Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • भरतपुरमा दर्जन बढी जुवाखाल

    चितवन÷चितवनको भरतपुर महानगरमा दर्जभन्दा बढी जुवाखाल सञ्चालनमा रहेको पाइएको छ । महानगरको नारायणगढ बजार र आसपासका घरहरुमा प्रहरी कार्यालयबाट केही दुरीमा बाह्रमासे अवैध जुवाखाल सञ्चालनमा रहेका हुन् । प्रहरी प्रशासनको आँखा छल्दै सञ्चालनमा रहेका यस्ता जुवाखालबाट प्रहरीकै केही घुमुवाबाट नियमित असुली समेत हुने गरेको पाइएको छ । नारायणगढ बजारमा घर भाडामा लगाई मासिक लाखौँ कमाउनेहरु…

    Read More
  • खबर प्रवाह ! अन्तत ःप्रहरी हवल्दार यादव कार्वाहीमा परे ।

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यारर्त प्रहरी हवल्दार राम प्रवेश यादव अन्तर्तस् कार्वाहीमा परेका छन् । गत, जेष्ठ  २४ गते भण्डाफोर साप्ताहिकले जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यारर्त प्रहरी हवल्दार रामप्रवेश यादवको असुली धन्दा अझै रोकिएन भन्ने शिर्षकको समाचार प्रकाशित गरेपछि अन्तर्त स् प्रहरी प्रधान कार्यालयको निर्देशनमा क्षेत्रीय प्रहरी कार्यालय मकवानपुरले जिल्ला प्रहरी कार्यालय चितवनको…

    Read More
  • यी ९ प्रकारका खाना, धेरै नखानुहोस् नभए चाँडै नै खुइलिन्छ तपाईको तालु

     कपाल समयपूर्व नै झर्नु आजकाल सबैभन्दा ठूलो स्वास्थ्य सम्बन्धमध्येको एक हो । कपाल झर्नुका पछाडि धेरै कारण हुनसक्छ जसमा रोग र बंशानुगतका साथै खानपिन पनि समावेश छन् । के खानाका कारण झर्छन् कपाल ? भारतकी हेयर र ब्यूटी एक्सपर्ट निक्की बाबाका अनुसार केही खानेकुरा धेरै खाँदा रगतमा बायोटिनको कमी हुन थाल्छ जसले कपालको जरामा रक्तसंचार…

    Read More
  • दोस्रो चरणको चुनावका लागि आज उम्मेदवारी दर्ता सुरु

    यही असार १४ गते बुधबार हुने निर्वाचनका लागि तीनवटा प्रदेशका ३५ जिल्लाका ३३४ वटा स्थानीय तहमा आज बिहान ८ बजेबाट उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालयमा आई उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने क्रम सुरु भइसकेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । संविधानसभाबाट बनेको संविधान कार्यान्वयन गर्ने क्रममा…

    Read More
  • भरतपुर सीटीबका महिला कर्मचारीका आरोपः सञ्चालक समितिका कर्मचारी गर्छन दुव्यबहार

    चितवन । भरतपुर महानगरपालिकामा गत मंसिरको दोस्रो हप्ताबाट सञ्चालनमा आएको सिटी बसका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । मेट्रो सिटी बस प्रा.लि द्धारा सञ्चालित सिटी बसका कर्मचारीहरुले बस सञ्चालक समितिले पहिलेको सहमति अनुसार अहिले मासिक विहानको खाना खुवाउन नसक्ने र मासिक एक हजार रुपैयाँ उपलव्ध गराउने निर्णय पश्चात उनीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले शुक्रबार बस…

    Read More
  • भरतपुर महानगरको मेयरका उम्मेदवार ज्ञवालीका छोरा माथि मुद्दा दायर ।

    चितवन । चितवनको भरतपुर महानगरपालिकाका लागी उम्मेदवार बन्नुभएका  देवी ज्ञवालीका छोरा माथि शुक्रबार जिल्ला प्रहरी कार्यालय चितवनमा मुद्दा परेको छ । उनका छोराले निरब नाम गरेको फेसबुक एकाउन्टबाट सामाजिक सञ्जालमा भद्रा मजाक गरेको भन्दै उनी विरुद्ध शुक्रबार मुद्दा परेको हो । भरतपुर महानगरको वडा नं. १९ मा मतगणना गर्ने कि पुनः मतदान गर्ने भन्ने विषयमा…

    Read More
  • नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो

    चितवन,असार ४ नारायणगढ मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ । आज बिहान ३ बजेतिर झरेको पहिरोका कारण यातायात सेवा अवरुद्ध बनेको हो । बिहान १० बजेसम्म पहिरो हटाउन सकिने नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए । पहिरो पन्छाउन आयोजनकै डोजरहरूले बिहानैबाट काम गरिरहेका छन् । आयोजनाले सडक निर्माणका…

    Read More
  • अपराधी नसमातेको भन्दै थाकसको आपत्ति

    चितवन । चितवन भरतपुर महानगरपालिकाको वडा नं। २५ शुक्रनगरस्थित चितहीमा भएको डरलाग्दो लुटपाटमा संलग्न कसैलाई पनि प्रहरीले हालसम्म गिरफ्तार गर्न सकेको छैन । गत,जेठ ४ गते राती एघार बजेको समयमा अज्ञात समूहले गोली हानी स्थानीय गंगासागर महतोको हत्या गरेका थिए भने, उनको आमा सउनी महतो र बहिनीलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । लुटेराले…

    Read More
  • घरबाहाल उपभोक्ता मञ्च माडिमा पाठक

    नेपाल घरबाहाल उपभोक्ता मञ्च माडि ईकाईको अध्यक्षमा सुर्य पाठक निर्बिरोध चयन भएका छन् । माडि ईकाईको तदर्थ समितिका अध्यक्ष सुर्य पाठकलाई सोमबार आयोजित भेलाले नयाँ कार्यसमितिको अध्यक्षमा निर्बिरोध चयन गरेको हो । यसैगरि समितिको उपाध्यक्षमा युबराज सुबेदि ,सचिबमा अपेक्षा चौधरी ,सह–सचिबमा नारायण सुबेदि ,कोषअध्यक्षमा उमा सापकोटा , सदस्यहरुमा दिपेन्द्र न्यौपाने र याम प्रसाद  रहेका छन…

    Read More
  • पत्रकारको टोलि लागे चिन तिर

    काठमाण्डौ जेठ २७ ,जनवादी गणतन्त्र चिनको युनान प्रान्तिय सरकारको निमन्त्रणमा पाच सदस्य टोलि चिन प्रस्थान गरेको छ । छिमेकी देशहरु बिचको मित्रता र सहयोगको बारेमा दक्षिण एसियाका पत्रकारहरुको बिचमा  जानकारी आदान प्रदान गर्ने उदेश्यले प्रान्तिय सरकारको सुचना तथा सञ्चार मन्त्रालयको आयोजनमा सो कार्यक्रम हुन लागेको हो । सो कार्यक्रममा सहभागी हुन नेपालबाट पुर्वसञ्चार मन्त्रि जयप्रकास…

    Read More