सुनको सिन्डिकेट खारेज गर्न माग गर्दै चितवनका सुन व्यवसायी आन्दोलित
भरतपुर, ५ भदौ । चितवनभरका सुनचाँदी व्यवसायीहरु आन्दोलित भएका छन् । व्यवसायीहरुले आवश्यक मात्रामा सुन नपाएको भन्दै पूर्व घोषित कार्यक्रम बमोजिम नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतलाई ज्ञापन पत्र बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतमार्फत गृहमन्त्री रामबहादुर थापा, उद्योग वाणिज्य तथा…
Read More
