पत्रकारको टोलि लागे चिन तिर

काठमाण्डौ जेठ २७ ,जनवादी गणतन्त्र चिनको युनान प्रान्तिय सरकारको निमन्त्रणमा पाच सदस्य टोलि चिन प्रस्थान गरेको छ ।
छिमेकी देशहरु बिचको मित्रता र सहयोगको बारेमा दक्षिण एसियाका पत्रकारहरुको बिचमा  जानकारी आदान प्रदान गर्ने उदेश्यले प्रान्तिय सरकारको सुचना तथा सञ्चार मन्त्रालयको आयोजनमा सो कार्यक्रम हुन लागेको हो ।
सो कार्यक्रममा सहभागी हुन नेपालबाट पुर्वसञ्चार मन्त्रि जयप्रकास गुप्ता, किशोर श्रेष्ठ,बोर्णबहादुर कार्की ,योगेश पोखरेल र नारायण नेपाल चिन तिर लागेका छन् ।