भरतपुर खानेपानी व्यवस्थापन बोर्डको काउन्टर आजबाट बिहान खुल्यो ।
चितवन/ग्राहकको सुविधाका लागि भरतपुर खानेपानी व्यवस्थापन बोर्डको अफिस आाजदेखि बिहान चार घन्टा खुलेको छ । महसुल काउन्टर सञ्चालन तथा नयाँ धारा वितरण सम्बन्धमा आइतबार एक सूचना जारी गर्दै बोर्डले हिजै सो जानकारी गराएको हो । अर्काे सूचना जारी नभएसम्मको लागि आज वैशाख २९ गते सोमबारबाट बिहान ८ बजेदेखि मध्यान्न १२ बजेसम्म भरतपुर र कृष्णपुर काउन्टर…
Read More




