Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • त्रिशुली नदिमा बस खस्यो : एक बच्चासहित सात जनाको मृत्यु ।

    चितवन , ११ साउन । चितवनको त्रिशुली नदिमा बस खसेर भएको दुर्घटनामा एक बच्चासहित सात जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार काठमाण्डौंबाट पोखरातर्फ जाँँदै गरेको ना ६ ख २५०६ नम्बरको बस बिहान ११स्५० बजे इच्छाकामना गाँउपालिका ३ चुक्लिङटारबाट त्रिशुलीमा खसेर भएको दुर्घटनामा सात जनाको मृत्यु भएको हो । अन्य…

    Read More
  • भारी मात्रमा लागुऔषध सहित राई पक्राउ

    फाईल फोटो १० श्रावण÷चितवन÷ भारी मात्रमा लागुऔषध सहित चितवन प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बुधबार राती २ बजे भरतपुर १० बिक्रम मार्ग बाट प्रतिवन्धित लागु औषध सहित चितवन प्रहरीले एकजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चितवन जिल्ला भरतपुर म.न.पा.वडा नं.११ बस्ने बर्ष २० को सुवाष राई रहेका छन् । राईको साथबाट प्रहरीले प्रतिवन्धित…

    Read More
  • आन्दोलन उग्र बनेपछि गोली चलाउनुपरेको हो : एसपी राठौर ।

    चितवन , १० साउन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी शुशील सिंह राठौरले आन्दोलनले उग्ररूप लिन थालेपछि बाध्य भएर गोली नै चलाउनुपरेको बताउनुभएको छ । उहाँले आन्दोलनकारीलाई पटकपटक सम्झाई र बुझाई गर्दा गराउदा समेत ब्यक्तिको निजी सम्पत्ति माथि तोडफोड एवं आगजनी गर्दै शान्तिसुरक्षामा खल्ल पुर्‍याइ भरतपुरस्थित केन्द्रीय बस टर्मिनल चोकमा रहेको चौकीमाथि नै…

    Read More
  • आन्दोलनका सम्पुर्ण कार्यक्रम फिर्ता : तीन पांग्रे चालक

    चितवन , १० साउन । तीन पांग्रे अटोरिक्सा चालकहरुले मंगलबारदेखि सुरु गरेको आन्दोलनका सम्पूर्ण कार्यक्रम बुधबार बेलुकीदेखी फिर्ता लिएका छन्  । निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा भएको राजनीतिक दलका प्रमुखहरुसहित चालकहरुको ट्रेड युनियनको छलफलले ५ बुँदे निर्णय गरेलगत्तै आन्दोलनका सम्पुर्ण कार्यक्रम फिर्ता लिएको नेपाल ट्रेड युनियन काँग्रेसका जिल्ला अध्यक्ष हरीहर सापकोटाले जानकारी दिनुभयो । बुधबार राती…

    Read More
  • बुधबारको आन्दोलनमा ट्रेड युनियनको काँग्रेसका हात रहेको खुलासा

    चितवन , १० साउन । तनाव हुने गरी चितवनमा भएको बुधबारको आन्दोलनमा नेपाल ट्रेड युनियन काँग्रेसको हात रहेको खुल्नमा आएको छ । चितवन प्रहरीले कांँग्रेस नेतृत्वको नेपाल ट्रेड युनियनका केन्द्रीय सदस्य लक्ष्मण भट्टराईलगायतका २८ जना मजदुरहरुलाई पक्राउ गरेपछि कांग्रेस निकटकै ट्रेड युनियनको डिजाइनरमा उक्त घट्ना घट्न पुगेको सार्वजनिक भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका…

    Read More
  • ट्याक्टर सहितको अवैध काठ प्रहरी नियन्त्रणमा

    फाईल फोटो चितवन÷भरतपुर महानगरपालिकाको वनको रुपमा रहेको नारायणगढको नगरवनबाट काठ कटान गरी स–मिल तिर लैजादै गरेको अवस्थामा प्रहरीले ट्याक्टर सहितको अवैद्य काठ बरामद गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढको सादा पोशाकका गस्ती टोलीले उनीहरुलाई भरतपुर–३ बाह्घरे बाट गत शनिबार राती पक्राउ गरेको हो । बाह्घरे हरियाली टोलबाट लंकुतिर लैजादै गरेको अवस्थामा प्रहरीले रातको ८ः३०…

    Read More
  • रिसेल फोटोकपी मेसिन तस्करी गर्नेहरु बिच आपस मै पोल खोलाखोल

    चितवन÷ तेश्रो मुलुकमा उत्पादित रिसेल फोटोकपी मेसिन तथा प्रिन्टरको तस्करी गर्ने तस्करहरु बिच आपसमै पोल खोलाखोल हँुदा यस कार्यमा संलग्न एक जना राजस्वको फन्दामा परेका छन् । पर्सा जिल्ला भिश्वा गाउँपालिका घर भई शिवशक्ति आईकन प्रा.लि.को नाममा फोटोकपी तथा प्रिन्टर सप्लाई गर्ने कृष्ण प्रसाद कानु क्षेत्रिय राजस्व कार्यालय पथलैयाको फन्दामा परेका हुन् । ३ करोड…

    Read More
  • भरतपुर महानगरपालिकामा गोली चल्यो , स्थिती तनावग्रस्त

    चितवन , ९ साउन । चितवनको भरतपुर महानगरपालिका बुधबार तनावग्रस्त भएको छ । उच्च अदालतको आदेश भन्दै भरतपुर महानगरपालिकाले हिजो मंगलबारदेखि राजमार्गमा तीनपांग्रे सवारी संचालनमा रोक लगाएपछि तीनपांग्रे व्यवसायी थप आन्दोलित भएका थिए । महानगरले मुख्य राजमार्गमा तीनपांग्रे सवारीसाधनलाई गुड्न रोक लगाएपछि आन्दोलनमा उत्रिएका तीनपांग्रे व्यवसायी र प्रहरी बिच झडप हुँदा राजमार्गमा तनाव भएको हो…

    Read More
  • बदनाम हवल्दार यादवको अशुली आतंक बढदै

      बारा । बाराका एसपी मिरा चौधरीलाई गुम्राहमा राखी यहाँको खजानी नाकाबाट मरिचको तस्करी भयंकर रूपमा सुरु भएको छ । स्थानीय तस्करहरूले खजानी नाकास्थित प्रहरी चौकीका असई लालबाबु राय यादव (संघीय प्रहरी इकाई कार्यालय जनकपुर) लाई समेत प्रयोग गरी मरीचको लाइन निर्वाध रूपमा खोलेका हुन् । खजानी नाकाबाट केही महिनायता सुभाष कुशवाह र लालबाबु यादवले…

    Read More