Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • तामाङ सञ्चार समुह चितवनको अध्यक्षमा ज्ञानेन्द्र

    चैत्र ३, भरतपुर । तामाङं सञ्चार समुह चितवनको अध्यक्षमा ज्ञानेन्द्र तामाङ निर्विरोध चयन भएका छन । शनिबार भरतपुरमा सम्पन्न समुहको दोश्रो अधिवेशनले तामाङको अध्यक्षतामा ११ सदस्यि नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा बबिलाल तामाङ, सचिवमा राजेश रुम्बा र कोषाध्यक्षमा नीरा तामाङ चयन भएका छन । त्यस्तै सदस्यहरुमा प्रकाश तामाङ, अनुपा तामाङ, सञ्जय…

    Read More
  • एनसीसी बैंकमा सीआइबीको छापा, २ सय करोड घोटाला गरेको आशंकामा समातिए काँग्रेस नेता धिताल

    काठमाडौं, २ चैत। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी)ले बैंक मर्जरका समयमा २ सय करोड घोटाला भएको आशंकामा नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) को केन्द्रीय कार्यालयमा शुक्रबार छापा मारेको छ । प्रहरीले घटना बारेका पूरा विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्ड सदस्यसहित ३० जना भन्दा बढीलाई पक्राउ गरिएको हो । सीआइबी…

    Read More
  • चितवनमा करेन्ट लागेर एकको मृत्यु ।

    चितवन ०२ चैत । चितवनमा करेन्ट लागेर शुक्रबार एक बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२१ रतनपुरमा करेन्ट लागेर ७ बर्षका हिम तामाङको मृत्यु भएको हो । आफ्नै घरको आँगनमा रहेको तारमा छुदा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । उनको शवलाई अहिले पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ ।

    Read More
  • लायन्स क्लवको अध्यक्षमा दिपक अधिकारी चयन

    नारायणगढ, चितवन, १ चैत्र । लायन्स क्लव अफ नारायणगढ संगमचोकको १६औं वार्षिक अधिवेशनबाट क्लवको अध्यक्षमा दिपक अधिकारी चयन भएका छन् । क्लवका अध्यक्ष कपिल सागर कर्माचार्यको अध्यक्षतामा भएको अधिवेशनबाट वर्ष २०१८÷१९ को लागि अधिकारी अध्यक्षमा चयन भएका हुन् । क्लवका संस्थापक अध्यक्ष उन्नत श्रेष्ठ, एरिया को–अर्डिनेटर राजेन्द्र गौतम र क्लवका पूर्व अध्यक्षहरुको निर्वाचन मण्डलले सचिवमा…

    Read More
  • विवादित प्रधानन्यायाधीश पराजुली अन्तत् : पदमुक्त

      ३० फागुन, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशले नै बेञ्च बहिस्कार गरेपछि नैतिक संकटमा परेका विवादित प्रधानन्यायाधीश गोपाल पराजुली अन्तत् : पदमुक्त भएका छन् । नवनिर्वा्चित राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका प्रधानन्यायाधीश पराजुलीलाई न्याय परिषद्ले पदमा नरहेको पत्र थमाएको हो । पराजुलीले ६५ वर्षे उमेर हदका कारण पराजुलीले २१ साउनमै अवकास पाएको…

    Read More
  • वैशाख अगावै पार्टी एकता : प्रधानमन्त्री ओली

    बुधबार, ३० फागुन २०७४ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखअगावै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता हुने बताएका छन् । सरकारलाई समर्थन गर्ने संघीय संसद् र प्रदेशसभाका सदस्यका लागि आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित जलपान कार्यक्रममा प्रधानमन्त्री ओलीले समयको माग र जनताको चाहाना बमोजिम नै चाँडै पार्टी एकता हुन…

    Read More
  • चितवनमा प्रहरीको असुली धन्दा अझै रोकिएन

    चितवन ÷ चितवन जिल्लामा पछिल्लो समय प्रहरीको अबैध असुली ह्वातै बढेको छ । जिल्लामा रहेका खोलाहरुबाट नदिजन्य पदार्थ उत्खनन तथा तस्करीमा समेत प्रहरीले लाइन मिलाई छाड्ने गरेको पाइएको हो । जिल्लाका नारायणी नदि , बुढि राप्ती, कयरखोला र लोथर खोलामा ठेकेदारहरुले तोकिएको भन्दा दशौ गुणा ग्राभेल उत्खनन गरि रहेको भएपनि चितवन प्रहरी तमासे र मुकदर्शक…

    Read More
  • फेसबुक मार्फत युवतीलाई ब्ल्याकमेलिङ्ग गर्ने एक अभियुक्त पक्राउ ।

    चितवन  । जिल्ला प्रहरी कार्यालय चितवनले सामाजिक संजालको दुरुपयोग गर्ने एक अभियुक्त लाई मंगलबार पक्राउ गरेको छ । सामाजिक संजाल फेसबुक मार्फत फाटो संकलन गरि अश्लिल फोटो र भिडियो बनाई युवतीलाई व्ल्याकमेलिङ गर्ने नवलपुर जिल्ला घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१२ राधाकृष्ण चोक बस्ने सुविन केसी भन्ने तीर्थ सापकोटालाई पक्राउ गरेको हो । सापकोटाले विगत…

    Read More
  • कार्यालय समयमै मदिरा सेवन गरि हो हल्ला गर्छन् भरतपुर मालपोत कार्यालयका कर्मचारी

    चितवन, २९ फागुन । जिल्ला मालपोत कार्यालय भरतपुरका नायब सुब्बा ईच्छा प्रसाद अयालले कार्यालय समयमा मदिरा सेवन गरि हो हल्ला गर्ने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन् । कार्यालयको मुद्दा साखामा कार्यरत उनले बिहानै देखि मदिरा सेबन गरि कार्यालयमा आउने र सेवाग्राहीसंग घुस माग्ने गरेको भन्दै सेवाग्राहीहरुले बिरोधमा उत्रिएको आजको नमस्ते बिहानी साप्ताहिक खबर छ ।…

    Read More
  • भोली बुधबार राउण्ड टेबलको रक्तदान कार्यक्रम हुँदैं।

    चितवन २९ फागुण/सामाजिक कार्यमा क्रियाशिल सस्ँथा राउण्ड टेबल १४ नारायणगढले भोली बुधबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ईन्टरनेशनल राउण्ड टेबलको स्थाँपना दिवसको अवसर पारेर सस्ँथाले रक्तदान कार्यक्रम गर्न लागेको हो । प्रत्येक बर्ष स्थापना दिवसमा रक्तदान कार्यक्रम राख्दै आएको टेबलले यस बर्ष पनि रक्तदान कार्यक्रम गरि आफ्नो स्थापना दिवस मनाउन लागेको राउण्ड टेबल नारायणगढका…

    Read More