डा केसीको समर्थनमा चितवन भरतपपुरको चौंविसकोठीमा मौन अनसन
चितवन, ०७ साउन । चिकित्सा शिक्षामा सुधारको माग गर्दै १५औँ पटक अनसन बसिरहेका प्रा.डा. गोविन्द केसीको समर्थनमा चितवनमा समेत रिले मौन अनसन सुरु गरिएको छ । अनसनरत डाक्टर केसीको जीवन रक्षार्थ बसिएको एक दिवसिय मौन अनसनमा शुभेच्छुक संघसंस्था एवम् नागरिक समाजको सहभागिता रहेको छ । बिहान ७ बजेदेखि सुरु भएको रिले मौन अनसनमा चार घण्टाका…
Read More




