लेनिन र अवसरवाद–विरोधी संघर्ष
जनवरी २९, १९२४ का दिन हाम्रो शताब्दीका एक महान विभूतिको निधन भएको थियो । सो विभूति हुनुहुन्थ्यो– विश्व सर्वहारावर्गका महान नेता तथा गुरु भ्लादिमिर इलिच लेनिन । लेनिन महान अक्टोवर समाजवादी क्रान्तिका प्रमुख संगठनकर्ता तथा नेता हुनुहुन्थ्यो । पहिले पहिलेका क्रान्तिहरुबाट एकदमै भिन्न उक्त क्रान्ति बिसौं शताब्दिको पहिलो विश्व–ऐतिहासिक महत्वको घटना थियो, जसले विश्वको छ…
Read More




