Breaking News
 | 
  • पन्तको हत्यारालाई कार्वाहीको माग राख्दै चितवनमा महिलाको र्‍याली ।

    चितवन ,९ असोज । कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको हत्यारालाई कारवाही र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै चितवनको इच्छाकामना गाउँपालिकाका महिलाहरु सोमबार सडकमा उत्रिएका छन् । सृर्जनशील महिला जागरण केन्द्र इच्छाकामना ( ५ मुग्लिङ्गको नेतृत्वमा बलात्कारी र हत्यारालाई कारबाही गर , पीडितलाई क्षतिपूर्ति दे, बलात्कारी लाइ संरक्षण गर्न पाइदैन जस्ता नारा लगाउदै भन्दै…

    Read More
  • रत्ननगर नगरपालिकामा आजदेखी फ्री वाइफाइ सेवा

    चितवन , ९ असोज । पुर्वी चितवनको रत्ननगर नगरपालिकाले आजदेखी औपचारिक रुपमा ुफ्रीु वाइफाइ सञ्चालनमा ल्याएको छ । सर्वसाधारणलाई निःशुल्क इन्टरनेटको सेवा उपलब्ध गराउन नगरपालिकाले नगर भित्रका मुख्य बजारहरुमा निस्शुल्क वाइफाइ जडान गरेको हो । नगरपालिकाले यहाँको टाँडीचोक, सौराहाचोक, कृष्णप्रणामी मन्दीर, बसपार्क लगायतका स्थानमा निःशुल्क वाइफाइ जडान गरेको रत्ननगर नगरपालिकाका आईटी अधिकृत रवि तिवारीले जानकारी…

    Read More
  • एसपी राठौर आक्रमक रूपमा उत्रिदै, अपराधीहरु भागाभाग ।

    चितवन , ९ असोज । चितवन जिल्लामा एसपी सुशीलसिंह राठौर आएसंँगै अपराधीक गतिविधि पुर्ण रूपमा नियन्त्रणमा आएको छ । एसपी राठौरले जिल्लामा कार्यभार सम्हाले लगत्तै अन्य दिनको तुलनामा बितेको चार महिनामा अपराधीक गतिविधि पुर्णतः नियन्त्रणमा आएको हो । यताकता , लुकिछिपी घट्ना बाहेक ठुला घट्ना चितवनमा घटेको पाइदैन । प्रहरीले अपराधीक गतिविधिलाई नियन्त्रणमा लिन र…

    Read More
  • ग्याँस बुलेट अनियंत्रित भइ पल्टिदा दुई जना सामान्य घाइते

    चितवन , ९ असोज । चितवनको भरतपुर महानगरपालिका १ स्थित आँपटारीमा भारतीय नम्वर प्लेटको ग्याँस बुलेट अनियंत्रित भइ पल्टिएको छ । कलकत्ताबाट काठमाडौं तर्फ जाँदै गरेको एन। ०१। ए। ००७७ नम्बरको ग्याँस बुलेट मंगलवार विहान आँपटारी चोकमा मोड्ने क्रममा पल्टिदा बुलेट चालक र सहचालक घाइते भएका हुन् । उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय…

    Read More
  • चितवनका अधिकांश सडकको अवस्था नाजुक र अव्यवस्थित

    चितवन , ९ असोज। चितवनको भरतपुरलाई महानगरपालिका लाई घोषणा गर्न सरकार जति हत्तारो भयो । त्यति यस क्षेत्रको बिकाशे निर्माणकार्यमा हत्तारो दिएको पाइदैन । चितवनलाइ महानगरपालिका भन्दा पनि लाज लागेर आउँछ । यहाँको सडक हेर्ने हो भने अधिकांश भत्किएर नाजुक छ । पिच भत्किएर सडक खाल्डाखुल्डी पर्दा समेत कसैको ध्यान जान सकिरहेको छैनन् । खाल्डोमा…

    Read More
  • बिवाह गर्न असम्भव भएपछि : बलात्कारको मुद्दा 

      चितवन , ९ असोज । भाद्र १ गतेदेखि लागू गरिएको नयाँ कानुन अनुसार अबदेखी बिवाह गर्न केटा र केटीको उमेर अनिवार्य रूपमा २० बर्ष नै पूरा हुनुपर्ने हुन्छ । यदी सो, उमेर भन्दा अगावै गरिएको त्यस्ता बिवाहलाइ अयोग्यका रूपमा लिइन्छ । चितवनमा यहीँ नयाँ कानुनले एक जोडीलाई बिवाह गर्न बाट अल्झ्याइदिएको छ । भरतपुर…

    Read More
  • लेबर देखि लेखक सम्म

      सन्चै छौ भनेर कसरी सोधु रु तिम्रा पिडा,कष्ट अनि व्यथा र बेदनाहरुले सुक्क सुक्क गरेर मेरो मौनता नै भङ्ग गर्ने गरी यी कानसामु तरङ्गित भैरहेका छन् ।अनि तिमि भनन् म कसरी खुसी हुन सक्छु र ।तिम्रो अन्य प्रेम र चित्कारको संवदेनशीलतालाई गहिरिएर ठम्याउन खोजे पनि लाचारिपनको हतकडि लगायर तिम्रो न्यानो वक्षस्थलको स्पर्शबाट निकै दुर…

    Read More
  • चितवन जिल्ला अदालतमा ९५ वटा सम्बन्धविच्छेदको मुद्दा दर्ता

     चितवन , ८ असोज । वैवाहिक जीवनको असफलताको अन्तिम बिन्दु भनेकै सम्बन्ध बिच्छेद हो । हिजोआज नेपाली समाजमा सम्बन्ध बिच्छेदका घटना अधिक हुने गरेका छन् । उच्च तनाव अथवा खटपटी एकाघरमा पतिपत्नीसँगै बस्न नसक्नु, पत्नीसँग पति खुसी नहुनु, असमझदारीको उच्चतम अवस्था कानुनी हिसाबबाट दुवै अलग-अलग हुनु नै सम्बन्ध बिच्छेद हो । बाल विवाह, बहु विवाह, अनमेल…

    Read More
  • अस्तब्यस्त रत्ननगरका औषधि पसल , रात परेपछि सेवा पाउन मुस्किल ।

    चितवन , ८ असोज । स्वास्थ्यसंस्था भनेको संबेदनशिल क्षेत्र हो । उक्त संबेदनशिल क्षेत्र २४ सै घण्टा खुल्नुपर्ने हो । तर, पुर्वी चितवनमा रहेको अधिकांश औषधि पसलले १७ घण्टे भन्दा समय खुल्दैनन् । यहाँको मुख्य राजमार्गमा अवस्थित तीन नगरपालिकाभित्र छरिएर बसेका औषधि पसल, फर्मा , फार्मेसी, र पोलिक्लिनिकहरु रातीको ९ बज्नु अगाडि नै बन्द हुने…

    Read More
  • अविनाश पोल्ट्री फार्मको अनुगमनमा निस्किए मेयर, सिडिओ र एसपी ।

      चितवन , ८ असोज । चितवनको भरतपुर महानगरपालिका वडा नं। १८ गाँजीपुरमा रहेको अविनाश पोल्ट्री फार्म प्रा।लिले फार्मबाट निस्केको फोहरको उचित व्यवस्थापनमा आफूहरु चुकेको बताएका छन् । २०७२ सालबाट फोहरको उचित व्यवस्थापन नहुँदा दुर्गन्ध फैलेको भन्दै त्यहाँका स्थानीय बासिन्दाहरु आक्रोशित भएपछि अनुगमनमा निस्किएका भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल , चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र…

    Read More