चितवनको माडीमा जंगली हात्तीको उपद्रो , स्थानीय त्रसित
चितवन । दक्षिण चितवनको माडी क्षेत्रमा जंगली हात्तीले उपद्रो मच्चाउन थालेका छन् । पर्सा निकुञ्जबाट जङ्गली हात्तीको लस्कर आएर आतंक मच्चाउन थालेपछि यहाँका स्थानीयवासी त्रसित बन्न पुगेका छन् । माडी नगरपालिकाका मेयर ठाकुर ढकालले तीन साताअघिबाट माडी क्षेत्रमा पसेको जंगली हात्तीको बथानले स्थानीयवासी त्रसित भएको बताए । हात्तीले गएको शनिबार राति माडी नगरपालिका ७ गौरीनगरमा…
Read More
