विकासको आधार राजनीतिक स्थिरता ः प्रचण्ड
चितवन । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक स्थिरता विना विकास निर्माणले गति लिन नसक्ने बताएका छन् । सत्तरी वर्षयता नेपालमा कुनै पनि सरकार पाँच वर्ष टिक्न नसकेको बताउँदै उनले विकासको बाधक अस्थीरता रहेको बताएका छन् । भरतपुर महानगरपालिका २८, जितपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समापन समारोहलाई सोमबार सम्बोधन…
Read More
