भ्रष्टचारको विरोध गर्ने गैंडाकोटकी उपमेयर शनिबारको दिन सरकारी गाडी चढेर बिहेभोजमा !
गैँडाकोट,असार १३/गैंडाकोट नगरपालिकामा मेयरले भ्रष्टचार गरे भन्दै आन्दोलन गर्ने उपमेयर आफै भ्रष्टचारमा लिप्त भएको दृश्य देखिएको छ। शनिबारको दिन उपमेयर ले सरकारी गाडी दुरुपयोग गरी विहेभोजमा गएकी हुन्। लकडाउनको समयमा सरकारले बिहेमा हुने सहभागिको संख्या र भोजमा कडाइ गरेको छ । कुनै पनि विवाह उत्सव वा सांस्कृतिक कार्यक्रममा २५ जना भन्दा बढी उपस्थित हुन नपाउने…
Read More




