३ नम्बर प्रदेशको ट्राफिक कार्यालय भरतपुरमा रहने
चितवन, भदौ १२ – प्रदेश नं ३ को ट्राफिक प्रहरी कार्यालय भरतपुरमा रहने भएको छ । भरतपुर महानगरपालिका–१ रामनगरमा कार्यालय स्थापना गरिने भएको छ । एक सातापछि कार्यालय सञ्चालनमा आउने बुझिएको छ । उक्त कार्यालयले उपत्यकाका तीन जिल्ला बाहेक प्रदेशका सबै जिल्ला हेर्ने छ । क्षेत्रगत विभाजन हुँदा यस क्षेत्रको कार्यालय बाराको पथलैयामा रहेको थियो…
Read More
