त्रिदेशीय मोटर ¥यालीमा सहभागी हुन चितवनको एक टोली भारत प्रस्थान
चितवन, १० फागुन । हिमालयन ड्राईभ ६ त्रिदेशीय मोटर ¥यालीमा सहभागी हुन लागि चितवनबाट एक टोली भारतको सिलगुढी प्रस्थान गरेको छ । अन्र्तराष्ट्रिय स्तरको मोटर ¥याली पहिलो पटक चितवनमा आउने भएपछि नेपाल, भारत र भुटानका प्रतिस्पर्धीलाई स्वागतसगैँ ¥यालीमा सहभागी हुन चितवन अटोमोबाईल डिलर्स एसोसिएसनको एक टोली भारत प्रस्थान गरेको हो । चितवन अटोमोबाईल डिलर्स एसोसिएसनका…
Read More