भरतपुर महानगरपालिका सिटी हल निर्माणको लागि जग्गाको खोजीमा जुट्दै ।
चितवन , २२ असोज । चितवनको भरतपुर महानगरपालिका सिटी हल निर्माणको लागि जग्गाको खोजीमा लागिपरेको छ । यसअघि उपयुक्त मानिएका स्थानमा विवाद बढ्दै गएपछि भरतपुर महानगरपालिका सिटी हल निर्माण गर्ने स्थानको खोजीमा रहेको हो । महानगरलाई स्मार्ट सिटीका रुपमा विकास गर्ने योजनाअनुसार सिटी हल निर्माण गर्ने जग्गाको टुंगो नलागेकै कारण अझै पनि महानगरपालिका खोजीमा लागिपरेको…
Read More
