Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • भरतपुरमा दिनदहाडैं चोरी गर्ने एक महिलासहित विभिन्न घटनामा संलग्न प्रहरी नियन्त्रणमा

    चितवन,साउन २३( चितवनमा केही महिना अघिदेखि एकपछि अर्को चोरीका घटना घटिरहेको छ । केही समययता घर तथा पसलमा मात्र होईन करिब आदा दर्जन सहकारीमा समेत चोरीका घटना घट्यो । चोरी बढिरहने तर चोरहरुलाई पक्राउ गर्न नसकेपछी चितवन प्रहरीमाथी चोरी नियन्त्रण गर्न नसकेकोमा दिनप्रतिदिन जनआत्र।ोश पनि बढदै गईरहेको थियो । चोरीका श्रृंखलाबद्ध घटना बढेपछि चितवन प्रहरीले…

    Read More
  • नेकपा विप्लब समुहका प्रवक्ता ‘प्रकाण्ड’ पक्राउ

    काठमाडौं,साउन २३ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ परेका छन । उनलाई काठमाडौको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट गएराति पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापाले जानकारी दिए । विश्वकर्मालाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान सुरु गरिने उनँले बताए । गएको वर्ष स्थानीय र आम चुनावमा विभिन्न…

    Read More
  • पुर्बि चितवनमा अवैध उत्खनन् गर्ने तीन ट्याक्टर प्रहरी नियन्त्रणमा

    चितवन, साउन २२ पुर्बि चितवनमा अवैधरुपमा ग्राबेल, ढुंगा उत्खनन् गर्ने तीन ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय खैरहनीको टोलीले (आज)मंगलबार लदरी खोलाबाट तीन ट्याक्टर नियन्त्रणमा लिएको हो । प्रहरीले ना ५ त ३६८६,ना ६ त ५२०३ र ना ५ त ६५२४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय खैरहनीजनाएको छ । अवैध…

    Read More
  • गरिब परिवारमा जन्मिएका आचार्य बने अन्ततः चलचित्र “किशोरीका सपनाहरु“को निर्देशक

    मुग÷ कर्णाली कला तथा संस्कृतिक संरक्षणको मन्चको प्रस्तुति नेपाली कथानक चलचित्र “किशोरीका सपनाहरु“अबको केही दिनमा नै बजारमा सार्वजनिक हुने भएको छ । नेपाली कथानक चलचित्र “किशोरीका सपनाहरु“को निर्देशक हरिकेश आचार्यले यो चलचित्र जनचेतना तथा सन्देशमुलक चलचित्र रहेको र यसले आफ्नो कर्णाली प्रदेशको दुर्गम समाजमा बसोवास गर्ने किशोरी र किशोरकाबिच रहेको जुन विभेद प्राकृतिक नभएर समाजले…

    Read More
  • मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको अध्यक्षमा लामिछाने

    चितवन, साउन २०( नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ चितवन– नवलपुर क्षेत्रीय समितिको भरतपुरमा सम्पन्न प्रथम अधिवेशनले शिवराज लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा केशवराज खनाल, सचिवमा रुद्र सुवेदी, कोषाध्यक्षमा हरिप्रसाद पौडेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा थानेश्वर न्यौपाने, मनिष अग्रवाल, उत्तमप्रसाद रेग्मी, हिमराज खनाल, मोतीप्रसाद अधिकारी रहेका छन्…

    Read More
  • चितवनका एम्बुलेन्स ब्यवस्थित गर्न स्वयं एम्बुलेन्स चालककै सक्रियता

      चितवन, साउन २०( चितवनमा सञ्चालित एम्बुलेन्सहरुलाई व्यबस्थित गर्न स्वयं एम्बुलेन्स चालकहरु नै सक्रिय भएका छन् । उनीहरुकै पहलमा एम्बुलेन्सहरुलाई व्यबस्थित गर्न आज (आइतबार) देखि ट्रयाकिङ (जीपीएस) प्रणाली लागू गरिएको छ । संयुक्त एम्बुलेन्स चालक संघ चितवनको पहल र टेक्नोलोजी सेल्स प्रालि काठमाडौंको सहयोगमा ट्रयाकिङ प्रणाली लागू गरिएको हो । एम्बुलेन्समा राखिएको डिभाइस मार्फत् एम्बुलेन्सको स्थान…

    Read More
  • उत्तम तोरीको खानेतेलमा लेदो

    लमजुङ,साउन २० – खानेतेलमा लेदो भेटिएको छ । प्रहरी, जनप्रतिनिधि, राष्ट्रिय उपभोक्ता मञ्च लमजुङ, उद्योग वाणिज्य संघ सुन्दरबजार इकाई र पत्रकारसहितको एक टोलीले बजार अनुगमन गर्दा लमजुङको सुन्दरबजारमा उत्तम तोरीको तेलमा लेदो भेटिएको हो । सुन्दरबजार नगरपालिका–७, क्याम्पसगेट बरेटारका किराना व्यापारी दिनेशराज जोशीको पसलमा राखिएको सुशील वनस्पति प्रालि परवानीपुर पर्सा, नेपालबाट उत्पादित उत्तम तोरीको तेलमा…

    Read More
  • रिक्सा मजदुरलाई सत्ताले गोली हानेको त्यो दिन

    बिगत लाई नसम्झु भन्दा पनि कुनै घटनाहरु यस्ता हुन्छन जसलाइ बिर्सन निकै हम्मेहम्मे पर्छ म आज तपाईंहरुलाइ त्यही घटनाको बारेमा पीडा पोख्दैछु कतिपय पिडाहरु साथिहरुलाइ सेयर गर्दा मन हल्का हुन्छ भन्ने मेरो मान्यता छ १ ठमेलको एउटा राम्रै चलेको रेस्टुरेन्टमा काम गर्ने एउटा साधरण मजदुर त्यसमाथी पनि राती अबेरसम्म काम गर्न पर्ने हुदा पुर्बबाट रक्तीम…

    Read More
  • दरबार हाइस्कुलको शिलान्यास, एउटा छुट्टैं ईतिहास बोकेको दरबार हाईस्कुल पुरानै डिजाइनमा तोकिएकै मितिमा निर्माण हुने :मन्त्री पोखरेल

    काठमाडौं/२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भानु माध्यमिक विद्यायलय ९दरबार हाइस्कुल० को शिलान्यास भएको छ । भुकम्पले क्षती पु¥याएको देशकै जेठो विद्यालय दरबार हाईस्कुलको आज शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र नेपालस्थित चिनियाँ राजदूत यु होङले संयुक्त रुपमा शिलन्यास गर्नुभएको हो । चीन सरकारको सहयोगमा पुनर्निर्माण गर्न लागिएको नेपालकै पुरानो विद्यालय दरबार हाई स्कुलको नेपाल…

    Read More
  • गतबर्षको कार्यक्रमहरुको समिक्षा र आगामी बर्षको योजनाका बिषयमा बिभागिय/केन्द्र प्रमुखहरुको प्रस्तुतीकरण

    काठमाण्डौं/शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा, बिज्ञान र प्रविधिको क्षेत्रमा भएका समस्या समाधान गर्नको लागि स्पष्ट खाका तयार पार्न मन्त्रालय अन्र्तगतका बिभागिय प्रमुख, सहसचिव एवम् केन्द्र प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । मन्त्रालय अन्र्तगतका बिभागिय प्रमुख, सहसचिव एवम् केन्द्र प्रमुखहरुको रिर्पोटिङ लिने क्रममा आज मन्त्री पोखरेलले सार्वजानिक शिक्षाको गुणस्तर सुधार गर्न थाल्नुपर्ने कामहरु तयारी…

    Read More