Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • निशुल्क औषधिको शुल्क लिदै भरतपुर अस्पताल

    चितवन । नेपाली कांग्रेसका चर्चित युवा नेता तथा स्वास्थ्यमन्त्री गगनकुमार थापाले मन्त्री भएकै दिन स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने बताए । केही महिना अगाडि मात्रै उनै मन्त्री थापाले  भरतपुर अस्पतालबाट सस्तो र सुलभ रुपमा उपभोक्ताले औषधी पाउन थालेको भनेर मिडिया मार्फत हल्ला पनि चलाए । तर, सोही अस्पतालले अहिले विरामीलाई निशुल्क दिनुपर्ने सेवामा पनि शुल्क उठाएको…

    Read More
  • अझैं नक्कली बिउ बजारमा, काकाको फोर्समा भतिजाको दबदबा

    चितवन । नक्कली र अबैध प्रभाणित भई गत वर्ष नष्ट गरिएको धान बायोसिड ७८६ कभर फेरिएर रेश्मा ७८६ भएर बजारमा ल्याइएको छ । उक्त बिउ आयातकर्ता निम्बस इन्टरनेशनलको साँठगाठ र मिलेमतोमा उक्त नक्कली बिउको कभर फेरेटबजारमा ल्याइएको हो । बिउ बिजन केन्द्र हरिहर भवनले आँखा चिम्लिएको कारण उक्त नक्कली बिउ बजारमा आएको हो । निम्बस…

    Read More
  • बजारमा धानको बिउमा कालोबजारी, प्रशासन भने बेखबर

    चितवन । चितवनको नारायणगढ लगायतका बजार क्षेत्रमा अहिले धानको बिउमा ब्यापक कालोबजारी भईरहेको खुल्नमा आएको छ। धानको बिउ लगाउने सिजन शुरु भए सँगै बजारमा विभिन्न जातका धानहरु विक्रिको लागि राखिएकोमा ति बिउहरुमा ब्यापक कालोबजारी भईरहेको हो । चितवनको नारायणगढ, भरतपुर, टाँडी, पर्सा, खोलेसिमल, भण्डारा, चनौली, गितानगर, माडि र नवलपरासीको गैडाकोट, कावासोती डण्डा लगायत देशैभरका बजारमा…

    Read More
  • अस्तब्यस्त मुग्लिन–नारायणघाट , रोकिएन सडक सवारी दुर्घटना

    चितवन । मुग्लिन–नारायणघाट सडक खण्ड कति धेरै कठिनपूर्ण यात्रा हो, त्यो बाटो भएर हिँड्ने सबै परिचित छन् । कति बेला कहाँ दुर्घटना हुने हो, ड्राइभर र यात्री दुवै उत्तिकै चनाखो भएर हिँड्नुपर्छ । त्यसमाथि सडक विस्तारको कामले सडक धुलैधुलो छ । मुग्लिन–नारायणघाट सडकका विभिन्न पाटा खोतल्ने हामीले प्रयास सुुरु गर्यौँ । हाम्रा पाठकका लागि पहिलो…

    Read More
  • जलदेवी दशौं साधारण सभा सम्पन्न

    चितवन । जलदेवी सामुदायिक वन उपभोक्ता समुहको दशौं साधारण सभा सोमबार सम्पन्न भएको छ । समूहका अध्यक्ष केसव वहादुर थापाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि निमित्त सहायक वन अधिकुत कुष्ण प्रसाद अधिकारी , विशिष्ट अतिथि सामुदायिक वन उपभोक्ता महासंघका सचिव भरत ढुङ्गाना, वडा सचिव ओमप्रकाश न्यौपाने ,ईलाका वन प्रमुख शान्ति शर्मा ,संस्थापक अध्यक्ष ठाकुर ढकालले…

    Read More
  • राजधानीबाट हटाइएका थोत्रा गाडी चितवनमा भित्रिन सक्छन

    चितवन । २०६२ सालमा चितवनमा राजधानीबाट हटाइएका थोत्रा टेम्पुहरु आए । राजधानीमा प्रदूषण भएको भनी हटाइएका टेम्पु कालो धुवाँ फाल्दै आजसम्म चितवनमा गुडिरहेका छन् । सरकारले फागुन १८ गतेदेखि राजधानीबाट २० वर्ष पुरानो गाडी हटाउने भएको छ । पुनः ती थोत्रा गाडी चितवनमा भित्रिन सक्छन् । थोत्रा गाडी भित्रने सहर अर्थात डम्पिङ साइड चितवनलाई बनाउन…

    Read More
  • पारिवारिक घटना दर्ता सम्बन्धि जनचेतनामुलका प्रदर्शनी

    ललितपुर । जनचेतनाका अभावमा परिवारिक घटनाको दर्ता नगराउँदा सर्वसाधारणहरु राज्यले दिने सेवा सुविधाबाट वञ्जित हुनुपरेका घटनाहरु गाँउघरमा धेरै भेटिन्छ । यही पारिवारिक घटनाको दर्ताका बारेमा जनचेतना जगाउने उद्देश्यले मानव अधिकारका लागि महिला एकल महिला (डब्लुएचआर)ले जिल्लाको चौघरे गाविसमा जनचेतनामुलक एक दिने प्रदर्शनी सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै चौघरे गाविसका सचिव चित्रध्वज खड्काले सर्वसाधरणमा जनचेतनाको…

    Read More
  • संख्या बढेसंगै इ–रेक्सा र अटो को कारण ट्राफिक ब्यवस्थापनमा चुनौती

    चितवन । भारतीय नाकाबन्दि पछि नेपालमा ब्यवसायिक रुपा राम्रो संग सञ्चालनमा आएको ई–रिक्साको संख्या बढ्दै गए संगै ट्राफिक ब्यवस्थापनमा चुनौती थपिदै गएकोछ । ब्याट्रीबाट चल्ने तिनपांग्रे सवारी साधन ई–रिक्सा को संख्या बढे संगै नरायाणगढको बजार क्षेत्र र भरतपुर बसपार्क आसपासमा ट्राफिक ब्यवस्थापनमा चुनौति थपिदै गएको हो । नारायणगढ बजार क्षेत्र र भरतपुर ओरालो क्षेत्रमा यसको…

    Read More
  • केही सहकारी र भेटनरी द्धारा समेत अबैध रुपमा विषादी बेच्दै

    चितवन । चितवन जिल्लामा रहेका किराना पसलेहरुले मात्र होइन सहकारी संस्था र केही भेटनरी पसलहरुले समेत अबैध रुप्मा विषादी बेच्दै आएको कुरा खुल्नमाआएको छ । नियामक निकाय जिल्ला कृषि कार्यालय र सहकारी डिभिजन कार्यालयको वेवास्ता तथा मुकदर्शकिताको कारण नारायणगढ, भरतपुर, टाँडी, पर्सा, खोलेसिमल, भण्डारा, पिप्ले, पश्चिम चितवनका पटिहानी, पार्वतीपुर, चनौली र माडी लगाएतका स्थानमा रहेका…

    Read More
  • नियम विपरित किरानाबाट खुल्ला विषादी विक्री हुन्छन्

    चितवन । चितवन जिल्लामा र आस–पासका क्षेत्रमा रहेका प्रायः किराना पसलहरुले नियम विपरित खुलम खुल्ला रुपमा मानव स्वास्थ्यको लागि अन्त्यत हानिकारक विषादीहरु विक्री–वितरण गरिरहेका छन् । ग्रामीण क्षेत्रका साना खुद्रा पसलेहरुले मात्र होइन नारायणगढ, भरतपुर, टाँडी, पर्सा, गैडाकोट, कावासोती लगाएत चितवन जिल्लामा रहेका अधिकांश किराना पसलेहरु खाद्य समाग्री खँगै उक्त खतरनाक विषदीहरु विक्री वितरण गरिरहेका…

    Read More