Breaking News
 | 
  • आन्तरिक राजश्व कार्यालय भरतपुरद्धारा लक्ष्यभन्दा बढी राजस्व संकलन

    आन्तरिक राजश्व कार्यालय भरतपुरले माघ मसान्तसम्म लक्ष्यभन्दा वढी राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको ७ महिनामा कार्यलयले लक्ष्यभन्दा ७ प्रतिशत वढी राजश्व अशुल गरेको हो । माघ मसान्तसम्म ९ अर्व ९० करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको कार्यालयले जानकारी दिएको छ । माघ मसान्तसम्म कार्यलयले १० अर्व ६४ करोड राजश्व संकलन गरेको छ…

    Read More
  • संविधानको अक्षरस पालना नभए सम्म मानवअधिकार संरक्षणको कल्पना गर्न सकिँदैन : मानव अधिकारकर्मी

    चितवन १० फागुन । जनअधिकार अभियान नेपाल चितवन शाखाले बिहिबार भरतपुरमा आयोजना गरेको वर्तमान राजनितिक परिस्थिति र मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल बार एशोसियसन की केन्द्रिय सदस्य इन्दु कोइरालाले संविधानको अक्षरस पालना नहुँदा सम्म मानवअधिकार संरक्षणको कल्पना गर्न नसकिने बताएकी छिन् । राष्ट्रियसभा सदस्यमा अघिल्लो सरकारले गरेको सिफारिसलाइ वर्तमान सरकारले उल्टाएर गलत…

    Read More
  • प्रहरी हुँ भन्दै लुट्ने आफै प्रहरी खोरमा पुगे

    सुर्य बराल चितवन । आफूलाई सादा पोशाकको प्रहरी हुँ भन्दै लुटपाट गर्दै हिड्ने  दुईजनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं १२ बस्ने १७ वर्षीय आशिष मगर र भरतपुर महानगरपालिका वडा नं ११ बस्ने २० वर्षीय सुजन…

    Read More
  • खानेपानी बोर्डका कर्मचारी आन्दोलनको तयारीमा

    चितवन । खानेपानी व्यवस्थापन बोर्ड भरतपुरका कर्मचारी आन्दोलनको तयारीमा लागेका छन् । खानेपानी व्यवस्थापन बोर्ड भरतपुरको स्वतन्त्र कर्मचारी युनियनले बिहीबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनको कार्यक्रम नै सार्वजनिक गरेका छन् । बोडका कार्यकारी निर्देशक प्रजापति दाहालले आफ्नो मात्र तलब र भत्ता नियमावली विपरीत वृद्धि गरिएपछि कर्मचारीहरु आक्रोशित बन्दैं आन्दोलनको तयारीमा लागेका हुन् । खानेपानी…

    Read More
  • सिसुवा चौरमा दोस्रो फगुवा साँस्कृतिक महोत्सव हुँदै ।

    चितवन , १० फागुन । पुर्वी चितवनको रत्ननगरमा दोस्रो फगुवा साँस्कृतिक महोत्सव हुने भएको छ ।प्याराडाईज युवा क्लवको आयोजनामा फागुन १७ र १८ गते रत्ननगर–७ सिसुवार चौरमा फगुवा महोत्सव हुन लागेको हो । गतवर्ष देखी सुरुवात भएको यस महोत्सवलाई यस वर्ष विशुद्ध सँस्कृतिमय बनाईने महोत्सवका संयोजक शरद कुमार चौधरीले जानकारी दिए । उनले महोत्सवमा थारु…

    Read More
  • भरतपुर अस्पतालमा सामाजिक सेवा इकाईबाट सेवा लिन दिनहुँ सेवाग्राहीको चाप बढ्दै

      चितवन १० फागुन । भरतपुर अस्पतालबाट पूर्ण वा आंशिक छुटसहित उपचार गराउने बिरामी संख्या बढ्दै गएको छ । सरकारी अस्पतालमा रहेको सामाजिक सेवा इकाईबाट सेवा लिन दिनहुँ सेवाग्राहीको चाप बढ्दै गएको अस्पतालको सूचना शाखाले जनाएको छ । पछिल्लो ५ महिना मा सामाजिक सेवा इकाईमार्फत सहुलियत लिने बिरामीको संख्या ३ हजार ९ सय ४२ जना…

    Read More
  • भरतपुर अस्पतालमा सामाजिक सेवा इकाईबाट सेवा लिन दिनहुँ सेवाग्राहीको चाप बढ्दै

      चितवन १० फागुन । भरतपुर अस्पतालबाट पूर्ण वा आंशिक छुटसहित उपचार गराउने बिरामी संख्या बढ्दै गएको छ । सरकारी अस्पतालमा रहेको सामाजिक सेवा इकाईबाट सेवा लिन दिनहुँ सेवाग्राहीको चाप बढ्दै गएको अस्पतालको सूचना शाखाले जनाएको छ । पछिल्लो ५ महिना मा सामाजिक सेवा इकाईमार्फत सहुलियत लिने बिरामीको संख्या ३ हजार ९ सय ४२ जना…

    Read More
  • जालसाँजी गरी लुटिएको जग्गा फिर्ता गर्न थाकसको माग

       चितवन । बेनी चौधरी भनेर चिनिने फटाला महतोको सबै जग्गा बलराम धरेलले जालसाँजी गरेर आफ्नी आमा ललिता कुमारी धरेलको नाममा लालपुर्जा बनाए । उक्त जग्गा बेनीका बुबा घेघरा महतो र काका सुकरा महतोले वि।सं। १९७९ सालदेखि भोगचलन गर्दै आएका थिए । जग्गाको क्षेत्रफल १ बिघा १ कठ्ठा १८ धुर रहेको छ । बेनीको घर…

    Read More
  • बघौडा अस्पतालमा अक्सिजनको अभाव 

      चितवन , चितवनको ग्रामीण भेगमा रहेको माडी नगरपालिका क्षेत्रका अस्पताल तथा मेडिकलहरुमा अक्सीजनको चरम अभाव भएको छ । नगर भित्र रहेको एक मात्र माडी अस्पताल मा समेत अक्सिजन सिलिडरबिहिन हुँदा बिरामीहरु समस्यामा परेका छन् । बि।स। २०५० सालमा स्थापित भएको माडीको बघौडा अस्पताल प्राथमिक स्वास्थ्य केन्द्र निजी किल्निकहरु भएपनि आज सम्म अक्सिजन सिलिडरविहिन रहेका…

    Read More
  • चितवनको घुमाउनेमा भारतीय ट्रक दुर्घटना हुँदा एकको मृत्यु

    चितवन १० फागुन । नारायणगढ–मुग्लिङ्ग सडकखण्ड अन्तर्गत चितवनको घुमाउनेमा भारतीय ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सुनौलीबाट काठमाडौँ जाँदै गरेको बिआर ३२ बीएन ३१०९ नम्बरको भारतीय ट्रक ओभरटेक गर्ने क्रममा भरतपुर महानगरपालिका–२९ स्थित घुमाउनेमा आज बिहान ३ः५० बजेको समयमा सो दुर्घटना भएको हो । दुर्घटना पश्चात् सो,…

    Read More