Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • १३ वर्षिय बालिकालाई वलत्कार गरी हत्या गर्ने ३ जनालाई जन्म कैद

    पौष २, काठमाडौं । गौरीकला रोकायको हत्यामा संलग्न तीन जनालाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । जिल्ला न्यायाधीश ध्रबकुमार शाहीको एकल इजलासले बलात्कारपछि हत्या गरेको ठहर गर्दै दैलेख घर भई दैलेख घर भई अस्थायी ट्राफिक पोस्ट बाबियाचौरमा कार्यरत हरिप्रसाद कोइराला, पञ्चपुरी–८ का लक्ष्मीप्रसाद बास्तोला र खुमप्रसाद बास्तोलालाई जिल्ला…

    Read More
  • दाइजो विरोधी अभियानमा मुस्लिम महिलाहरु एकजुट हुँदै

    पौष २, काठमाडौं । ‘इस्लाम धर्ममा दाइजो भन्ने कुरा छदैँछैन, इस्लामी निकाह ९विहे० मा त केटीको सुरक्षाका लागि उल्टै केटा पक्षले केटी पक्षलाई महर ९जग्गा, नगद सम्पति० दिनुपर्छ’, मुस्लिम युुवती जेलीशा सुमनले भनिन्, ‘तर पछिल्लो समय अरु समुदाय र जातिमा चलेको दाइजो हाम्रो समुदायमा पनि लेनदेन भइरहेको छ ।’ यो समाचार आजको अन्नपूर्ण पोष्टमा छ…

    Read More
  • काग्रेसको समाजवाद र कम्युनिष्टको साम्यवाद : ध्येय शक्ति र सत्तामात्र ।

    राप्रपाको हिन्दुराज्यको मागवाहेक नेपालका अन्य राजनैतिक दलहरुको दस्तावेज एवं प्रतिवेदन धेरैमा समानता पाउन सकिन्छ । समयअनुकुल व्याख्यता र अदुरदृष्टि दृष्टिकोणका कारण दुरगामी दृष्टिकोण वनाउन नसक्नु, सत्ताभित्र रहदाँ र वाहिर रहदाँ देश र जनतालाई हेर्ने दृष्टिकोण, कार्ययोजना मा आकाश जमिनको अन्तराल देखिनु नेपालका राजनैतिक दलका नेतृत्वको गम्भिर कमजोरी हो । देश विकास र जनताको जीवनस्तरका लागि…

    Read More
  • भरतपुर अस्पतालमा बिरामी कुरूवाका लागि छुट्टै भवन बन्ने ।

    प्रनिश थापा, चितवन, ०१ पौष । चितवनको भरतपुर अस्पतालमा बिरामी कुरूवाका लागि छुट्टै भवन बन्ने भएको छ । भरतपुर अस्पताल स्वास्थ्य मन्त्रालय मातहत रहेपनि सहरी विकास मन्त्रालय अन्तर्गत रहेको उक्त भवन ६ करोड २ लाख रूपैयाँमा बनाउन लागिएको हो । भवन निर्माणका लागि निर्माणकर्ताको समेत छनोट भइसकेको छ । बोलपत्र आह्वानपछि निर्माणको ठेक्का रविना जोशी फूलजोर…

    Read More
  • चितवनको भरतपुरमा दोस्रो राष्ट्रिय मुवाथाई प्रतियोगिता सम्पन्न

    सबिना घिमिरे/डीलकुमारी नेपाल भरतपुर, १ पुस । नेकपाका अध्यक्ष एवं पुर्बप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा स्व। प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय मुवाथाई प्रतियोगिता चितवनको भरतपुरमा सम्पन्न भएको छ । प्रतियोगिताको उद्घाटन गनुभएका प्रदेश नम्बर ३ का सांसद एवम् शिक्षा, स्वास्थ्य कृषि समितिका सभापति घनश्याम दाहालले खेलकुदको क्षेत्रबाट व्यक्तिको साथै राष्ट्रको नाम उच्च राख्न मद्दत पुग्ने…

    Read More
  • यस्तो पनि मिल्छ र ? प्रधानन्यायाधीश मिश्रद्वारा प्रमाणबिनै आरोपितलाई सफाइ

    काठमाडौँ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्र सम्मिलित इजलासले कार्यविधि र मान्यता मिचेर फैसला गरेको भेटिएको छ । मिश्र र न्यायाधीश केदारप्रसाद चालिसेको इजलासले माघ ७ गतेका लागि पेसी तोकिएको मुद्दा अगाडि नै तानेर किनारा लगाएको हो । ‘माघ ७ का लागि पेसी तारिख तोकिएको अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा अस्वाभाविक रूपमा अगाडि सारेर मंसिर १७ गते सुनुवाइ गरियो…

    Read More
  •  देशलाई आफ्नै नेताबाट जोगाऔं !

    डा. शौभाग्य शाह दिनानुदिन ह्रास हुँदै गइरहेको सार्वभौमिकता धमिलिँदै गइरहेको राष्ट्रियता र भारतको राजनीतिक, आर्थिक र सांस्कृतिक दबदबा र हस्तक्षेपको अगाडि अब कति दशकसम्म नेपाल नेपाल रहला भन्ने त्रासदि पैदा हुन्छ। वास्तवमा नेपाल जस्तो सुन्दर देश र आत्मिय जाति अन्त कतै नहोला। गरिब भए पनि कति ठूलो मन छ, कति सहज मुस्कान र कति सस्तो…

    Read More
  • काम शून्य, आकर्षक तलबः जिसस पदाधिकारी सुविधामा मस्त

    काठमाडौं – गाउँ, नगर तथा महानगरपालिकाका पूर्वाधार निर्माण कार्यको अनुगमन, समन्वयमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको जिल्ला समन्वय समितिका पदाधिकारी सुविधा बढाउन भने सफल छन्। देशभरका ७७ जिसस पदाधिकारीलाई प्रदेशपिच्छे आकर्षक तलब सुविधा छ। झन्डै झन्डै कामविहीन जिसस पदाधिकारी सुविधामा मस्त छन्। संविधानको धारा २२० मा गाउँपालिका र नगरपालिकबीच समन्वय गर्न जिल्ला समन्वय समितिको व्यवस्था…

    Read More
  • भरतपुर अस्पतालको ब्यवस्थापन समिति अध्यक्षमा भण्डारी नियुक्त ।

    मंसिर २९ । भरतपुर अस्पतालको संचालन तथा ब्यवस्थापन समितिको अध्यक्षमा खिमलाल भण्डारी नियुक्ती भएका छन् । तीन नम्बर प्रदेशको मन्त्रीस्तरीय निर्णयबाट उनलाई शुक्रबार अध्यक्षमा नियुक्त गरिएको हो । सामाजिक विकास मन्त्रालयको बैठकले भण्डारीलाई चार बर्ष कार्यकालका लागि अध्यक्ष नियुक्त गरेको मन्त्रालयका प्रवक्ता सतिस विष्टले जानकारी दिए । भण्डारीसंँगै प्रदेशका ९ ओटा जिल्लामा रहेका अस्पतालमा अध्यक्ष…

    Read More
  • मुलुकमा एकैपटक झन्डै २ सय कानुन संसोधन हुँदै

      काठमाडौँ – हालसम्म मुलुकमा निर्माण भएका कुला ३ सय ९३ कानुनमध्ये आगामी तीन महिना अर्थात् फागुन ३ भित्र १ सय ७४ वटा कानुन एकैपटक संसोधन हुने भएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ । संविधानसँग बाझिएका सबैजसो कानुन संघीय संसद्को बैठक बसेको १ वर्षभित्र पारित गरिसक्नुपर्ने संवैधानिक वाध्यता भएकाले यति ठूलो संख्यामा…

    Read More