको छ । जिल्लाका प्रिय प्रहरी प्रमुखका रूपमा मात्रै होईन आफ्नु छुट्टै पहिचान समेत बटुल्न सफल हुनु भएका एसपी राठौर एक ब्यावसायीक, निष्ठावन र सदाचार प्रहरी अधिकृतका रूपमा समेत रहेको चर्चा प्रहरी भित्रभित्रै…

    Read More