चितवन मेडिकल कलेजमा तनाव, विप्लवका छोरा प्रकाश चन्दसहित १५ आन्दोलनकारी पक्राउ
भरतपुरको चितवन मेडिकल कलेजमा तनाव सृजना भएको छ । शुल्क वृद्धिको विरोमा विद्यार्थी आन्दोलित भएपछि…
Read Moreभरतपुरको चितवन मेडिकल कलेजमा तनाव सृजना भएको छ । शुल्क वृद्धिको विरोमा विद्यार्थी आन्दोलित भएपछि…
Read Moreचितवन / मेडिकल माफियाहरुको लुटधन्धाका बिरुद्ध अवनरत रुपमा संर्घषरत चितवन मेडिकल कलेजमा अध्ययनरत बिधार्थी नेता प्रकाश चन्दलाई प्रहरीले आज बुधबार गिरफ्तार गरेको छ । चन्दलाई प्रहरीले आज बिहान चितवन मेडिकल कलेज परिसरबाटै गिरफ्तार गरेको हो । चितवन मेडिकल कलेजले अवैध रूपमा असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच बुधबार बिहानै झडप भएको थियो । चन्दलाई…
Read Moreचितवन । भरतपुरको चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी प्रविन स्याङ्तानलाई बिनाकारण पक्राउ गरिएको भन्दै विद्यार्थीहरुले मंगलबार भरतपुरमा र¥यालीसहित सिएमसी अगाडी बृहत प्रर्दशन गरेका छन् । चिकित्सा शिक्षा संर्घष समितिका अभियन्ता स्याङ्तानलाई प्रहरीले बिना कारण पक्राउ गरेपछि विद्यार्थीहरु आन्दोलित भएका हुन् । स्याङ्तान चितवन मेडिकल कलेजमा बिडिएस अन्तिम बर्षमा पढ्दै गरेका छन् । चितवन मेडिकल कलेजको…
Read Moreश्रावण १४, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सी ९टीईभीटी० अन्तर्गतका कार्यक्रम भद्रगोल बनेका छन् । परिषद्लाई विभिन्न कार्यक्रम सञ्चालन गर्न र प्रशासनिक खर्चका लागि वार्षिक अर्बांै बजेट विनियोजन गरिए पनि उपलब्धि भने अत्यन्तै न्यून रहेको प्राविधिक शिक्षाका विज्ञ बताउँछन् । परिषद्ले प्रभावकारी योजना र कार्यक्रम पारदर्शी रूपमा सञ्चालन गर्न नसक्दा प्राविधिक शिक्षा अन्योलपूर्ण…
Read Moreश्रावण ९, काठमाडौं । सत्तारुढ दल नेकपाले ललितपुर जिल्ला कमिटीमा सदस्यमा स्थायी शिक्षकलाई सदस्य बनाएपछी विवाद उत्पन्न भएको छ। नेकपाको १ सय ५५ जिल्ला सदस्यमध्ये ७ जना शिक्षक हुन्। शिक्षा ऐनमा शिक्षक कुनै पनि राजनीतिक दलको सदस्य नपाइने व्यवस्था छ। नेकपाको जिल्ला कमिटी सदस्यमा छानिएका शिक्षकले केन्द्रले नै यसको निकास निकाल्नुपर्ने बताएका छन्। पार्टीको सदस्यता…
Read Moreनेपालबाट आर्थिक वर्ष २०७५–२०७६ मा नो अब्जेक्सन लेटर (एनओसी) लिने विद्यार्थीको संख्या ६३ हजार २ सय ५९ पुगको छ । सरकारले विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्या घट्दैगएको दाबी गरेतापनि आर्थिक वर्ष २०७४–२०७५ को तुलानमा गत वर्ष ५ हजार विद्यार्थीको संख्या बढेको हो । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले दिएको तथ्याङकअनुसार गत वर्ष अष्ट्रेलियामा…
Read More“गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेकोले अधिकारमा आधारित अवधारणा अंगीकार गरी विभिन्न रणनीति तथा कार्यव्रmमहरु अघि बढाइएको छ ।” न्युर्योकरशिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललेको दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि नेपाल सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । युनेस्कोको आयोजनामा अमेरिकाको न्युर्योकमा आयोजित दिगो बिकास लक्ष्य–४ सम्बन्धी हाई लेभल पोल्टिकल फोरमलाई सम्बोधन गर्नुहुँदैं मन्त्री…
Read Moreचितवन /विद्यालय जस्तो पबित्र स्थलमा भब्य जाडपार्टी गर्दागर्दै जाडपार्टी गर्ने प्रधानाध्यापक सहित पाँच जना प्रहरी खोरमा पुगेका छन्। पुर्बी चितवनको रत्ननगर ९ स्थ्ति कपरखोरी माध्यमिक विद्यालयमा प्राचार्य विष्णु कट्टेल सहित ५ जना जाँड पार्टी गरिरहेको अवस्थामा गाँलेको सहयोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । असार मसान्तको क्लोजिङ सकेर विद्यालयकै अफिस भित्र जाडपार्टी गर्दै गरेको बेलामा…
Read Moreत्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच हुने गरेको खुलासा भएको छ । गोल्ड मेडल किनबेचमा संलग्न भएको आरोपमा परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका प्रमुख रामु कर्माचार्य र विद्यार्थी सुरेन्द्र कोइराला पक्राउ परेका छन् । पाटन क्याम्पसमा अर्थशास्त्रमा विषयमा अध्ययनरत कोइराला र कर्माचार्यबीच गोल्ड मेडलका लागि पाँच लाख रुपैयाँ लेनदेनमा डिल भएको थियो । उनीहरुमाथि…
Read Moreत्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच हुने गरेको खुलासा भएको छ । गोल्ड मेडल किनबेचमा संलग्न भएको आरोपमा परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका प्रमुख रामु कर्माचार्य र विद्यार्थी सुरेन्द्र कोइराला पक्राउ परेका छन् । पाटन क्याम्पसमा अर्थशास्त्रमा विषयमा अध्ययनरत कोइराला र कर्माचार्यबीच गोल्ड मेडलका लागि पाँच लाख रुपैयाँ लेनदेनमा डिल भएको थियो । उनीहरुमाथि…
Read More