Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • स्वकीय सचिवको तलब आफैँ लिन्छन् सभामुख महरा

      काठमाडौँ – संघीय संसदका पदाधिकारी र सांसदले आफ्ना स्वकीय सचिव तथा सचिवालयका कर्मचारीको तलबभत्ता आफैँले बुझ्ने गरेको पाइएको छ ।  ऐनको व्यवस्थाविपरीत कर्मचारीको तलबभत्ता सबैभन्दा बढी बुझ्नेमा सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सना छन् । संसद् सचिवालयले कर्मचारीको तलबभत्ताबापत महरा र तिमल्सिनाले खातामा मासिक १ लाख ९७ हजार ५ सय १०…

    Read More
  • चितवनको माडीमा डम्पिङ साइड नहुदाँ फोहोर व्यबस्थापनमा समस्या ।

     चितवन, ०३ पौष । पश्चिम् चितवनको माडीमा डम्पिङ साइड नहुदाँ फोहोर व्यबस्थापनमा समस्या उत्पन्न भएको छ । दैनिक व्यवसायिक क्रियाकलापबाट निस्कने प्लाष्टिक जन्य फोहोरको उचित व्यवस्थापन हुन नसक्दा माडीका खोलाहरुमा दुर्घन्धित बढ्न थालेको छ । माडी इको नगरपालिका भएपनि वातावरणमैत्री राख्न प्रभावकारी प्रयास हुन सकेको छैन। नगरपालिकाले माडीको बसन्तपुर बजार परिसरका विभिन्न क्षेत्रमा फोहोर फालेमा…

    Read More
  • सिट क्षमता भन्दा दोब्बर यात्रु ओसार्दै चितवनका सिटी बस, ट्राफिक प्रहरी मौन ।

      चितवन, ०३ पौष । चितवनको भरतपुर महानगरपालिकामा चल्ने सिटी बसको पछिल्लो समय यहाँ लापरबाही बढ्ने गरेको पाइएको छ । बिशेषगरी गीतानगर, पटिहानी हुँदै जगतपुरसम्म चल्ने अधिकांश सिटीबसहरुले सिट क्षमता भन्दा बढी यात्रु बोक्ने गरेका छन् । आइतवार दिउँसो करिब ३ बजेको समयमा भरतपुरबाट जगतपुरको लागि छुटेको ना। ७। ख। १५६१ नं को सिटी बसमा…

    Read More
  • युवती बलात्कार गर्ने दुइ अभियुक्तलाई १० बर्ष कैद !

    चितवन, ०३ पौष । चितवन जिल्ला अदालतले २३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा २ अभियुक्तलाई १०/१० वर्षको कैद फैसला सुनाएको छ । न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले चितवन खैरहनीकी युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका भारत जिल्ला पश्चिम चम्पारण, बेतिया थाना भंगाहा पञ्चायत, भंगाहा धुमाटार वडा नं ३ बस्ने वर्ष १८ को छोटु साह तुराहा र…

    Read More
  • सहिद स्मृति मावीको महायज्ञको तयारी अन्तिम चरणमा

      भरतपुर, पुस ०३ । भरतपुर–६ पारसनगरमा रहेको सहिद स्मृति मावीको वृहत धन–धान्यान्चल ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । महायज्ञका लागि आबस्यक अस्थायी भौतिक संरचना निर्माण, पत्राचार, प्रचारप्रसार लगाएत कामलाइ अन्तिम रुप दिए संगै तयारी लगभग पुरा भएको आज (मंगलवार) बिद्यालय परिसरमा पत्रकार सम्मेलनमा जानकारी गराइयो । हवन कुण्ड, मन्दिर, मौलो लगाएत आवस्यक…

    Read More
  • चितवनमा सवारी दुर्घटनामा वृद्धि

    चितवन, ३ पौष । पछिल्लो समय चितवन जिल्लामा सवारी दुर्घटनामा वृद्धि हुँदै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार बितेको पाँच महिनामा सवारी दुर्घटनाबाट ७५ जनाको मृत्यु भएको जनाएको छ । गत, साउनदेखि मंसिर महिनासम्म १३५ सवारी दुर्घटना भएको थियो । जस्मा, साउन महिनामा २२ सवारी दुर्घटना भएकोमा २१ जनाले आफ्नु…

    Read More
  • वैद्यले भने, नेपालमा सच्चा कम्युनिस्ट पार्टी आवश्यक भएकाले विप्लवसँग छिट्टै एकता हुन्छ

    तुलसीपुर – नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले नेपाल कम्युनिस्ट पार्टीका सहसचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग पार्टी एकताबारे छलफल भइरहेको जानकारी दिए । दाङको तुलसीपुरमा भएको साक्षत्कार कार्यक्रममा वैद्यले भने, ‘नेपालमा सच्चा कम्युनिस्ट पार्टी आवश्यक भएकाले यस अभियानमा छु । यसका लागि विप्लव, किराँती, मोहन विक्रमलगायत नेतृत्वको कम्युनिस्ट पार्टीसँग छलफल भइरहेको छ…

    Read More
  • मेलम्ची आयोजना स् ठेकेदारले काम छाड्यो, भाग्न खोज्ने ८ कर्मचारी नियन्त्रणमा

      काठमाडौँ — इटालियन ठेकेदार कम्पनी सीएमसीले आफू आर्थिक रूपमा ‘टाट पल्टेको’ घोषणा गर्दै काम छाडेपछि बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको काम सोमबारदेखि ठप्प भएका छन् । मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित सुरुङ अखिल्तिर अलपत्र निर्माण सामग्री । यसले अबको ४६ दिनभित्र निर्माण सकी मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं ल्याइसक्ने खानेपानी मन्त्रालय र आयोजनाको पूर्वघोषित…

    Read More
  • लोथरवासीले बजारको फोहोर खोलाकिनारमै फाल्दै ।

     चितवन, २ पौष । राप्ती नगरपालिका लोथरवासीले बजारको फोहोर खोलाकिनारमै फाल्ने गरेका छन् । पश्चिम चितवनका विभिन्न सामुदायिक वन, टोल विकास संस्था, आमा समूह, नेपाली सेनालगायतका संघसंस्था मिलेर लोथरदेखि गोलाघाटसम्म सरसफाइ गर्ने अभियान चलिरहँदा पूर्वी चितवनको लोथरवासीले लोथर खोला किनारमा नै फोहोर व्यवस्थापन गरिरहेका छन् । लोथरवासीले विगत दुई वर्षदेखि लोथरखोला पुलको दक्षिणपट्टीको किनारमा फोहोर…

    Read More
  • छमछमीको पोखरा अडिसनको तयारी पुरा

      पोखरा, पुस  २  गते । नेपाल टेलिभिजनबाट प्रस्तुत हुँदै आएको नृत्यु प्रतियोगिताको चौथो संस्करण रियो छमछमी सिजन–४ पोखरा अडिसन को तयारी पुरा भएको छ  । मंगलवार देखि पोखराको एस.आर.केसी बैंक्युट, माटेपानीमा हुने अडिसनको लागि नेपाल टेलिभिजनको टोली पोखरा आईसकेको छ । तयारीकै क्रमा पोखराका बिभीन्न डान्स वार,बिभिन्न क्लवहरुमा पुगेर अन्तरक्रिया समेत गरेको छ । …

    Read More