एभरेष्ट मःमः ल्याण्डबाट पूर्वी चितवनको पर्सा बजारमा शाखा विस्तार
, चितवन । चितवनको भरतपुरमा सञ्चालित एभरेष्ट मःमः ल्याण्डले पूर्वी चितवनको पर्सा बजारमा आफ्नो शाखा विस्तार गरेको छ । चितवनको बजारमा नौलो प्रकारको झोल अचार सहितको मःमः भित्राएर स्वादका पारखीहरु माझ लोकप्रिय बनेको एभरेष्ट मःमः ल्याण्डले आफ्नो तेस्रो शाखा पूर्वी चितवन पर्साको चौविसकोठीमा विस्तार गरेको हो ।पर्सामा आजबाट सञ्चालनमा आएको उक्त एभरेष्ट मःमः ल्याण्डमा…
Read More
