भरतपुर शहर दुर्गन्धित बन्दै, फोहोरमैला व्यवस्था ऐन २०६८ कार्यान्वयन भएन।
प्रनिश थापा / चितवन / ५ फागुन / भरतपुर महानगरपालिकाले सरसफाइ कार्यक्रमलाई प्रभावकारी बनाउने सम्बन्धमा फोहोरमैला व्यवस्था ऐन २०६८ को प्रावधान अनुसार जथाभावी फोहोर फाल्नेलाई ५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्ने र फोहोर फालेको बारेमा सही सूचना दिनेलाई जरिवाना रकमको २५ प्रतिशत पुरस्कार दिने निर्णय गर्यो । तर, त्यो ब्यबहारिकरूपमा कार्यान्वयन भएको छैनन्…
Read More
