Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अस्तब्यस्त हुुँदै ईलाका प्रहरी कार्यालय गैंडाकोट प्रहरी

    चितवन , २६ असार । ईलाका प्रहरी कार्यालय गैंडाकोट केही सिमित ब्यक्तिका कारण झन्डै एक बर्षदेखी अस्तब्यस्त हुुँदै गएपनि सम्बन्धित निकाय रमिते बन्ने गरेकाले यस क्षेत्र लागुऔंषध, बैश्यावृती, जुवाखाल सञ्चालन र तस्करीको केन्द्र बन्दै गईरहेको छ । लामो समयदेखि त्यस क्षेत्रमा रहेका सई देबराज शर्मा र उनले परिचालन गर्ने घुमुवाहरुको कारण गैंडाकोट प्रहरी बदनाम बन्दै…

    Read More
  • भरतपुर महानगरपालिकाद्वारा सरकारी गाडीको चरम दुरुपयोग ।

    चितवन , २१ असार । सार्वजनिक बिदाका दिन कुनै पनि सरकारी सवारीसाधन चलाउन सरकारले बन्देज गरेको छ । यदी , चलाउनु नै पर्ने कुनै अत्यावश्यक काम भए चितवन प्रशासन समक्ष अनिवार्य पास लिनुपर्ने हुन्छ । तर, चितवनको भरतपुर महानगरपालिका त्यस्को कुनै प्रवाह गर्दैनन् । जिल्लामा सरकारी सवारीसाधनको कतिसम्म दुरुपयोग हुन्छ भन्ने तथ्य महानगरपालिकाले असार १७…

    Read More
  • सपनाद्धारा बाढी र भुकम्प पिडित सुकुम्बासीलाई पक्की घर

    चितवन, २० असार । रत्ननगर नगरपालिका र सपना भिलेन सोसल इम्प्याक्ट सौराहाले बाढी पीडित सुकुमवासीहरुलाई नयाँ घर बनाईदिएका छन । गत बर्ष आएको बाढीले घर भत्काएपछि विचल्लीमा परेको रत्ननगर ८ बगरटोलका सुकबहादुर भूजेल र आइतराम दराई तथा भुकम्प पिडित चित्रसारीकी कौशिला गिरीलाई घर निर्माण गरिएको हो । घर निर्माणको लागि इम्प्याक्टले ९० प्रतिशत र नगरपालिकाले…

    Read More
  •  समसामयिक विषयमा नेपाल पत्रकार महासंघको अन्र्तक्रिया

    नेपाल पत्रकार महासंघको आयोजनामा सोमबार १८ गते राजधानीमा पत्रकार आचारसंहिताको अवस्था र समसामयिक विषयमा अन्र्तक्रिया सम्पन्न भयो । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आयार्यको अध्यक्षतामा आयोजित अन्र्तक्रियामा बोल्नुहुदै पूर्व अध्यक्ष डा. सुरेश आचार्यले अहिलेको रबि लामिछाने प्रकरण दुई किसिमले अघि बढेको बताउनुभयो । पहिलो काउन्सिलको मर्यादामाथि प्रहार र दोस्रो कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठमाथि प्रहार ।…

    Read More
  • उद्योग वाणिज्य संघ चितवनका संस्थापक सचिव एवंम पूर्व अध्यक्ष पियाको निधन ।

    चितवन , १९ असार । उद्योग वाणिज्य संघ चितवनका संस्थापक सचिव एवंम पूर्व अध्यक्ष कृष्ण वन्धु पियाको मंगलबार ८२ वर्षको उमेरमा निधन भएको छ । स्वर्गीय पियाले वि।सं २०१६ देखी १९ सम्म सचिव पदमा रही कार्य गरेका थिए । वि।सं २०२२ देखी २०४४ सम्म १६ वर्ष संघको अध्यक्ष पदमा रही कार्य गरेका थिए । नेपाल…

    Read More
  • चितवनको न्यू होप एग्रो बिजनेस नेपालका कर्मचारीहरु आन्दोलनमा ।

      चितवन , १९ असार । चितवनको न्यू होप एग्रो बिजनेस नेपालले दाना उत्पादनमा गृणस्तरलाई ध्यान नदिएको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । दाना उत्पादनका लागी चितवन मंगलपुरमा स्थापित बहुराष्ट्रिय कम्पनी न्यु होपले कर्मचारीहरुको सुझाव नमानेपछि एकै पटक ७ कर्मचारीले राजीनामा दिएका हुन् । कम्पनी निकट स्रोतले भन्यो यहाँ कम्पनीले किसानलाई ठग्ने काम गरेको गुणस्तरमा…

    Read More
  • जिसीका बिश्वासपात्र महिला असई बर्देवा लखटिईन

    चितवन । ईलाका प्रहरी कार्यालय गैंडाकोटका एक महिला प्रहरी लखटिएकी छिन् । कार्यालयको मातहत अन्तर्गतको सामुदायिक प्रहरी सेवा केन्द्र गैंडाकोटमा कार्यारर्त ती बदनाम प्रहरी हुन् स्( प्रहरी सहायक निरीक्षक सरस्वती बर्देवा । प्रहरी प्रधान कार्यालयको मानवस्रोत बिकाश बिभाग कर्मचारी प्रशासन शाखाको चलानी नम्बर ३७८१ मा जेठ महिनादेखि तलब खाने गरी हवल्दारबाट असई पदमा बढुवा भएकी…

    Read More
  • सम्पादकीय

    गत केही दिन यताको अबिरल बर्षाको कारण आएको बाढी पहिरोमा परी मुलुकभर दर्जनौ नागरीकहरुले ज्यान गुमाएका छन् । सयौ मानिसहरु बेघरबार भएका छन् । गरिब र बामपन्थी भनाउदो सरकार मस्तसँग सुतेको छ । नागरिकहरुको दुःखमा मलमपट्ठी लगाउन सरकारले ढिलाई गरिरहेको आम गुनासो बढिरहेको छ । मनसुन शुरुभएपछि गत शनिबार देखि देशभर भारी बर्षा भएको छ…

    Read More
  • चितवनको माडी नगरपालिका दुई सातादेखि अन्धकारमय ।

    चितवन , १९ असार । दक्षिण चितवनको माडी नगरपालिका दुई सातादेखि अन्धकार बन्न पुगेको छ । चितवनको निकुञ्जस्थित जुमिनमुनी बिच्छ्याइएको विद्युत केवलमा देखिएको खराबीका कारण माडी नगरपालिका दुई सातादेखि अन्धकारमय बन्न पुगेको हो । बिद्युत नहुँँदा यहाँका ५ हजार भन्दा बढी ग्राहक प्रभावित भएका छन् । फोन सम्पर्क लगायत विद्युतबाट हुने अत्यावश्यक कामहरु समेत प्रभावित…

    Read More
  • पत्रकार, सम्पादकको सुझाव : अराजकता रोक्न जोड

    काठमाण्डौं। प्रेस काउन्सिल नेपालको आयोजनामा २०७५ असार १३ गते बुधबार राजधानीमा साना लगानीमा कार्यरत पत्रकारहरुसंग छलफल तथा अन्तक्र्रिया सम्पन्न भयो । उक्त कार्यक्रममा बक्ताहरुले रबि लामिछाने प्रवृतिको खुलेर बिरोध गरे । किशोर श्रेष्ठ, कार्यवाहक अध्यक्ष, प्रेस काउन्सिल नेपाल : रबि लामिछानेबिरुद्ध विभिन्न मितिमा ३ वटा उजुरी परेको र सोको आधारमा स्पष्टिकरण सोधिएको थियो । अहिले…

    Read More