Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • राजनीति गर्ने भए भरतपुर अस्पतालमा जानुहोस : डा.  मरासिनी

       चितवन । चितवनको भरतपुर अस्पताल नेतृत्वको कारण धरासायी बन्ने अवस्थामा पुगेको छ । अत्यन्त तीव्र गतिमा विकास भईरहेको भन्दै प्रचार गरिएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। रुद्र मरासिनी पछिल्लो समय चर्को राजनीति गरिरहेका छन् । उनले केहिदिन अगाडी मात्रै आफ्नो फेसबुक पेजमा पोष्ट गरेको छन् “नो मोर क्रेजी, अस्पतालमा राजनिति, रहर गर्नेहरुलाइ काम गर्नेअवसर”…

    Read More
  • कर्मचारीको लापरबाही को कारण बजार नपुग्दै पुस्तकहरू अलपत्र

    चितवनको भरतपुरस्थित स्याउलीबजारमा रहेको सरकारी स्वामित्वको संस्था साझा प्रकाशनका कर्मचारीले प्रभावकारी रूपमा काम नगर्दा बजारमा माग भइरहेका पुस्तकहरू पनि स्टोरमै थन्किएका छन् । निजी क्षेत्रका प्रकाशक तथा व्यवसायीले सीमित स्रोत साधनका बीच पनि प्रशस्त मुनाफा आर्जन गरिरहेका बेला कर्मचारीको उदाशीनताले उक्त संस्थाका पुस्तकहरू अलपत्र परेका हुन् ।साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा छड्के अनुगमनमा…

    Read More
  • राप्रापा नेता तथा पूर्ववनमन्त्री पाण्डेको संलग्नतामा भुमाफियाद्धारा सार्वजनिक जग्गा अतिक्रमण

    चितवन । रत्ननगर नगरपालिकाको वडा नम्बर नौ मा राप्रापा नेता तथा पूर्ववनमन्त्री पाण्डेको संलग्नतामा भुमाफियाद्धारा सार्वजनिक जग्गा अतिक्रमण गरेको करिब दुई बिघा जमिन भूमाफियाको कब्जाबाट फिर्ता ल्याउन रत्ननगर नगरपालिका कार्यालय सफल भएको छ । पूर्ववनमन्त्री विक्रम पाण्डेको संलग्नतामा भूमाफियाले चलखेल गरेर एक बिघा १८ कठ्ठा सार्वजनिक जग्गा हत्याउने प्रयास गरेको खुलासा खुल्नमा आएको हो ।…

    Read More
  • चितवनको रत्ननगरमा प्रथम मेयर कप फुटबल खेल जारी

    रत्ननगर, चितवन, ९ चैत्र । रत्ननगर नगरपालिका वडा नं. १५ माधवपुरमा आयोजित प्रथम मेयर कप फुटबल नकआउट प्रतियोगिता २०७४ मा आज बिहिबार भएको खेलमा रत्ननगर वडा नंं. १० विजयी भएको छ । पहिलो चरणको खेल अन्तर्गत वडा नंं. १० र १५ को प्रतियोगितामा निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि पेनाल्टी सुटआउटको आधारमा ३–० को…

    Read More
  •  पानीबारे के तपाईलाई यी २५ रोचक तथ्य थाहा छ ?

    १. विश्वका ७८ करोड मानिसहरु स्वच्छ पानीको अभावबाट पीडित छन् । २. एक पिन्ट (५६८ मिलि) बियर उत्पादन गर्न १ सय ५० लिटर पानी लाग्छ । ३. मानिसको मष्तिष्कमा ७० प्रतिशत पानी हुन्छ । ४. अस्वस्थ पानीले विश्वमा हरेक घन्टा २ सय बालबालिकाको ज्यान जाने गरेको छ । ५. मानिस खाना नखाई एक महिनासम्म बस्न…

    Read More
  • नारायणगढ–मुग्लिन सडकखण्डको मिति फेरी थपियो

    बहुचर्चित एव आमप्रतिक्षित नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण सम्पन्न गर्ने मिति फेरीपनि थप गरिएको छ । सरकारले नारायणगढ–मुग्लिन सडकखण्डको मिति फेरी तीन महिना थप गरेको हो । विभिन्न समयमा काम गर्न नपाएको बाहानाबाजी गर्दै निर्माण कम्पनीले कामको समय लम्ब्याउदै मिति थपको माग गर्दै आएका थिए । उनीहरुले करिब ३ बर्षसम्म अझैं मिति थपको माग गरेको भए पनि…

    Read More
  • प्रधानमन्त्री ओली अझैं शक्तिशाली बन्दै !

    ८ चैत । प्रधानमन्त्री केपी ओली थप शक्तिशाली बन्ने भएका छन् । प्रधानमन्त्री ओलीले संवैधानिक निकाय, महान्यायाधिवक्ताको कार्यालय र मातहतलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत ल्याएका छन् । सरकारको कार्य्विभाजन नियमावली संशोधन गराउन ओलीले मन्त्रिपरिषद्को पछिल्लो बैठकबाट सफलभएसँगैं महान्यायाधिवक्ताको कार्यालय र ७७ वटै जिल्लाका न्यााधिवक्ता कार्यालयको तालुकवाला मन्त्रालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बनाएका छन् । यसअघि…

    Read More
  • अखिल (क्रान्तिकारी) बालकुमारी अध्यक्षमा पौडेल, विरेन्द्रमा दवाडीको नेतृत्व

    चितवन, ४ चैत । अखिल (क्रान्तिकारी) बालकुमारी कलेजको अध्यक्षमा रिदम पौडेल चयन भएका छन । आज(आइतबार) बसेको (क्रान्तिकारी) बालकुमारी कलेज, मूल इकाई कमिटिको बैठकले पौडललाई अध्यक्षमा चयन गरेको हो । बैठकले उपाध्यक्षमा सचिन भट्ट र आशिष सुवेदी, सचिवमा अनिल घिमिरे, सह–सचिवमा सन्दिप खराल र लक्ष्मी तिवारी, त्यस्तै कोषाध्यक्षमा बन्दना पौडेललाई चयन गरेको छ । यसैगरी,…

    Read More
  • उपराष्ट्रपतिमा नन्दबहादुर पुन ‘पासाङ’ पुन : निर्विरोध

    काठमाडौं,३ चैत । उपराष्ट्रपतिमा नन्दबहादुर पुन‘पासाङ’ पुन स् निर्विरोध भएका छन्। आज दिउँसो २ बजेसम्मको समयसीमामा उनको मात्र एकल उम्मेदवारी परेकाले पुन निर्विरोध भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। राष्ट्रपतिमा उम्मेदवारी दिएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपराष्ट्रपतिका लाागि भने उम्मेदवारी दिएन। सत्ताको नेतृत्वकर्ता दल एमालेको प्रस्ताव र माओवादी केन्द्रको समर्थनमा पुनले उम्मेदवारी दर्ता गराएका हुन्।…

    Read More
  • मर्करीजन्य फोहरले मानव जीवनमा गम्भीर असर पार्ने ।

    चितवन स् बढ्दो मर्करीजन्य फोहरले मानव जीवनमा ठुलो असर पार्ने गरेको तथ्य सार्वजनिक भएको छ । विश्व मुख दिवसको अवसरमा जनस्वास्थय तथा वातावरण प्रवद्र्धन केन्द्र,जिल्ला जनस्वास्थय कार्यालय भरतपुर तथा भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा शनिबार मर्करीजन्य फोहरले मानव जीवनमा पारिरहेको असर बारे जानकारी गराईएको छ । नेपाल सरकारले आर्थिक बर्ष २०७० र ७१ मा मर्करीजन्य पदार्थको…

    Read More