भरतपुरमा हुने पाँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी अन्तिम चरणमा
चितवन,चैत १९( चितवनको भरतपुरमा आगामी चैत २३ गतेदेखि २७ गतेसम्म हुने पाँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ । चितवन उद्योग संघले निर्माण गरेको राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्रमा पाँच दिनसम्म चल्ने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको आज (सोमवार) पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ । संघले प्रदर्शनीको प्रचारप्रसारका लागि २१ गते नवलपुरको…
Read More
