Breaking News
 | Posts created by Surya Baral
  • मुख्य समाचार

    महात्मा गान्धीका हत्यारालाई देशभक्त भनेपछि हंगामा

    भारतीय जनता पार्टीकी सांसद प्रज्ञा ठाकुरले महात्मा गान्धीका हत्यारालाई देशभक्त भनेपछि हंगामा मच्चिएको छ । सत्तासीन भारतीय जनता पार्टीका विवादास्पद सांसद ठाकुरलाई महात्मा गान्धीका हत्यारालाई एक देशभक्त भनेपछि महत्वपूर्ण संसदीय समितिबाट हटाइएको छ । ठाकुरले नाथुराम गोडेसलाई देशभक्त भनेको यो दोस्रो पटक हो । पहिलो पटक गत मेमा उनले सो अभिव्यक्ति दिएकी थिइन् । संसदको…

    Read More
  • चितवन सेरोफेरो

    खैरहनीमा सुरक्षित गर्भपतन र परिवार नियोजन बारे अन्तरक्रिया

    चितवन । खैरहनीमा सुरक्षित गर्भपतन र परिवार नियोजन सम्बन्धि अन्तरक्रिया गरिएको छ । ग्रीन तारा नेपालले सञ्चालन गरेको महिला स्वास्थ्य परियोजनाअन्तर्गत सुरक्षित गर्भपतन र परिवार नियोजन आइयुसिडीको बारेमा सेवाग्राही तथा सरोकारवालाहरुका बीच अन्तरक्रिया गरिएको हो । कार्यक्रममा महिलाहरुले गर्भपतन तथा परिवार नियोजनका लागी सरकारी स्वास्थ्य संस्था भन्दा निजी स्वास्थ्य संस्थामा छिटो र सहज सेवा पाइने…

    Read More
  • मुख्य समाचार

    मुगु जिल्लाको सोरु गाँउका महिलाको मिल देख्ने सपना अधुरै !

    शुक्रराज आचार्य/मुगु /जिल्लाको सोरु गाउँपालिका १० धैनकोटमा बसोबास गर्ने महिलाहरुको मिल देख्ने सपना अधुरै रहेको छ । बिगत लामो समय देखि परम्परागत शैलीबाट गाउँ घरमा ढुङ्गाको ओखल र पानी घट्टबाट कुटानी पिसानी गदै आएका महिलाहरुको मिल देख्ने सपना अधुरै रहेको छ । देशमा स्थानीय सरकार बनेपछि आफुहरुले स्थानीय सरकारबाट बिकास र निकास पाउने आशा थियो…

    Read More
  • कृषि/पर्यटन

    वाख्रापालनवाट मासिक लाखौ कमाउदै भण्डारी 

    बि.बि. श्रेष्ठ/तनहुँ/भानु नगरपालिका वडा नं ६, डाँडाथोक निवासी मान वहादुर भण्डारीले व्यवसायिक वाख्रा पालन गरि माशिक लाखौ कमाई गर्नु हुन्छ । २०६१ सालवाट व्यवसायिक वाख्रा पालन गर्दे आउनुभएको भण्डारीले अन्य व्यावसायिक वाख्रा पालन गर्ने कृषकलाई समेत वोयर लगायतका वाख्राका जातहरु विक्री गर्दे आउनुभएको छ । नेपाल देश नै कृषिप्रधान देश भएकोले देशमा नै केहि गर्ने…

    Read More
  • अपराध/दुर्घटना

    सुरक्षा सर्तकर्ता बढाउ ।

    देशकै मध्यभागमा अवस्थित चितवन अति संबेदनशिल जिल्लाको रुपमा मानिन्छ । यहि जिल्लामा पछिल्लो समय सुरक्षा खतरा बढदै गएको संकेतहरु देखिएको छ । गत कार्तिक २८ गते अत्याधुनिक पेस्तोलसहित दुई जना पक्राउ पर्नु, गत् शनिबार दिउँसो भरतपुर महानगरपालिका–५ कैलाशनगरमा रहेको चितवन मेडिकल कलेजको होस्टलमा होस्टल परिसरबाट ९ एमएमको पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली भेटिनुले…

    Read More
  • अपराध/दुर्घटना

    चितवन मेडिकल कलेजको होस्टलमा पेस्तोल प्रकरण थप शंकास्पद बन्दै

    सुर्य बराल । चितवन । चितवन मेडिकल कलेजको होस्टलमा प्रहरीले बिशेष सुचनाको अधारमा पेस्तोल फेला पारेको प्रकरण थप शंकाष्पद बन्दै गएको छ । गत् शनिबार दिउँसो भरतपुर महानगरपालिका–५ कैलाशनगरमा रहेको चितवन मेडिकल कलेजको होस्टलमा प्रहरी पुग्यो । ठूलो संख्यामा रहेका प्रहरीले होस्टललाई घेरा हालेर होस्टल परिसरबाट ९ एमएमको पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली…

    Read More
  • मुख्य समाचार

    मेडिकल कलेज सञ्चालकले विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता नगर्ने

    काठमाडौँ मंसिर १०/ मेडिकल कलेज सञ्चालकले विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता नगर्ने बताएका छन् । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुगेर सात वटा मेडिकल सञ्चालकले शिक्षामन्त्री गिरिराजमणि पोखरेलाई ज्ञापन पत्र बुझाउँदै अतिरिक्त शुल्क फिर्ता नलिने अडान राखेका हुन् । उनीहरुले सरकारले तोकेभन्दा बढी शुल्क नलिएको भन्दै शुल्क फिर्ता नहुने नेपालगन्ज मेडिकल कलेज कोहलपुरका सञ्चालक…

    Read More
  • चितवन सेरोफेरो

    गाउँपालिका अध्यक्ष गुरुङले गरिन लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन

    कुरिनटार /चितवनको इच्छाकामना गाउँपालिकामा २८ औँ अन्तराष्ट्रिय १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु भएको छ । सोमबार इच्छाकामना गाउँपालिकामा एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले अभियानको उद्घाटन गरेकी हुन् । महिला अधिकारकर्मी, गाँउपालिकाका कर्मचारी, राजनितिक दलका प्रतिनिधि,विभिन्न संघसंस्थाका प्रतिनिधि,संचारकर्मी लगायतको सहभागीतामा कार्यक्रम उद्घाटन गरिएको हो । उद्घाटन पछी शुरु भएको अन्र्तकृया कार्यक्रममा…

    Read More
  • चितवन सेरोफेरो

    साँढे दुई बर्षभित्र चितवनका मूल सडक र मुख्य साहायक सडक कालोपत्रे गरिसक्ने प्रचण्डको प्रतिबद्धता

    चितवन । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र नः ३ का सांसद पुष्पकमल दाहाल प्रचण्डले बाँकी साँढे दुई वर्षको अवधिमा चितवनका मूल सडक र मुख्य साहायक सडक कालोपत्रे गरिसक्ने प्रतिबद्धता जनाएका छन् । चितवनको भरतपुर महानगरपालिका १६ विजयनगरमा सोमबार आयोजित उपनिर्वाचनको चुनावी सभामा सम्बोधन गर्दै प्रचण्डले चितवनको विकासका लागि अर्बौंको बजेट ल्याइएको…

    Read More
  • मुख्य समाचार

    प्याजको भाउ पाँच सय प्रतिशतले महँगो, अझै चर्को हुनसक्ने

    हरेक तरकारीमा स्वादका लागि प्रयोग गरिने प्याजको भाउ एक वर्षमा झन्डै पाँच सय प्रतिशतले महँगो भएको छ । भारतबाट वैधानिक रूपमा प्याज आउन छोडेसँगै यसको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गएको वर्षको मङ्सिरमा प्रतिकेजी ३१ रुपियाँ थोक किनबेच भएको प्याज अहिले बढेर १७७ रुपियाँ थोकमै पुगेको छ ।…

    Read More