Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • डाक्टर गोबिन्द केसीको माग सम्बोधनका लागी सरकार प्रयासरत छ : स्वास्थ्यराज्यमन्त्री अर्याल ।

    चितवन, ३२ असार । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पदमा अर्यालले अनशनरत डा। गोविन्द केसीको माग हुबहु रूपमा पूरा गर्न नसकिने बताएकी छिन् । पूर्ण खोप सुनिश्चित चितवन जिल्ला घोषणा समारोहलाई सोमबार सम्बोधन गर्नुहुँदै उहाँले डा। केसीको माग प्रति सरकार गम्भीर भएको तर , पुरा गर्न भने नसकिने बताएकी हुन् । उनले भनिन् “डा।केसीको माग प्रति…

    Read More
  • चितवनलाई मेडिकल हवको रुपमा विकास गर्नुपर्ने : मूख्यमन्त्री पौडेल

    चितवन, असार ३१– प्रदेश ३ का मूख्यमन्त्री डोरमणी पौडेलले चितवनलाई मेडिकल हवको रुपमा विकास गर्नुपर्ने बताएका छन् । आज (आईतबार) नेपाल नेत्रज्योती संघ चितवन शाखाको २० औं साधारणसभा तथा अधिवेशनको समुद्घाटन गर्दै मूख्यमन्त्री पौडेलले बताएका हुन् । उनले नेपाल सरकारको योजना अनुसार प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण गर्दा आईकियर सेन्टर पनि स्थापना गर्नुपर्नेमा…

    Read More
  • चितवनमा गएराती देखि टेलिफोन सेवा अबरुद्ध ।

    चितवन , ३१ असार । प्राबिधिक समस्या उत्पन्न भएपछि चितवनमा शनिबार रातीदेखी टेलिफोन सेवा अवरुद्व हुन पुगेको छ । नेपाल टेलिकम भरतपुरका भरतपुरका बरिष्ठ प्राबिधिक अधिकृत यज्ञप्रसाद शर्माका अनुसार प्राबिधिक समस्या उत्पन्न भएपछि टेलिफोन अबरुद्ध हुन पुगेको र सोको बिषयमा केन्द्रिय कार्यालयलाई जानकारी गराइसकेको र टेलिकमका प्राविधिकहरु मर्मतका लागि खटिएको जानकारी दिए । काठमाण्डौ बाट…

    Read More
  • दुई महिलामाथि जबर्जस्ती करणी गर्ने शर्मा प्रहरी नियन्त्रणमा

    चितवन , २८ असार । भरतपुर महानगरपालिका वडा नम्बर ३ बाह्रघरेमा रहेको श्री गणेश अपाङ्ग धार्मिक सेवा केन्द्रका सञ्चालकलाई चितवन जिल्ला अदालतले मंगलबार १० वर्षको कैद फैसला सुनाएको छ । केन्द्रमा आश्रित दुई महिलामाथि जबर्जस्ती करणी भएको आरोपमा मुद्दा चलेका केन्द्रका सञ्चालक बाग्लुङ नगरपालिका १३ घर भई हाल भरतपुर ३ बस्ने वर्ष ३९ का विष्णु…

    Read More
  • स्थलगत रिपोर्टिङ – पर्सा प्रहरीको अशुली धन्दा उच्च

      पर्सा , २७ असार । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालको कमजोर कमान्डरका कारण सिंगो पर्सा प्रहरीकै मनोमानी दिनप्रतिदिन बढ्दै गएको छ । कार्यालय प्रमुखकै अक्ष्मताका कारण जिल्लामा पुनः तस्करहरु फस्टाएका छन् नै क्राइममा रूपमा खटिएका अधिकांश घुमुवा प्रहरीहरुको अशुली धन्दाले समेत जरा गाड्न थालेको छ । कार्यालय प्रमुख ढकाललाई समेत गुुुम्राहमा…

    Read More
  • निर्माणाधीन पर्खाल भत्काउने बानियाँ प्रहरी नियन्त्रणमा ।

    चितवन , २६ असार । पूर्वी चितवनको कालिका नगरपालिका वडा नम्बर ३ बनकट्टा स्थित आधारभूत विद्यालयको निर्माणाधीन पर्खाल भत्काउने एक जना रत्ननगर प्रहरीको फन्दामा परेका छन् । हेटौंडा उपमहानगरपालिका घर भई हाल कालिका नगरपालिका २ पदमपुर स्थित काका भरत बानियाँको घरमा बस्दै आएका २२ बर्षिय रविन बानियाँँ लाई आज विहान १० बजे प्रहरीले पक्राउ गरेको…

    Read More
  • अस्तब्यस्त हुुँदै ईलाका प्रहरी कार्यालय गैंडाकोट प्रहरी

    चितवन , २६ असार । ईलाका प्रहरी कार्यालय गैंडाकोट केही सिमित ब्यक्तिका कारण झन्डै एक बर्षदेखी अस्तब्यस्त हुुँदै गएपनि सम्बन्धित निकाय रमिते बन्ने गरेकाले यस क्षेत्र लागुऔंषध, बैश्यावृती, जुवाखाल सञ्चालन र तस्करीको केन्द्र बन्दै गईरहेको छ । लामो समयदेखि त्यस क्षेत्रमा रहेका सई देबराज शर्मा र उनले परिचालन गर्ने घुमुवाहरुको कारण गैंडाकोट प्रहरी बदनाम बन्दै…

    Read More
  • पहिराका कारण आज बिहानैदेखि नारायणगढ– मुग्लिन सडक अवरुद्ध

    चितवन । नारायणगढ– मुग्लिन सडकखण्डको ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ घुमाउनेमा आज बिहान ५ बजे ठूलो पहिरो खसेको छ । थप पहिरो नखसेमा पहिरो पन्छाउन तीनदेखि चार घण्टा लाग्ने प्रहरीले जनाएको छ । त्यसैगरी सोही सडकको टोपे खोला र जलवीरेमा पनि साना पहिरो खसेका छन्…

    Read More
  • नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनको आठौँ स्थापना दिवसको अवसरमा ५ दिने विविध कार्यक्रमको आयोजना गरिदै

      चितवन , २५ असार । नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनले आठौँ स्थापना दिवसको अवसरमा ५ दिने विविध कार्यक्रमको आयोजना गर्ने भएको छ । मञ्चले नारायणगढमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत विभिन्न कार्यक्रमको तालिका समेत सार्वजनिक गरेको छ । कार्यक्रम अनुसार असार २५ गते अर्थात आज सोमबार माडी नगरपालिका ३ स्थित बसन्तपुरमा गरीब विपन्न र असहाय…

    Read More
  • आ.व. ७४/७५ मा चितवन अदालतद्वारा ६६ प्रतिशत मुद्दा फछ्र्यौट ।

    चितवन , २५ असार । जिल्ला अदालतले चालु आर्थिक वर्ष २०७४र०७५ मा आइपुग्दा झन्डै ६६ प्रतिशत मुद्दा फछ्र्यौट गरेको जनाएको छ । हालसम्मका तीन हजार चार सय ६५ मुद्दामध्ये दुई हजार तीन सय सात मुद्दा फछ्र्यौट गरेको चितवन अदालतले जनाएको हो । समग्रमा ६६ दशमलब ५८ प्रतिशत मुद्दा फछ्र्यौट गरेको भएपनि चालु आर्थिक वर्षमा मात्रै…

    Read More