| 
  • पोल्ट्रीमा विदेशी लगानी बढ्दै स्थानिय ब्यवसायीहरु विस्थापित हुने खतरा

    नेपालको पोल्ट्री उद्योगमा विदेशी लगानी बढ्दै जान थालेको छ । सरकारले पोल्ट्री उद्योगमा विदेशी लगानी माथि प्रतिबन्द लगाएको भएपनि केही ब्यवसायीले आफ्नो निहीत स्वार्थ अनुरुप विदेशी लगानी भित्र्याईरहेका हुन् । यसरी गैह्र कानुनी रुपमा पोल्ट्री उद्योगमा विदेशी लगानी भित्रिरहेको भएपनि सरकारको अनुगमन गर्ने निकायको कमजोरीको कारण नेपालको पोल्ट्री ब्यवसाय आम किसान र स्थानिय ब्यवसायीको हातबाट…

    Read More
  • अबैध वायोसिडको धानको विऊ नष्ट,मकैको विऊ बजारमा सम्बन्धित निकाय किन बस्छन तमासे मात्र ?

    गत वर्षको जेठ ११ गते प्रशासनले चितवनको नारायणगढ न्युरोड स्थित एक गोदाममा छापामारी शिलबन्दि गरि राखेको अबैध धानको विउ वायोसिड ७८६ अन्ततः राज्यले नष्ट गरेको छ । कार्तिको अन्तिम हप्ता प्रशासन र जिल्ला कृषि कार्यालयको संयुक्त टोलीले उक्त अबैध धानको विउ नष्ट गरेको हो । सरकारको कुनै निकायमा दर्ता नै नगरिकन अनधिकृत एवं गैरकानुनी रुपमा…

    Read More
  • राज्य निरीह, मर्कामा रिक्सा मजदुर

    –    सरोज उपरकोटी राम बहादुर विश्वकर्माले विधुतीय रिक्सा किनेको ५ महिना भयो । उनले भरतपुर नगर क्षेत्रमा सो रिक्सा चलाउँछन् । रनपा–१६, पिठूवा घर भएका उनी विदेशमा बिरामी भई ४ महिना मै घर फर्किएर ऋण लिई रिक्सा चलाउन पुगे । ४ लाखको लगानी गरेर स्वदेशमा नै केहि गर्छु भनेका उनी अहिले विधुतीय रिक्साको नाममा दिनदिनै…

    Read More
  • पूण्यको चमत्कार

    ब्रह्माकुमार विजय राज सिग्देल एउटा गाँउमा एक अत्यन्त गरीव व्यापारी बस्ने गर्दारहेछन्  । जो कुनै समयमा अति धनवान थिए । जतिबेला व्यापारी धनाढय अवस्थामा थिए, उनले धर्म,कर्म र दानपुण्यको प्रशस्त सुकर्म पनि गरेको रहेछन् । गउशाला बनाउने,गरीवहरुलाई कयौ पटक भरपेट खाना खुवाउने,अनाथालय पनि बनाउन भ्याएको रहेछ , लगाएत अनगिन्ति समाजसेवामा आफुलाई समर्पित गरेर पुण्य जम्मा…

    Read More
  • प्रहरीकै संरक्षणमा यौनजन्य गतिविधि मौलाएको खुलाशा !

    प्रनिश थापा चितवन । चितवनको पर्यटकीय नगरी  सौराहाको एक होटलमा भएको पत्रकार भेटघाट कार्यक्रमपछी भण्डाफोर साप्ताहिक संग सौराहा मा हुने गरेको यौन व्यापार सम्बन्धी स्टोरी बनाउन हामी मंगलबार र बुधबार सौराहा र पर्सा पुग्यौं। हुन त सौराहा पनि यौन बजारकालागि अखडानै हो । तर, यहाँका यौनकर्मीहरु अलि भीआईपी र पैसावालहरुका लागि हुने गरेका छन् ।…

    Read More
  • डाक्टरहरु नै निजीमा विरामी लैजान सक्रिय

    सुर्य बराल चितवन ।  जिल्ला प्रहरीले क्यान्सर अस्पताल र आसपासका क्षेत्रबाट क्यान्सरका बिरामी निजी अस्पतालमा लैजान सक्रिय रहेको आरोपमा केही साना बिचौलीयाहरुलाई पक्राउ गरी कारबाही गरिरहेको छ । क्यान्सरका बिरामी चौविसकोठी स्थित अस्पताल रोडमा सञ्चालित निजी अस्पतालहरुमा लैजान ‘दलाली’ गरेको भन्दै उनीहरुलाई प्रहरीले पक्राऊ गरी प्रशासनले कारबाही गरेको हो । पक्राऊ परेकाहरुले त्यस्तो कार्य आफूहरुले…

    Read More
  • अस्तब्यस्त बनाउदै गए भेटवाल

    चितवन । चितवनका ट्राफिक प्रमुख राजन भेटवालले नारायणगढ भरतपुर क्षेत्रको यातायात र ट्राफिक ब्यवस्थापनलाई अस्त–ब्यस्त बनाउदै गएका छन् । ट्राफिक प्रमुख भेटवालको गलत नियत र कार्यशैलीको शिकार यातायात र बजार क्षेत्र बन्न पुगेको यस क्षेत्रका सरोकारवालाहरुले बताएका छन् । नारायणगढ भरतपुर बजार क्षेत्रमा आवश्यक भन्दा बढि सवारी भित्र्याउन भुमिका खेली लाखौ कुम्ल्याउन सफल भेटवाललाई कार्वाही…

    Read More
  • सरकारी जग्गामा ठेकेदार मन्त्रिको रजाँई

    सुर्य बराल नेपाल सरकारको एकजना बहालवाला मन्त्रिले नै गैरकानुनी रुपमा सरकारको पूर्ण स्वामित्वमा रहेको जग्गामा बर्षौंबाट रजाई गरिरहेका छन्। नेपाल सरकार सिँचाई विभाग अन्तर्गतको नारायणी लिफ्ट खगेरी सिञ्चाई व्यवस्थापन डिभिजन भरतपुरको नाममा रहेको नहरको जग्गा अतिक्रमण गरी ती बहालवाला मन्त्रिले दादागिरीको भरमा बर्षाैंबाट जमिन अतिक्रमण गरेका हुन् । नेपाल सरकारका भुमिसुधार तथा व्यवस्था मन्त्रि एवं…

    Read More
  • जनसरोकारः नारायणी पुल बारे सोच्ने हो कि ?

    पुर्व पश्चिम लोकमार्गको नारायणगढ स्थित चितवन नवलपरासी जोड्ने नारायणी नदि माथिको पुल दिन प्रतिदिन जिर्ण बन्दै गएको छ । पुल जिर्ण बन्दै गईरहे पनि सो पुलको विकल्पमा राज्यका सम्बन्धित निकायहरुले अहिले सम्म केही सोचेको देखिदैन । अमेरिकी भुर्वबविद तथा इन्जिनियरहरुले केही वर्ष अघि नै सो पुलको आयु सकिन लागेको बताइसकेका छन् । गत २०७२ को…

    Read More
  • मुख्यराजमार्गमै वर्षाैँ देखि गैरकानुनी ढाँट सञ्चालन

    सूर्य बराल चितवन । नेपाल सरकारले मुख्यराजमार्ग(हाइवे) मा सडक विभागको बाहेक अन्य कुनै पनि ढाँट(तगरा)हरु राख्न नपाइने नियम बनाएको पनि वर्षौ बितीसकेको  छ । तर सरकारको त्यो नियमको बर्खीलाप हुनेगरी  चितवन जिल्लाको नारायणगढ मुग्लीन सडक खण्डको रामनगर र भरतपुर हेटौडा सडक खण्डको भरतपुरकै गोन्द्राड्डमा भने अहिले पनि मुख्य राजमार्गको छेउमा घुम्ती राखी अबैध असुलीको काम…

    Read More