विश्वविद्यालयमा विद्यार्थी सङ्कट : कुनै कलेजमा शून्य, कुनैमा जम्मा सात जना
विराटनगर/कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) मा विद्यार्थीको चरम अभाव देखिएको छ । ५० जनाको कोटामा रोल्पाको कृषि कलेजमा कोही पनि विद्यार्थी भर्ना नै भएनन् भने बाराको खजुरा कलेजमा सात जनाले मात्रै भर्ना लिएका ती कलेजहरूले जनाएका छन् । ‘यो वर्ष क्याम्पस खाली भयो,’ रोल्पाका एक सञ्चालकले भने, ‘भर्ना हुनका लागि विद्यार्थी नै पुगेनन् ।…
Read More

