यसपालिको तिजमा गायक अमृत रेग्मीले जहाजमै चढेर गित गाए
चितवन÷ हरेक वर्ष झै यसवर्ष पनि नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसर पारेर लोक संगीतको क्षेत्रमा आफ्नो फराकिलो पहिचान बनाउँदै आएका गायक अमृत रेग्मीको “जहाजमै चढेर ” बोलको गीत बजारमा आएको छ । आरती म्युजिक प्रा.लिले बजार व्यवस्थापन गरेको यस गितमा लोकप्रिय गायिका सम्झना भण्डारी र गायक अमृत रेग्मीकै आवाजमा “जहाजमै चढेर” बोलको गीत…
Read More