| 
  • उपचारमा लापरबाही गरी ज्यान नै लिने मनकामना अस्पतालको काइदा : पाँच लाखमा घट्ना सामसुम

     चितवन, माघ २७। बिहीबार भरतपुरस्थित मनकामना अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका वडा नम्बर ८ शरदपुर बस्ने बर्ष ४४ को कृष्ण भुषालले उपचारका क्रममा आफ्नु ज्यान गुमाए । उनको मृत्यु भएपछि मृतकका आफन्तहरूले उपचारमा गम्भीर लापरबाही भएको भन्दै अस्पताल परिसरमा नाराबाजी मात्रै गरेनन् कि आक्रोशित केही युवाले अस्पताल परिसर नै तोडफोड गरे । तोडफोडबाट अस्पतालले झन्डै एक…

    Read More
  • सरकारी अस्पताललाई जल मन्दिर हस्तान्तरण ।

     चितवन , २७ माघ । सत्य सेवा संगठन नेपालले भरतपुर सरकारी अस्पताललाई जल मन्दिर हस्तान्तरण गरेको छ । अस्पताल परिसरमा आयोजित एक कार्यक्रमबीच जल मन्दिर हस्तान्तरण गरिएको हो । जल मन्दिरमा सनातन परम्पराअनुसार शिव लिङ्ग र शुद्ध पिउनेपानीको लागि पञ्चधारा निर्माण गरिएको छ । यस्तै संगठनले श्री सत्य साई बाटिका र सत्य साई प्रतीक्षालय पनि…

    Read More
  • भरतपुर महानगरपालिका वर्डा नम्बर २८ को भवन शिलान्यास ।

    चितवन, २७ माघ । भरतपुर महानगरपालिकाकी नगर प्रमुख मेयर रेनु दाहालले व्यवस्थित र सुविधासम्पन्न वडा कार्यालय सुशासनको आधार भएको बताएकी छिन् । भरतपुर महानगरपालिका वडा नम्बर २८ को वडा कार्यालय भवन शिलान्यास कार्यक्रमलाई मेघौलीमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । सुशासनको आधार भनेको ब्यवस्थित र सुविधासम्पन्न कार्यालय भएको बताउँदै उनले महानगरपालिकाले अभियानको रूपमा वडा…

    Read More
  • आमासँगै बजार डुल्ने केटो मारियो

      काठमाडौँ – बजार क्षेत्रनजिकै जन्मेर सडकबजार डुलेको दुर्लभ एकसिँगै गैंडाको बच्चा ९केटो० महिना दिन पनि बाँचेन । नारायणगढको बाह्रघरे सडकमा पुस २० गते बिहानै उक्त केटो आमासँगै देखिएको थियो । आडैको नगरबाट अघिल्लो दिन निस्केको त्यो गैंडाले राति बस्तीमै बच्चा जन्माएर बिहान सँगै दिएर बजार डुलेको थियो । साताअघि ९माघ १४० केटो नगरवनमै मृत…

    Read More
  • देवघाटलाई सांस्कृतिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नुपर्ने

    चितवन / राष्ट्रपति विद्यादेवी भण्डारीले देवघाटलाई सांस्कृतिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिएकी छन् । राष्ट्रपति भण्डारीले देवघाटलाई सांस्कृतिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सकिने प्रसस्त सम्भावना भएकाले यसतर्फ ध्यान दिनुपर्ने बताएकी हुन् । उनले संस्कृत शिक्षालाई सामाजिक र आधुनिकीकरण गर्न आवश्यकता रहेको बताएकी छन््। देवघाटमा रहेको महेश सन्यास आश्रम एवंम संस्कृत गुरुकुलमको रजत…

    Read More
  • बैंक तथा बित्तिय संस्थामा ब्याजदर वृद्धि भएको प्रति उद्योग बाणिज्य संघ चितवनको ध्यानाकर्षण ।

        प्रनिश थापा , चितवन , २२ माघ । बैंक तथा बित्तिय संस्थामा एकतर्फी रूपमा व्याजदर वृद्धि भएको प्रति उद्योग बाणिज्य संघ चितवनले आफ्नु गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले आज एक प्रेस बिज्ञप्ती निकाल्दै बैंक तथा बित्तिय संस्थाले व्याजदर वृद्धिलाइ तत्काल नियन्त्रण गर्दै समस्या समाधान गर्ने प्रतिबद्धता कार्यान्वन नै नगरी एकतर्फी रुपमा ब्याजदर बढाएको आरोप…

    Read More
  • राष्ट्रपति बिद्यादेवी भण्डारी चितवन आउदैं ।

    चितवन , २२ माघ । आज राष्ट्रपति बिद्यादेवी भण्डारी चितवन आउदैं हुनुहुन्छ । नारायणगढमा रहेको आदिकवी भानुभक्त माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको समापन समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी आज यहाँ आउन लाग्नुभएको हो । उहाँ दिउँसो एक बजे चितवन आउने कार्यक्रम छ ।त्यस अघि विहान ११ बजे तनहुँको देवघाटस्थित महेश संस्कृत आश्रमको आयोजनामा आजवाट शुरु हुने…

    Read More
  • रंगशालाको डिपिआर निर्माण प्रारम्भ

    चितवन – भरतपुर महानगरपालिका वडा नम्बर १५ को शान्ति चोकमा बनाउन लागिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डिपिआर निर्माण कार्य प्रारम्भ गरिएको छ। धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको रंगशालाको डिपिआर निर्माण कार्य आइतबारबाट सुरु भएको छ। डिपिआर निर्माण कार्यको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ९धुर्मुस० र कुञ्जना घिमिरे ९सुन्तली० ले आइतबार संयुक्त रूपमा सुरु गरे। आगामी…

    Read More
  • अबैध रूपमा सञ्चालित दुई क्रसर उद्योग बन्द ।

    प्रनिश थापा, चितवन , २० माघ । चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको दुई क्रसर उद्योगलाई जिल्ला प्रहरी कार्यालयले बन्द गराएको छ । भरतपुर महानगरपालिकाको पत्र अनुसार ती क्रसर उद्योगलाई बन्द गराइएको चितवन प्रहरीले बताएको छ । महानगरले गत पुसमा जिल्ला प्रहरी कार्यालयलाई परिपत्र गर्दै इजाजतपत्र बेगर भरतपुरको भतेरी जंगल नजिकै जुगेडी बजारमा लामो समयदेखि अवैद्य…

    Read More
  • सिद्धार्थ बैंकद्वारा आफ्नु नयाँ शाखा खैरहनीमा बिस्तार ।

    प्रनिश थापा , चितवन , २० माघ । पूर्वी चितवनको खैरहनीमा सिद्धार्थ बैँक लिमिटेडले आइतबार आफ्नु नयाँ शाखा खोलेको छ । सबैलाई वैंकको पहुँचमा पुर्‍याउनु पर्छ भन्ने उद्देश्यले ग्राहकलाइ लक्षित गरि सेवा खोलिएको सिद्धार्थ बैँक नारायणगढका प्रमुख अनिल श्रेष्ठले जानकारी दिए । साथै, उनले केही समयमै चितवनको पदमपुरमा समेत शाखा विस्तार गर्ने तयारी रहेको जानकारी…

    Read More