| Posts created by Surya Baral
  • अपराध/दुर्घटना

    फिरौतीमा गृहमन्त्रीका साइँला भाइ पक्राउ

    दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा नरेश थापा पक्राउ परेका छन् । उनी गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ हुन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २०७४ असोज २३ गते घरबाट कार्यालय जाँदै गर्दा शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी हत्या गरिएको थियो । उक्त हत्याका मुख्य…

    Read More
  • बाजुरामा अत्यधिक रक्तश्रावले सुत्केरीको मृत्यु

                                        बाजुरामा उच्च रक्तश्रावका कारण उपचारका क्रममा बुधबार बेलुकी एक सुत्केरी महिलाको मृत्यु भएको छ। बाजुरा जिल्ला अस्पतालमा उच्च रक्तश्रावका कारण उपचारका क्रममा बुधबार बेलुकी एक सुत्केरी महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका–१० पाण्डुसेनकी ३५…

    Read More
  • रेडियो शिवशक्तिको चौथो र पाँचौ साधारणसभा सम्पन्न, संस्थाका स्टेशन म्यानेजर रमेश पौडेल सम्मानित

         भरतपुर। शिवशक्ति सामुदायिक संस्था द्धारा संचालित सामुदायिक रेडियो, रेडियो शिवशक्ति ९८थोप्लो ३ मेगाहर्जको चौथो र पाँचौ साधारणसभा आज बुधबार होटल रोयल व्याङक्वेट, चोकबजारमा सम्पन्न भएको छ । संस्थाको चौथो र पाँचौ औ साधारणसभाको अवसरमा संस्थाका स्टेशन म्यानेजर रमेश पौडेल सम्मानित हुनु भएको छ । सस्थागत विकाशमा योगदान पु¥याउनु भएको भन्दै सो संस्थाका अध्यक्ष भिम…

    Read More
  • एनसेललाई ‘छुट दिने’ न्यायाधीशलाई महाअभियोग लगाउन नेकपाका सांसद बानियाँको माग 

       सत्तारुढ नेकपाका सांसद मोहन बानियाँले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल बिक्रीमा लाग्ने पुँजीगत लाभकर छुट हुने गरी फैसला गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउनुपर्ने बताएका छन् । मंगलबार संसद्‌को शून्य समयमा बोल्दै उनले न्यायाधीशमाथि महाअभियोग प्रस्ताव दर्ता गराई पारित गराउनुपर्ने बताए । न्याय क्षेत्रले धेरैपटक आफ्नो क्षेत्राधिकार मिचेर रक्षक हुनुको साटो भक्षक भइरहेको भन्दै सांसद बानियाँले…

    Read More
  • चितवन मेडिकल कलेजमा तनाव, विप्लवका छोरा प्रकाश चन्दसहित १५ आन्दोलनकारी पक्राउ

                                                                                     भरतपुरको चितवन मेडिकल कलेजमा तनाव सृजना भएको छ । शुल्क वृद्धिको विरोमा विद्यार्थी आन्दोलित भएपछि…

    Read More
  • चितवन सेरोफेरो

    मेडिकल माफियाका बिरुद्ध संर्घषरत प्रकाश चन्द गिरफ्तार

    चितवन / मेडिकल माफियाहरुको लुटधन्धाका बिरुद्ध अवनरत रुपमा संर्घषरत चितवन मेडिकल कलेजमा अध्ययनरत बिधार्थी नेता प्रकाश चन्दलाई प्रहरीले आज बुधबार गिरफ्तार गरेको छ । चन्दलाई प्रहरीले आज बिहान चितवन मेडिकल कलेज परिसरबाटै गिरफ्तार गरेको हो । चितवन मेडिकल कलेजले अवैध रूपमा असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच बुधबार बिहानै झडप भएको थियो । चन्दलाई…

    Read More
  • अपराध/दुर्घटना

    भरतपुर महानगरको फोहर फाल्न स्थानीय दुर्गन्ध पिडीतद्वारा अवरोध 

    २४, भदौ, चितवन । मंगलबार भरतपुरको फोहर ल्याण्डफिल्ड साईटमा जानै पाएन । उठाईएका फोहर हरु ट्याक्टरमै राखीए । ल्याडफिल्डसाईट ।भरतपुर महानगरपालिका वडा नम्वर ३ नारायणी दोभानका स्थानीयले आफ्नो टोल नजिकको नारायणी नदी किनारमा फोहर फाल्न रोक लगाएका छन । मंगलबार विहान ५ बजेबाट फोहर फाल्न रोक लगाएको ल्याण्डफिल्ड साइट पीडित संघर्ष समितिले जानकारी दिएको छ…

    Read More
  • चितवन सेरोफेरो

    कालिका मिडीया ग्रुपले १७ औँ वार्षिकोत्सव मनाउदैं

    चितवन, भदौं २३/ चितवनको सञ्चार क्षेत्रमा स्थापित कालिका मिडिया ग्रुपले विविध कार्यक्रम गरी आफ्नो १७ औँ वार्षिकोत्सव मनाउने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै कालिका मिडिया ग्रुपले आउँदो असोज १ गतेदेखी वार्षिकोत्सवका कार्यक्रम गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै कालिका मिडिया ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक विक्रम पाण्डेले समाज र राष्ट्रको…

    Read More
  • निर्वाचनसँगै आयोग नै खर्चिलो, सरकारले दियो २५ करोड

                                                                                         मंसिर १४ गतेको उपनिर्वाचनका लागि सरकारले निर्वाचन आयोगलाई २५ करोड रुपियाँ उपलब्ध गराएको छ।प्रत्येक…

    Read More
  • अपराध/दुर्घटना

    ल्याण्डफिल्ड साईड पिडीत संर्घष समिती आन्दोलनमा

     २०७६ भाद्र २३ गते । चितवन । भरतपुर महानगरको फोहरले आफुहरुलाई पिडीत बनाएको भन्दै भरतपुर महानगरले अस्थायी ल्याण्डफिल्ड साईटको रुपमा प्रयोग गर्दै आईरहेको क्षेत्रका स्थानियहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलनकै क्रममा मागपत्र पेश गर्न महानगर प्रमुखसँग समय लिएर भेट्न गएका स्थानियहरुलाई महानगर प्रमुख रेणु दाहालले धम्कीपूर्ण शैलीले फोहर रोकेर देखाउन चेतावनी दिएसँगै संर्घष समितीले तत्कालै…

    Read More