Breaking News
 | 
  • एबीसी नारायणी मोटर्स प्रा.लि. सञ्चालन

    गैंडाकोट, ०८ फागुन/ चितवनका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता नारायणी मोटर्सले नवलपुरमा आफ्नो शाखा विस्तार गरेको छ । नवलपुर क्षेत्रका ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै नवलपुरको गैंडाकोट नगरपालिका स्थीत कालीगण्डकी चोकमा शाखा शुभारम्भ गरेको हो । एबीसी नारायणी मोटर्स प्रालिको नामबाट सञ्चालनमा आएको शोरुमको बुधबार गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले उद्घाटन गरेका हुन् । नगर क्षेत्र…

    Read More
  • नयाँ वर्षमा पश्चिम चितवनमा राईनोकुञ्ज मेला

    फागुन ८, भरतपुर/ पर्यटन प्रवद्नको लागि भरतपुर १३ मा राईनोकुञ्ज मेला हुने भएको छ । नयाँ वर्षको अवसर पारेर वडामा चार दिने पर्यटन मेला गर्न लागिएको हो । २०७५ सालको चैत ३० गते देखि २०७६ सालको बैशाख १ , २ र ३ गते मेला संचालन हुनेछ । वडा भित्र रहेको पर्यटकीय क्षेत्रको प्रचार प्रसार र…

    Read More
  • भरतपुर महानगरको किरणगञ्ज रानीपोखरीमा पार्क बन्ने ।

    चितवन , ८ फागुन । भरतपुर महानगरपालिका वडा नम्बर १९ र २० मा पर्ने किरणगञ्ज, रानीपोखरीमा रमणीय पार्क बन्ने भएको छ । सहरी विकास मन्त्रालयको सघन सहरी विकास कार्यक्रमअन्तर्गत भरतपुर–१९ स्थित रानीपोखरीमा पहिलो चरणमा पार्क तथा पूर्वाधार निर्माणका लागि दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी रविना कन्स्ट्रक्सनले १४ करोड ६७ लाख ७६ हजार ६१९ रुपैयाँको…

    Read More
  • भरतपुर महानगरकी उपप्रमुख शाहलाई सामाजिक संञ्जालमार्फत धम्की

      फागुन ७, भरतपुर। भरतपर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीलाई सामाजिक संञ्जालमार्फत धम्की आएको छ । महानगरपालिका उपप्रमुख सचिवालयको फेसबुक म्यासेन्जरमा युवा संघ र अनेरास्ववियु क्रान्तिकारीको हवला दिदै शाहलाई अंगभंग गर्ने धम्की आएको हो । आज मंगलबार बेलुका उपप्रमुख शाहले आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी घटनाको बिषयमा जानकारी दिएकी हुन । अनेरास्ववियू क्रान्तिकारी एन पिआई…

    Read More
  • प्रधानमन्त्री ओलीलाई राप्रपाको २२ बुँदे मागपत्र पेश : संघीयतामा जनमत संग्रह गर्नुपर्ने माग

    शंकर निर्देश /भरतपुर / फागुन ७ /राप्रपाले २०४७ सालयताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्तिको छानविन गर्न माग गरेको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे मागपत्र बुझाउँदै राप्रपाले यस्तो माग गरेको हो । देशैभर माग पत्र बुझाउने केन्द्रिय कार्यक्रम अनुसार यता चितवनमा पनि प्रमुख जिल्ला अधिकारीलाई विभिन्न २२ बुँदे माग पत्र बुझाईएको छ ।…

    Read More
  • जनप्रतिनिधिद्वारा चितवनको थानखोलाको अनुगमन

      प्रनिश थापा । चितवन , ७ फागुन । पुर्वी चितवनको कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक एवम् अन्य सरोकारवालाहरु ले थानखोलाको अनुगमन गरेका छन् । आफूहरुले नदीजन्य तथा खानीजन्य ९ढुंगा, गिटी, बालुवा० पदार्थको उत्खनन, संकलन, भण्डारण र बिक्रीका लागि अनुमति दिएको कहीँकतैबाट गुनासो नआएपनि आफूहरुले स्वःस्फूर्त रुपमा जिम्मेवारी वहन गरी अनुगमन गरेको मेयर…

    Read More
  • आज प्रजातन्त्र दिवसः देशभर विविध कार्यक्रम

    चितवन,फागुन ७/ एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन हो । त्यस एतिहासिक दिन फागुन ७ को स्मरणमा आज ६९ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका…

    Read More
  • सर्वोच्च अदालतको आदेश नमान्ने भन्दै माडीबासीद्वारा आन्दोलनको कार्यक्रम सार्वजनिक ।

    चितवन , ६ फागुन । सर्वोच्च अदालत बाट आएको फैसला आफूहरुलाइ मान्य नहुने भन्दै चितवन माडीका स्थानीय युवाहरुले चरणबद्ध दवाव मुलक कार्यक्रमको घोषणा गरेका छन् । आन्दोलन कार्यक्रम अन्तर्गत अन्तरक्रिया, र्‍याली, प्रदर्शन, ज्ञापनपत्र जस्ता कार्यक्रमहरु तय गरिएका छन् । उनीहरुको सार्वजनिक गरेको आन्दोलन कार्यक्रम अनुसार आज फागुन ६ गतेदेखि २० गते सम्म भरतपुर चौविसकोठीमा साँझ…

    Read More
  • सामुदायिक विद्यालयका शिक्षक पेशाप्रति जिम्मेवार नरहेको नेता पाण्डेको आरोप

    चितवन, फागुन ६ /पूर्वअर्थमन्त्री तथा प्रतिनिधि सभा सांसद सुरेन्द्र पाण्डेले सामुदायिक विद्यालयका शिक्षकहरु आफ्नो पेशाप्रति जिम्मेवार नभएको आरोप लगाएका छन् । रत्ननगर नगरपालिका–१५ स्थित आधारभूत विद्यालय माधवपुरको स्वर्ण महोत्सवअन्तर्गत स्वर्ण स्तम्भ अनावरण कार्यक्रममा बोल्दै नेता पाण्डेले शिक्षकहरु पेशाप्रति जिम्मेवार नभएकै कारण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार हुन नसकेको बताएका हुन् । ‘सामुदायिक विद्यालयका शिक्षकलाई जागिर…

    Read More
  • २० वर्षमा वन्यजन्तुको आक्रमणबाट ६० जनाले ज्यान गुमाए ।

      प्रनिश थापा । चितवन /६ फागुन / गएको २० वर्षमा वन्यजन्तुको आक्रमणबाट चितवनको माडी नगरपालिकामा ६० जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बन्यजन्तुको आक्रमणबाट यो साउनयता मात्रै माडी नगरपालिकामा पाँच जनाले ज्यान गुमाइसकेका छन् । नगरपालिकाका प्रमुख ठाकुर ढकालले वन्यजन्तुबाट सुरक्षित राख्न बगईदेखि पाण्डवनगर सम्म ड्यामसहितको वाल निर्माण गर्न सके माडी…

    Read More