Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • राष्ट्रिय खेलकुदका लागि चितवनबाट खेलाडी छनौट

    आनन्द पोखरेल, चितवन, ०८ पुष आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश स्तरीय खेलकुदमा सहभागी हुन चितवनबाट एक सय ९९ जना खेलाडी छनौट गरिएको छ । चितवनबाट छनौट भएका खेलाडीहरुमध्ये एक सय १९ जना पुरुष तथा ८० महिला खेलाडीहरु रहेका छन् । चितवनबाट फुटबल, एथलेटिक्स, मार्सल आर्ट सहित १५ वटा विधामा खेलाडी छनौट गरिएको हो ।…

    Read More
  • काठ तस्कर गर्ने २ जना अटो सहित पक्राउ ।

    प्रनिश थापा, चितवन, ८ पौष । सामुदायीक वनमा काठ तस्कर गर्ने २ जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका वर्डा नम्बर ११ मा रहेको नवजागृती सामुदायीक वनमा मध्यरात साँढे एक बजे काठ तस्कर गर्ने कालिका नगरपालिका गौरीगाँउका विवेक तामाङ र सगुन टोलका किसान तामाङलाइ प्रहरीले अटो सहित पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट करिब…

    Read More
  • केरा बगानमा जंगली हात्तीको प्रवेश : २०० बोटमा पुर्‍यायो क्षती ।

       चितवन, ८ पौष । पुर्वी चितवनको खैरहनी नगरपालिका स्थित स्थानीय केरा किसानीको खेतमा जंगली हात्तीले क्षति पुर्‍याएको छ । खैरहनी नगरपालिका स्थित वर्डा नम्बर १२ जनकपुरमा रहेको राजेन्द्र बुढाथोकीको केरा बगानमा जंगली हात्तीले शुक्रबार राती क्षति पुर्‍याएको हो । चितवन निकुञ्जबाट आएको हात्तीले मध्यरातमा करिब २०० केराको बोटमा क्षति पुर्‍याएको वडाध्यक्ष टीकाराम तिमिल्सिनाले जानकारी…

    Read More
  • आत्मविश्वास बढाउने ६ सूत्र

    काठमाडौं । आत्मविश्वास सफलताको सूत्र हो । आत्मविश्वासले मानिसलाई अगाडि बढ्न र नयाँ काम गर्न प्रेरणा दिन्छ । प्रायः सफल व्यक्तिका पछाडि आत्मविश्वासको ठूलो भूमिका हुन्छ । तसर्थ, कुनै काममा सफलता हासिल गर्न आफैँमाथि विश्वास हुन जरुरी छ । आफैँमा विश्वास जगाउन निम्न कुरा चाहिन्छ स् सकारात्मक सोच नकारात्मक भावनाले हुन लागेको कामलाई समेत बाधा पुर्‍याउँछ । ससाना अवरोध आउँदा…

    Read More
  • १९ रुपैयाँ सस्तोमा किनेको पेट्रोल ४ रुपैयाँ मात्र घट्यो

    काठमाडौँ – आयल निगमले चर्को नाफामा मात्र ध्यान दिँदा नेपाली उपभोक्ताले अन्तर्राष्ट्रिय बजारमा घटेको कच्चा तेलको भाउबाट लाभ लिन सकेका छैनन् । आयल निगमले तेल खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन (आइओसी) सँग पछिल्लो डेढ महिनामा पेट्रोल खरिद गर्दा १९ रुपैयाँ १० पैसा सस्तो भएको छ । तर, निगमले भने केवल ४ रुपैयाँ प्रतिलिटर मात्रै…

    Read More
  • बलात्कारपछि हत्यामा बाँचेसम्म कैद

      लेखनाथ — मुलुकी अपराध संहिता ऐन २०७४ लागु भएपछि मुलुकमै पहिलोपल्ट कास्की जिल्ला अदालतले प्रतिवादीलाई जीवित रहेसम्म कैद फैसला सुनाएको छ । आजको कान्तिपुर दैनिकमा यो खबर छ । कास्कीको पुम्दीभुम्दीमा ९ बर्षीया बालिका श्रेया विकलाई बलात्कारपछि हत्या गर्ने २७ बर्षीय कुसुम पौडेललाई अदालतले बुभबार सजाय सुनाएको हो । जिल्ला न्यायाधीश योगेन्द्रप्रसाद साहको इजलासले…

    Read More
  • चितवनको रामपुर–गोलाघाट सडकखण्डमा पर्ने अधिकांश साना पुल जीर्ण बन्दै ।

    प्रनिश थापा / चितवन, ०४ पौष । पश्चिम चितवनको रामपुर–चनौली–गोलाघाट सडकखण्डमा पर्ने अधिकांश साना पुलहरु जोखिममा परेका छन् । पुल जोखिममा हुँदा यो सडकखण्डमा चल्ने सवारीसाधन असुरक्षित हुने गरेका छन् । सडक निर्माणको जिम्मा लिएका निर्माण कम्पनी, स्थानीय तह र सडक डिभिजन कार्यालयको उदासीनताका कारण यहाँका दर्जनौँ साना पुल जीर्ण बनेको हो । रामपुर–चनौली–गोलाघाट सडकखण्डअन्तर्गत पर्ने…

    Read More
  • यी श्रेष्ठको अगाडी नगरपालिका किन निरिह ?

    सुर्य बराल, नवलपुर सिद्ध कुमार श्रेष्ठ जो नारायणगढका धनाढ्य मध्येका एक हुन् । चितवनकै सबैभन्दा धनाढ्यहरुको सुचिमा उनको नाम अग्रस्थानमा आउँछ । श्रेष्ठ नारायणगढका मौजावाल कमल श्रेष्ठका कान्छा छोरा हुन् । उतिबेला बसेनीको ८० बिगाहा र नारायणगढको ४० बिगाहा जमिन यीनीहरुकै थियो । १२० बिगाहा जमिनका मालिक मध्येका यी श्रेष्ठले अहिले राज्यको स्वामित्व हुने सार्बजनिक…

    Read More
  • शिक्षकले राजनीति गरे जागिर चट !

    काठमाडौँ – सरकारले विद्यालयमा राजनीति गरे शिक्षकको जागिर चट हुने कानुनी व्यवस्था गर्न लागको छ । यसअघि विभिन्न राजनीतिक दलको सिफारिसमा शिक्षामन्त्री बन्न पुगेका नेताले विद्यालयमा राजनीति गर्न नहुने बताउँदै आए पनि त्यो विषय कार्यान्वयन हुन सकेको थिएन । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । सरकारले अब कानुन नै बनाएर विद्यालयमा दलगत राजनीति गर्न…

    Read More
  • अब जन्म आधारका नागरिक सन्तान पनि वंशज हुने

    पौष ४, काठमाडौं । सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता प्राप्त गरेका कुनै पनि नेपालीका सन्तानले वशंजका आधारमा नागरिकता पाउने फैसला सुनाएको छ। न्यायाधीशद्वय दीपककुमार कार्की र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले मंगलबार उक्त फैसला सुनाएको हो। पर्सा जिल्ला प्रशासन कार्यालय समेतलाई विपक्षी बनाई सांसद प्रदीप यादवसहितले दायर गरेको मुद्दामा इजलासले कुनै पनि नागरिकका सन्तानलाई नागरिकताविहीन बनाउन…

    Read More