| Posts created by Surya Baral
  • राइनो कप भलिबल प्रतियोगिता सुरु

      चितवन । होली पर्वको अवसर पारेर पश्चिम चितवनको चम्पानगरमा भलिबल प्रतियोगिता सुरु भएको छ । हिमाल युवा क्लब भरतपुर १३ चम्पानगरको आयोजनामा तेस्रो वातावरण मैत्री खुल्ला राइनो कप भलिबल प्रतियोगिता सुरु भएको हो । आज भएको उद्घाटन खेलमा आयोजक हिमाल युवा क्लब ए विजय भयो । क्लवले कञ्चन समाज विकास परिषद लाई २५–१४ र…

    Read More
  • मुख्य समाचार

    उपकुलपतिकै संरक्षणमा मेडिकल कलेजद्वारा ठगी

    काठमाडौँ/शैक्षिक शुल्कका नाममा लाखौं रुपैयाँ असुलेर विद्यार्थी–अभिभावकलाई ठगी गर्ने मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालयकै उपकुलपति तीर्थराज खनियाँले संरक्षण दिने गरेका छन् । पटक–पटक विद्यार्थी–अभिभावकले उजुरी गर्दा पनि ती कलेजविरुद्ध कारबाही गर्न उनले चासो नदेखाएका हुन् । जसका कारण मेडिकल कलेजले विद्यार्थीबाट असुल्ने रकमको दर बढाउँदै लैजाने मौका पाएका छन् । विद्यार्थीको उजुरी र त्रिविकै अनुगमन निर्देशनालयले…

    Read More
  • कला/साहित्य

    आज फागु पर्व, देशभर हर्षोल्लासका साथ मनाइँदै

    काठमाडौँ, चैत ६/फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज ९बुधबार० देशका हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व…

    Read More
  • मुख्य समाचार

    होली खेल्दै हुनुहुन्छ सावधान ! रङ्गबाट छालालाई जोगाउन यसो गर्नुहोस

    चैत्र ६, काठमाडौं । बजारमा पाइने रसायनयुक्त रङले छालामा नराम्रो असर गर्छ। जसले गर्दा छाला पोल्ने, रातो हुने, एलर्जी हुने, इन्फेक्सन हुनका साथै यस्ता रङले छालालाई सुक्खा र रुखो बनाइदिन्छ। केही उपाय अपनाएर छालालाई हानि हुनबाट बचाउन सकिन्छ। होली खेल्दा सकेसम्म हर्बल रङ प्रयोग गर्नुपर्छ। हर्बल रङले छालालाई नोक्सान गर्दैन। छालाको रोग भएकाले होली खेल्दा…

    Read More
  • अपराध/दुर्घटना

    विचौलीयाको यस्तो दवदबा कस्ले रोक्ने ?

    चैत्र ६, काठमाडौं । अहिले मुलुकको हरेक क्षेत्रमा बिचौलियाको जगजगी छ । मुलुकको विकास प्रगति र समृद्धिको बाधकका रूपमा बिचौलिया देखिएका छन् । वर्तमान केपी ओली नेतृत्वको सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को दीर्घकालीन लक्ष्य लिएको छ तर यहाँ व्याप्त बिचौलियाको जालो नतोड्दासम्म सरकारले लिएको समृद्ध नेपालको योजना कहिल्यै पनि पूरा नहुने वीरबलको खिचडीसरह हुने निश्चित…

    Read More
  • अपराध/दुर्घटना

    जनताको करमा नेताको रजाइँ यस्तो ल हेर्नुहोस कस्ले कति बाँडे !

    चैत्र ६, काठमाडौं । दोस्रो जनआन्दोलनपछि बनेका सरकारले जनताले तिरेको अर्बौं रुपैयाँ कर विपन्न नागरिकलाई आर्थिक सहायता बाँड्ने नाममा उडाएका छन् । २०६२र ६३ को आन्दोलनपछि बनेको १२ वटा सरकारले ३ अर्ब ९५ करोड ५० लाखभन्दा बढी रकम आफ्ना नातेदार, कार्यकर्ता र आसेपासेलाई आर्थिक सहायताको नाममा वितरण गरेका हुन् । सशस्त्र द्वन्द्वका पक्षधर तत्कालीन नेकपा…

    Read More
  • अपराध/दुर्घटना

    बलात्कारपछि बहिनीको हत्या गर्ने पक्राउ

      राजविराज/कोठमा मृत फेला परेकी सप्तरीको खड्ग नगरपालिका ९ की ११ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । बलात्कारपछि अरुले घटना थाहा नपाऊन् भनेर हत्या गरेको अनुसन्धानबाट पुष्टि भएको सप्तरी प्रहरीले जनाएको छ । बलात्कारपछि बालिकाका हत्या गर्ने अरु कोही नभएर उनैको दाजु हुन् । बलात्कारपछि मारिएकी बालिका अभियुक्तका सहोदर काकाकी छोरी हुन्…

    Read More
  • अपराध/दुर्घटना

    विप्लवका कार्यकर्ता खोज्दै सेना गाउँमा, फेरि द्वन्द्व निम्तिने त्रास

        कालिकोट/नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताकार्यकर्ता खोज्न नेपाली सेना गाउँ पसेको छ । रणसुर गुल्मपतिका सेनानी अमृत थापामगरको नेतृत्वको टोली विप्लवको गतिविधिमा रोक लगाउन र कार्यकर्तालाई नियन्त्रणमा लिन गस्तीमा हिँडेको हो । गस्तीमा नेपाल प्रहरी र सशस्त्र बल पनि मिसिएको छ । कालिकोट विप्लव नेतृत्वको नेकपाको पकड क्षेत्र मानिन्छ। नेकपाले विभिन्न गतिविधि बढाएपछि…

    Read More
  • मुख्य समाचार

    राम्ररी पकाएर खाए ‘बर्ड फ्लु’ नसर्ने

      काठमाडौं/बर्ड फ्लु कारण कुखुराको मासु खान हितकिचाउन नपर्ने चिकित्सकले बताएका छन् । राम्ररी पकाएको मासु आँदा बर्ड फ्लु भाइरसले कुनै असर नगर्ने उनीहरुको दाबी छ ।  स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा। विवेककुमार लालले मासु उपभोक्ता तुलनात्मक रुपमा सुरक्षित रहेको बताए । ‘काँचो मासु खानु हुँदैन्, पकाएर खानु पर्छ ।…

    Read More
  • अपराध/दुर्घटना

    होलीमा अराजक गतिविधि गर्नेलाई तुरुन्तै पक्राउ गर्ने

      काठमाडौं/काठमाडौं उपत्यकामा होलीमा करिब तीन हजार सुरक्षाकर्मी परिचालित हुने भएका छन् । काठमाडौंमा मात्र दुई हजार प्रहरी खटिने भएका छन् । करिब ३ सय जना सादा पोसाकका प्रहरी खटिनेछन् । ललितपुरमा ५ सय ८४ र भक्तपुरमा ४ सय ८ प्रहरी खटिनेछन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार होली पर्व सुरक्षाका लागि एक सय सात…

    Read More