धनुषामा छुरा प्रहार गरी एक जनाको हत्या
धनुषा – छुरा प्रहार गरी एक जनाको हत्या गरेको छ । मिथिला बिहारी नगरपालिका–१० ठेरा बस्ने ६० वर्षीय रामवरण शर्माको हत्या भएको हो । हत्या कसले गर्यो भन्नेबारे थाहा हुन सकेको छैन । आइतबार बेलुका सवा ८ बजे तारापट्टि बजारबाट घर फर्कँदै गरेको बेला कचुरी नजिकै मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिले…
Read More

