| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • व्यानर न्यूज

    नपढ्नेभन्दा पढ्ने मानिस धेरै वर्ष बाँच्छन् !

    ‘पढीलेखी के काम, हलो जोती खाए माम’ । नेपालीमा चर्चित यो भनाइले पढाइलाई भन्दा पनि श्रमलाई बढी महत्त्व दिने गर्छ । भिन्न सन्दर्भ र परिवेशमा यो भनाइको आफ्नै महत्त्व छ, होलान् । तर कम्तिमा पढ्ने बानीले चाहिँ मानिसको लागि गर्ने थुप्रै फाइदाहरुमध्ये एउटा रमाइलो फाइदा पनि हुँदो रहेछः त्यो हो– आयु बढ्ने । अर्थात् बढी…

    Read More
  • अपराध/दुर्घटना

    निजी विद्यालयमा चरम बेथिति, मनपरी शुल्क बढाउने होड

      चैत्र १६, काठमाडौं / देशभरका अधिकांश निजी विद्यालयले सामाजिक उत्तरदायित्वलाई बिर्संदै मनलाग्दी शुल्क बढाउन थालेका छन् । सबैखाले शैक्षिक सामग्री तोकिएकै ठाउँमा किन्न अभिभावकलाई बाध्य पारेका निजी विद्यालयले नयाँ शैक्षिक सत्रको बहानामा पुनः शुल्क वृद्धि गर्न थालेका हुन् । अधिकांश निजी विद्यालयले बर्सेनि शुल्क वृद्धि गर्दा अभिभावकमा आर्थिक बोझ बढ्न पुगेको छ । अहिले…

    Read More
  • अपराध/दुर्घटना

    गैडाकोटको अक्सफोर्ड कलेजको लापरवाहीले इञ्जिनीयरिङका १९ विद्यार्थी बिचल्लीमा

    नवलपरासी, चैत १०/ कलेजको लापरवाहीका कारण पूर्वी नवलपरासीको गैंडाकोटस्थित अक्सफोर्ड कलेज अफ इञ्जिनीयरिङ एण्ड मेनेजमेन्टमा अध्ययरत १९ विद्यार्थी बिचल्लीमा परेका छन् । विसं २०१४ देखि २०१८ ब्याचका तीन विद्यार्थी मौका परीक्षा दिनबाट वञ्चित हुन पुगेका छन् भने १६ विद्यार्थी यस वर्ष माथिल्लो स्तरको एमई भर्ना हुन नपाएपछि बिचल्लीमा परेका हुन् । उक्त कलेजले सिभिल इञ्जिनीयरिङ…

    Read More
  • चितवन सेरोफेरो

     एसइई परीक्षामा चितवनबाट मात्र ११ हजार बढी परीक्षार्थी सहभागी हुँदै

    चितवन, चैत १०/ यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आज आइतबार बिहान ८ बजेबाट शुरु हुने जिल्ला शिक्षा समन्वय इकाइ चितवनले जानकारी दिएको छ । परिक्षमा चितवनमा कुल ११ हजार बढी परीक्षार्थी एसइई परीक्षामा सहभागी हुँदै छन् । परीक्षा शाखाका नायव सुब्बा रघुनाथ अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा चितवनबाट कूल ११ हजार…

    Read More
  • मुख्य समाचार

    यस बर्षको एसईई आजबाट सुरुः पौने पाँच लाख परीक्षार्थी सहभागी हुँदै

    काठमाडौँ – यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई)को परिक्षा देशैभरी सुरु हुँदैछ । (आज)आइतबार बाट सुरु हुने परीक्षामा कुल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी हुँदैछन् । गत २०७४ सालमा चार लाख ६३ हजार सात सय परीक्षार्थी सम्मिलित भएका थिए । परीक्षा नियन्त्रण कार्यालय  सानोठिमीका अनुसार शैक्षिक सत्रमा कम्तीमा ७५ प्रतिशत हाजिरी पुग्नुपर्ने व्यवस्था…

    Read More
  • के हो कालो गोलभेडा ? क्यान्सर पनि निको बनाउने कालो गोलभेडाका फाइदाहरु हेर्नुहोस् !

    सामान्यतया मधुमेहले पछिल्लो समय धेरैलाई सताउने गरेको छ। साथै विश्वमा मधुमेहका बिरामीहरु पनि बढ्ने क्रममा रहेको छ। मधुमेह रोग लागेका व्यक्तिहरुले खान-पानमा धेरै ध्यान दिनु पर्ने हुन्छ। मधुमेह भएका व्यक्तिहरुले खान-पानमा ध्यान दिएमा मधुमेहलाई नियन्त्रणमा नै राख्न सकिने चिकित्सकहरुको भनाइ रहेको हुन्छ। मधुमेह बिरामीहरुको खान-पानको बानीले यस रोगमा धेरै असर गर्ने चिकित्सकहरुको भनाइ रहेको हुन्छ।…

    Read More
  • शिक्षा

    टुसा उम्रिएको र हरियो आलु विषाक्त हुने भएकोले स्वास्थ्यको लागी घातक

    आलुलाइ तरकारीको राजा पनि भन्ने गरिन्छ जो तपाईरहाम्रो भान्सामा हरेक छाक पाक्छ । यस्तो लाग्छ कि तरकारी भनेकै आलु हो । आलुको अनेक परिकार बनाएर खान सकिन्छ । हरेक सागसब्जीमा आलु मिलाउन सकिन्छ । तर, हाम्रो स्वादिलो तरकारी आलु विषाक्त त छैन रु पर्याप्त मात्रामा कार्वोहाइड्रेट र फाइबर पाइने आलुमा भिटामिन सी, भिटामीन बी६, पोटासियम…

    Read More
  • मुख्य समाचार

    एसईई परीक्षामा चार लाख ७५ हजार विद्यार्थी सहभागी हुँदै

    काठमाडौं/चैत्र १० गतेबाट सञ्चालन हुने यस वर्षको माध्यकिक शिक्षा परिषद् ९एसईई० मा ४ लाख ७५ हजार ३ जना परीक्षार्थी सामेल हुने भएका छन् । मुलु्क संघीयतामा गइसकेको अवस्थामा पहिलो पटक परीक्षा व्यवस्थापन, सञ्चालन, अनुगमन उत्तरपुस्तिका खरिदलगायतका सम्पूर्ण काम प्रदेश सरकारले गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र छपाई, उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशित गर्ने…

    Read More
  • मुख्य समाचार

    उपकुलपतिकै संरक्षणमा मेडिकल कलेजद्वारा ठगी

    काठमाडौँ/शैक्षिक शुल्कका नाममा लाखौं रुपैयाँ असुलेर विद्यार्थी–अभिभावकलाई ठगी गर्ने मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालयकै उपकुलपति तीर्थराज खनियाँले संरक्षण दिने गरेका छन् । पटक–पटक विद्यार्थी–अभिभावकले उजुरी गर्दा पनि ती कलेजविरुद्ध कारबाही गर्न उनले चासो नदेखाएका हुन् । जसका कारण मेडिकल कलेजले विद्यार्थीबाट असुल्ने रकमको दर बढाउँदै लैजाने मौका पाएका छन् । विद्यार्थीको उजुरी र त्रिविकै अनुगमन निर्देशनालयले…

    Read More
  • अपराध/दुर्घटना

    अधिकांश शैक्षिक कन्सल्टेन्सीले भाषाका नाममा ठगी धन्दा चलाउँदै

    काठमाडौं – जापान, कोरियालगायतका देशमा जान सहजताका लागि भाषा पढाउने नाममा देशभरका अधिकांश शैक्षिक कन्सल्टेन्सीले मनपरी शुल्क असुल्दै आएका छन् । अधिकांश कन्सलटेन्सीले ठगी धन्दा चलाउँदै आए पनि सरकारले पर्याप्त मात्रामा अनुगमन गर्न सकेको छैन । सरकारले अनुगमन नगर्दा उनीहरूको ठगी धन्दा मौलाउन पुगेको हो । विभिन्न बहानामा कन्सल्टेन्सीले शुल्क लिइरहेका छन् । विद्यार्थी मासिक…

    Read More