सडक सुरक्षा सप्ताह २०७६ भब्य बन्दैं
चितवन । सडक दुर्घटना न्यूनीकरण गर्ने उध्येश्य सहित चितवनमा शुरु गरिएको सडक सुरक्षा सप्ताह २०७६ भब्य रुपमा सफल बन्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले गत् सोमबारदेखि शुरु गरेको सडक सुरक्षा सप्ताह २०७६ को पहिलो दिन नारायणगढको पुल्चोकदेखि चौबिस कोठीसम्म सडक सरसफाई कार्यक्रम गरिएको थियो । कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल, जिल्ला…
Read More