चाणक्यका यि जीवनपयोगी बिष्लेषण मनन गरौ
क्रोध यमराज हो। तृष्णा वैतरणी नदी। विद्या कामधेनु। सन्तोष नन्दन वन – स्वर्गको बगैँचा हो। यदि मुक्ति चाहनुहुन्छ भने काम, क्रोध, लोभ र मोहजस्ता विषयलाई विषझैँ छाडिदिनुस्। सहनशीलता, सरलता, दया, पवित्रता र सच्चाइलाई अमृतजस्तै पिउनुस्। दृष्टिले जाँचेर गोडा चाल्नुपर्छ। छानेर शुद्ध जल मात्र पिउनुपर्छ। मनले राम्रोसँग सोचे मात्र काम गर्नुपर्छ। शास्त्रद्वारा निर्देशित शुद्ध वाक्य बोल्नुपर्छ।…
Read More